नेप्सेको अवरुद्ध वेबसाइट चल्नासाथ देखियो हरियाली
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को अवरुद्ध वेबसाइट सञ्चालनमा आएको छ । प्राविधिक गडबडीका कारण शेयर बजारको प्रि-ओपन सेसन २५ मिनेट ढिलागरी खुलेकामा वेबसाइट झण्डै डेढघण्टापछि खुलेको हो । नेप्सेको वेबसाइट खुल्नासाथ क्यापिटल मार्केटमा हरियाली देखिएको छ । प्राविधिक...
भाटभटेनीको मुख्य स्टोर टंगालमा नयाँ कर्पोरेट भवनको शिलान्यास
काठमाडौं । टंगालस्थित भाटभटेनी सुपरस्टोर परिसरमा नयाँ कर्पोरेट भवनको निर्माण कार्य सुभारम्भ भएको छ। कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङ दम्पत्तीले विधिपूर्वक पूजा गरेर कर्पोरेट भवनको शिलान्यास गरेका हुन्। भाटभटेनीको मुख्य स्टोर परिसरमा यसअघि ग्राहकको सुविधाका लागि लिफ्टसहितको पार्किङ भवन निर्माण...
कार्तिकमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ८ अर्ब ६३ करोड (तथ्यांकसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा संकलन गरेको कुल बीमा शुल्कको विवरण सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणद्वारा सार्वजनिक गरिएको विवरण अनुसार चालु आवको कात्तिक महिनामा १४ वटा जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६३ करोड ४६ लाख...
टिकटक बन्द नगरेमा ५५ इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र खारेज गर्ने चेतावनी
नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक बन्द नगरेमा ५५ इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र खारेज गर्ने चेतावनी दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै ‘सरकारले सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा...
शेयर कारोबार झण्डै २५ मिनेट ढिला गरी खुल्यो, २५ मिनेट समय थप
प्राविधिक समस्याका कारण खुल्न नसकेको शेयर कारोबार झण्डै २५ मिनेट ढिला गरी खुलेको छ। समस्या समाधान भएसँगै ११ः२५ देखि मात्रै शेयर कारोबार खुलेको नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए। बुधबार विहान प्रि ओपन सेसनमा समेत शेयर कारोबार हुन सकेको थिएन।...
९ जीवन बीमा कम्पनीको कूल बीमा शुल्क बढ्यो, सूर्यज्योतिसहित छ कम्पनीको घट्यो
काठमाडौं । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनी मध्ये गत कार्तिक महिनासम्मको तथ्याङ्क अनुसार नौ वटा जीवन बीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी बृद्धि भएको छ भने छ सुर्यज्योति लाइफसहित छ वटा जीवन बीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी...
नेप्सेमा भित्रभित्रै करोडौंको कारोबार, यसरी भएको कारोबार के हुन्छ ?
काठमाडौं । सिस्टममा खराबी आएर बाह्य रुपमा खुल्न नसकेको शेयर बजारमा भित्रभित्रै करोडौंको कारोबार भइरहेको बुझिएको छ । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को वेबसाइट नखुले पनि टीएमएसमार्फत भित्रभित्रै शेयर किनबेच भइरहेको बताइएको छ । बिजुली गडबडीको कारण बुधबार प्रि-ओपन सेसनमा...
चार महिनामा जीवन बीमा कम्पनीले संकलन गरे ८ अर्व ६२ करोड प्रथम बीमा शुल्क, नेपाल लाइफ सबैभन्दा अगाडी, अन्यको अवस्था कस्तो ?
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा आठ अर्ब ६२ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको कात्तिक महिनामा नौ अर्ब ११ करोड रुपैयाँ प्रथम...
टिकटक रोक्न अटेर गर्ने ५५ इन्टरनेट कम्पनीलाई २४ घण्टे अल्टिमेटम, नत्र लाइसेन्स खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्ने सरकारी निर्णय अटेर गर्ने ५५ वटा इन्टरनेट सेवाप्रदायकलाई लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । प्राधिकरणले २४ घण्टाभित्र कुनै जवाफ नदिए लाइसेन्स खारेजीसम्मको कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।...
कार्तिक महिनासम्ममा १४ जीवन बीमा कम्पनीहरुको व्यवसाय झण्डै आधा खर्ब, नेपाल लाइफ सबैभन्दा अगाडि, नेशनल र एलआईसी पछ्याउँदै
काठमाडौं । जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा संकलन गरेको कुल बीमा शुल्कको विवरण सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार चालु आवको चार महिनाको अवधीमा १४ वटा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४३ करोड...
शेयर बजारको किन समयमा कारोबार सुचारु भएन ? नेप्सेको यस्तो छ जवाफ
आज नेप्से परिसरमा विद्युतको समस्या हुँदा शेयर बजार खुल्न सकेको छैन । बिजुली गडबडीको कारण आज बुधबार प्रि ओपन सेसनमा कारोबार भएन । त्यस्तै ११ बजे सुरु हुनु पर्ने नियमित सत्रमा पनि कारोबार सुरु भएको छैन । नेप्सेले यस...
नेप्सेको सर्भरमा समस्या हुँदा आजको शेयर कारोबार रोकियो, यस्तो छ कारण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सर्भरमा समस्या आउँदा आज विहानदेखि शेयर कारोबार प्रभावित भएको छ । नेप्सेले वेभसाईटमा एक सूचना राखेर कारोबार प्राणालीमा समस्या आएको जनाएको छ । कतिबेला कारोबार सुरु हुन्छ स्पष्ट पारेको छैन । वेभसाईटमा...
टिकटकपछि अरु सामाजिक सञ्जाल पनि बन्द गर्ने तयारीमा सरकार
काठमाडौं । टिकटक प्रतिबन्ध गरेको सरकार भित्रभित्रै थप सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ । टिकटकमा जस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि पनि सरकारले निगरानी सुरु गरेको एक सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्रीको सचिवालयमा सूचना...
प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच आपसी समझदारी
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच एमओयु सम्झौता सम्पन्न भएको छ । नोभेम्बर २८ मा एन्ट फाउन्डेसनको क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा आफ्नो ऐक्यबद्घता जनाउँदै सो फाउन्डेसनलाई सामाजिक उत्तरदायित्व कोष मार्फत आर्थिक सहयोग गरी सो क्याम्पेनबीचमा एकआपसमा सहकार्यको...
रुकुम पश्चिममा मात्रै त्रिपालमा बसिरहेका ६ भूकम्प पीडितको मृत्यु
काठमाडौं । रुकुम पश्चिममा त्रिपालको ओतलिएर बस्दै आएका छ जना भूकम्प पीडितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जना भूकम्प पीडितको मृत्यु भएको हो । आठविसकोट नगरपालिका -१४ का वडा अध्यक्ष हुकुम...
अमेरिकाबाट ४० करोड भित्र्याउने पृथ्वी शाहका दाजुभाईको सुनचाँदी लिलाम गर्दै नेपाल बैंक
काठमाडौं । नेपाल बैंक लिमिटेडले अमेरिकाबाट अवैध रुपमा ४० करोड रुपैयाँ भित्र्याउन विभिन्न व्यक्तिका नाममा २४ वटा भन्दा धेरै कम्पनी खडा गरेर शंकास्पद कारोबार गर्ने पृथ्वी बहादुर शाहका दाजुभाईको सुनचाँदी लिलाम गर्ने भएको छ । नेपाल बैंक लिमिटेडको कर्जा...
राष्ट्रिय बीमा कम्पनीमा सिईओ नियुक्तीको वर्षदिनपछि नै किन भयो लफडा ? १४ महिनामै यसरी बाहिरिए शेखर बराल
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सिईओ शेखर बरालले हिजो अप्रत्यासित राजिनामा दिएसँगै बीमा क्षेत्र र अर्थमन्त्रालय सम्ममा हल्लीखल्ली मच्चियो । सिईओ बरालले सिईओ पदमा नियुक्त भएको २४ महिना काम नगर्दै पदबाट राजिनामा दिएपछि सरकारी संस्थानहरुमा हुने चरम राजनीतिक हस्तक्षेप...
लाभांश प्रस्तावसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा साधारण सभा आह्वान
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले पन्ध्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको निर्णयले सभा मंसिर २३ गते, ड्रिमल्याण्ड गोल्ट रिसोर्ट एण्ड होटल, रुपन्देहीमा सभा आयोजना गरेको छ । सभा बिहान ११ बजेदेखि सुरु...
नाडेप लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आन्तरिक लेखा परीक्षण तथा सूचना प्रविधि विभागको अधिकृत श्रेणीमा काम गर्न कर्मचारी मागेको हो । कम्पनीले अधिकृत तथा सहायक अधिकृत (आन्तरिक लेखापरीक्षक) पदमा केही संख्यामा कर्मचारी...
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । सूर्याेदय वोमी लघुवित्तले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनी गंगा श्रेष्ठको नाममा रहेको ३ हजार ९२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएको थियो ।...


















