गण्डकी प्रदेशमा ६३० जनाका लागि खुल्यो लोकसेवाको आवेदन (विज्ञापनसहित)

काठमाडौं । प्रदेश लोक सेवा आयोगको कार्यालय गण्डकीले प्रदेश निजामती र स्थानीय सेवा गरी सयौं जनाका लागि जागिर खोलेको छ । गण्डकी लोकसेवाले प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक, खुला र...


बेलायतले लैजाने केयरगिभरका लागि ७१ नर्स छानिए, कहिले हुन्छ अन्तर्वार्ता ? (नामावलीसहित)

काठमाडौं । रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेका मध्ये ७१ जनालाई अन्तर्वार्ताका लागि छानेको हो । पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’का रुपमा १०० नर्स पठाउने...


स्वावलम्बन लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, के–के छन् एजेन्डा ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २२ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले पुस ४ गते अम्रपाली व्यान्क्वेट क्याटेरिङ एण्ड इभेण्ट्स, बालुवाटार मार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सभा डोकेको हो । सभाले सञ्चालक समितिले आव २०७९।०८० का लागि...


सिटिजन्स बैंकको १८९ औं शाखा टेकुमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको टेकुमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले टेकुमा आफ्नो १८९ औं शाखा विस्तार गरेको हो । योसँगै काठमाडौं उपत्यकामा बैंकको ३७ शाखा र बाग्मती प्रदेशमा ५१ शाखा पुगेको छ । टेकुमा...


भूकम्प प्रभावितलाई नेपाल बैंकद्वारा ५० लाख सहयोग

काठमाडौं । जाजरकोट भूकम्प प्रभावितलाई नेपाल बैंकले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम उपलब्ध गराएको हो । नेपाल बैंक लिमिटेड, सञ्चालन समितिका अध्यक्ष डा....


कालिमाटीमा आजको तरकारीको मूल्यः स्कुस १० रुपैयाँ, काउली ८ रुपैयाँ केजी

काठमाडौं । कालिमाटीस्थित तरकारी होलसेल मार्केटमा घिरौला, प्याज लगायतका हरियो तरकारीको मूल्य बृद्धि भएको छ भने स्कुसको मूल्य घटेको छ । हिजो न्युनतम १५ रुपैयाँमा बिक्री भइरहेको स्कुस आज १० रुपैयाँमा झरेको छ । त्यस्तै, काउली हिजोकै मूल्य अर्थात...


नेपालमा लगानी गर्न जापानी उद्यमीलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसंग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेका इन्टरनेशनल कोअपरेशन अर्गनाइजेसन फर स्मल एण्ड मिडियम इन्टरप्राइजेज इन एसिया (आईकोसा) का प्रतिनिधिसँग मंगलवार काठमाडौँमा भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र...


माछापुच्छ्रे बैंकले ल्यायो नयाँ प्रविधि

काठमाडौं । डिजिटल बैंकिङमा आक्रामक रुपमा अघि बढ्दै ग्राहकलाई अझ सरल र सहज सेवा प्रदान गर्न माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक पोस मेसिनमा इन्स्टेन्ट पेमेन्ट नोटफिकेसन प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालकै पहिलो...


मधेश प्रदेशका बीमकसंग प्राधिकरणले गर्यो छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले वीरगंजस्थित जीवन तथा निर्जीवन र लघु बीमकका प्रदेश प्रमुख तथा शाखा कार्यालय प्रमुखहरुसंग समसामयिक विषयमा छलफल गरेको छ । प्राधिकरणले मंसिर १२ गते दुई चरणमा गरी उक्त छलफल कार्यक्रम सम्पन्न गरेको...


कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण गर्ने अन्तिम तयारीमा हमाल, शेयर बजार थप संकटमा पार्ने खेल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले तत्कालै कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण गर्ने योजना बनाएका छन् । हिजोका लागि राखिएको बैठक एकाएक स्थगित गरेका हमालले आगामी शुक्रबारसम्म धितोपत्र बोर्डको बैठक राखेर कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण गर्ने तयारी गरिरहेका...


नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर १० गतेदेखि सर्वसाधारणका लागि जारी गरेको कम्पनीको आईपीओमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिन्छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि...


८८ सूचीकृत कम्पनी धितोपत्र बोर्डको कारवाहीमा (कम्पनीको नाम सहित)

नेपाल धितोपत्र बोर्डले कारवाहीमा परेका ८८ वटा सूचीकृत कम्पनीको सूची सार्वजनिक गरेको छ । धितोपत्र बोर्डको कार्तिक २० गतेको संचालक समितिको बैठकले आ।व। २०७९र८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएका तथा ढिलो बुझाएका ८८ कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको...


राष्ट्रिय बीमा कम्पनीका सीईओे शेखर बरालद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज कम्पनीका अध्यक्ष दिनेश उपाध्याय समक्ष आफ्नो पदबाट राजीनामा दिएका हुन् । सीईओ बरालले आज राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्ययलाई आफ्नो...


नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा आजसम्म १ करोड बढी रुपैयाँको आवेदन

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओमा माग भन्दा १०.०३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा साढे १० लाख भन्दा धेरैले शेयर माग गरेका छन्। मंगलबार बेलुकी ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको...


हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ३८ करोड बढीको आवेदन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले पहिलो चरणमा निष्काशन गरेको आईपीओमा ३८ करोड ५० लाख ५९ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर १२ गते साँझ ५ः०८ बजेसम्म २० हजार ५७४ जनाले १८ लाख ६९ हजार...


अन्तिम दिनसम्म मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिनमा १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर १२ गते साँझ ५ः०८ बजेसम्ममा १३ लाख २२ हजार ९५४...


अधिकांश बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, आज कुनको कतिले घट्यो ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । नेप्सेमा कारोबार भएका उपसूचकहरुमध्ये जीवन बीमा र निर्जीवन बीमा उपसूचकहरुमा गिरावट आएको छ । मंगलबार जीवन बीमा उपसूचक ०.२३ प्रतिशत अर्थात ७.२४ अंकले घटेर...


बीमा क्षेत्रमा अवार्डको खेती, बीमा प्राधिकरणकोे घुमघाम खेती

काठमाडौं । बीमा कम्पनीहरुले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न भारतमा गएको बिषय यती बेला सामाजिक संजालमा भाईरल भईरहेको छ। पछिल्लो समय बीमा कम्पनीहरुले नै रकम खर्च गरेर अन्तर्राष्ट्रिय अवार्डहरू ग्रहण गरेको बजारमा चर्चा चलेको बिषय आईरहेको छ। तर...


खारेजीको संघारमा गुण एयरलाइन्स, अन्तिम प्रयास गर्दै शाक्य

काठमाडौं । वायुसेवा कम्पनी गुण एयरलाइन्स खारेजीको संघारमा पुगेको छ । हवाई सेवाको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको हवाई सुरक्षासम्बन्धि शर्त पूरा गर्न नसकेका कारण ९ महिनादेखि गुण एयरलाइन्स बन्द छ । गुणले कर्मचारीको दायित्व भुक्तानी गर्न सकेको...


सन नेपाल लाइफद्वारा धनगढीमा बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले धनगढीमा आज एक कार्यक्रम आयोजना गरी बीमा दावीको रकम उपलब्ध गराएको हो । कम्पनीलले बीमित स्वर्गिय सुरेश चौधरीकोको आमालाई बीमा दावी वापतको ८० हजार...