एलआईसी नेपालमा रोजगारीको अवसर, दिने हैन त आवेदन

काठमाडौं । एलआईसी नेपालले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना जारी गर्दैै कर्मचारी माग गरेको हो । कम्पनीको केन्द्रिय कार्यालयको लागि १० जना जुनियर अफिसर कर्मचारी माग गरेको हो ।  


सांग्रिला बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार दुई सय संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त बैंकका दुुई संस्थापक शेयरधनी शिव लाल भण्डारीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये १२ हजार दुर्इृ सय र अर्का शेयरधनी गोबर्धन ढकालले २८...


मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको पहिलो शेयर कारोबार कतिमा भयो ?

काठमाडौं । मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको सेयर कारोबार आजबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।आज स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज नेप्सेले तोकेको रेन्जभित्र मोदी इनर्जी र रावा इनर्जीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।...


राष्ट्र बैंकले तोक्यो लघुवित्तले लिने सेवा शुल्कमा सीमा, कति छ निर्धारण गरेको सेवा शुल्क ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा तोकेको छ। राष्ट्र बैंकले लघुवित्त संस्थाले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्न लिन नपाउने व्यवस्था गरेको छ। यसैगरी कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाले...


नेप्सेको बैठकले आज सात ब्रोकर कम्पनीलाई कारोबारको अनुमति देला त ?

काठमाडौं । नेप्सेले आज सात ब्रोकर कम्पनीलाई कारोबार अनुमति दिने तयारी गरेको थियो । आज बोर्डको बैठकले नेप्से ३० र सात ब्रोकर कमपनीलाई लाईसेन्स दिने प्रस्ताव अघि बढाएको थियो । उक्त प्रस्तावमा तत्काल आज नै ब्रोकर कम्पनीलाई लाईसेन्स दिने...


नेप्सेमा रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले फाइनान्सको ६।५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य...


मध्य भोटेकोशी जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज बस्दै

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको १० औं र ११ औं वार्षिक साधारण सभा आज बस्न लागेको हो । सभा, प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ...


धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकिकृत कारोबार शुभारम्भ

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले आजदेखि एकिकृत कारोबार शुभारम्भ हुने भएको छ। धौलागिरी लघुवित्तको र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर स्वाप अनुपात १ः०।७५ हुने गरी दुई लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता भएको थियो ।बोर्डले...


जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा पठाएको छ । लघुवित्तको चैत २६ गते सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत सम्बन्धित शेयरधनिको खातामा पठाएको हो। लघुवित्तद्धारा जारी सूचनामा लेखिएको...


आईएमई लाइफ इन्स्योरेन्सको आइपीओ भर्ने मिति सर्यो, , यस्तो छ कारण

आईएमई लाइफ इन्स्योरेन्सले आज देखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओमा आवेदन दिने मिति सरेको छ। इन्स्योरेन्सको आईपीओमा अब असार २१ गते अर्थात भोलीदेखि आवेदन दिन सकिनेछ। प्राविधिक कारणले निष्काशन अवधि परिवर्तन गरिएको इन्स्योरेन्सले जनाएको छ।प्राविधिक कारणले आज...


तीन बीमा कम्पनीको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन, यसरी दिनुस् आवेदन

काठमाडौं । नेपाली बीमा क्षेत्रको धेरै हिस्सा ओगट्न सफल भएका तीन कम्पनीहरुको रोजगारीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइएमई लाइफको रोजगारमा आजसम्म आवेदन दिन सकिने भएको छ । १...


आइएमई लाइफको आइपीओ बिक्रि खुल्ला, १० कित्ता आवेदन दिन २ हजार ३६९ रुपैयाँ १० पैसा लाग्ने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले भोलिदेखि आइपीओ बिक्रि खुल्ला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २४ गते र ढिलोमा साउन...


नबिल र हिमालयन बैंकले मेवाखोला जलविद्युत आयोजनामा साढे ३ अर्ब लगानी

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले बनाउन लागेको २३ मेगावाटको मेवाखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ। लक्ष्मी बैंकको अगुवाइमा नबिल बैंक र हिमालयन बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ। १ अर्ब १८ करोड रुपैयाँ...


प्रभु लाइफ र महालक्ष्मी लाइफलाई बीमा प्राधिकरणको मर्जरको अन्तिम स्वीकृती, कहिले होला एकिकृत कारोबार ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृती दिएको छ।बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले लामो समयदेखि छलफलमा रहेको प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृती दिएको हो...


नेको इन्स्योरेन्स कम्पनीको सिईओमा अशोक कुमार खड्का पुनः नियुक्त

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सिईओमा अशोक कुमार खड्का पुनः नियुक्त भएका छन् । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले कम्पनीको सिईओ खड्कालाई थप कार्यकालको लागि स्वीकृती प्रदान गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ खड्काको कार्यकाल...


जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले वरिष्ठता तथा कार्यक्षमताका आधारमा रिक्त सचिव पदमा उपाध्यायलाई बढुवा भएको हो । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र...


नेको इन्स्योरेन्सद्धारा महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई ११ लाख रुपैयाँ सहयोग

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप अस्पताल निर्माणका लागि ११ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ। कम्पनीले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, छपराडीस्थित ‘महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताल’ लाई ११ लाख रुपियाँ बराबरको सहयोग प्रदान...


सिट्रोन ई सी थ्रीः आकर्षक मूल्यमा लोभलाग्दा फिचरहरु

काठमाडौं । फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री एक अत्याधुनिक विद्युतीय गाडी हो जसले परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रा तर्फ अघि बढिरहेको छ । इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ई सी थ्री बजारमा गेम चेन्जरको रूपमा...


अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय, १२ लाख बढीको हात खाली

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडेले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँडको मिति तय भएको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज (असार १९) गते प्रिअलटमेन्टको काम सम्पन्न भएको आईपीओ असार २२ गते  बिक्री प्रबन्धकको कार्यालय नारायणचौर नक्सालमा बाँडफाँड...


बीमाको दायरा ४४ प्रतिशतमा पुग्यो, मर्जरको कारण कम्पनी र कर्मचारीको सङख्या घट्यो

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा बीमाको दायरा १० दशमलव ६३ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा ३९।९५ प्रतिशत रहेको बीमाको पहुँच एक बर्षमा बढेर ४४ दशमलव २० प्रतिशत पुगेको छ। नेपाल बीमा प्राधिकरणले अघि सारेको मर्जरको अवधारणाको...