स्वर्णिम वाग्ले रास्वपाका उपसभापति

सांसद स्वर्णिम वाग्ले रास्वपाका उपसभापति बनेका छन्। महोत्तरीमा जारी बैठकले उनलाई उपसभापति चुनेको हो। उक्त बैठकले कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । यसैगरी, विराजभक्त श्रेष्ठ संसदीय दलको उपनेता चुनिएका छन्। पार्टी कोषाध्यक्षमा लिमा अधिकारी...


नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता भएको छ। लमजुङ दोर्दी गाउँपालिका(२ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका(८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। दोर्दी गाउँपालिकामा उक्त विवाह दर्ता भएको हो।...


नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त

नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त भएकी छिन् । घिमिरे नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक घिमिरेले सञ्चालक समितिका अध्यक्ष डा। चन्द्र बहादुर अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।


हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ४२ करोड बढीको आवेदन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा २१ हजार ७६५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १३गते साँझ ५ः०८ बजेसम्म २० लाख ४८ हजार ११० कित्ताका लागि आवेदन परेको हो । जस...


जीवन बीमा कम्पनीहरुको नविकरण एक महिनामै २७ प्रतिशतले घट्यो, के होला कारक तत्व ?

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शूल्क आर्जन एक महिनाको अन्तरालमा २७.५३ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको कात्र्तिक महिनासम्मको वित्तीय विवरण अनुसार असोज महिनादेखि कात्तिक महिनासम्मको अन्तरालमा नविकरण बीमा शुल्क...


वाणिज्य बैंकहरुको शेयर १५२ देखि ५२३ रुपैयाँ पाईने, पाँचबाहेक सबैको शेयर मूल्यमा गिरावट

काठमाडौं । शेयर बजार आधा घण्टा ढिला सुचारु भएर ढिला नै बन्द भएको छ। शेयर बजार घट्दा दुई बैंकको मात्रै शेयर वृद्धि भएको छ। सिटिजन बैंक र सानिमा बैंकको शेयर मूल्य बढेको छ । बाँकि तीनको स्थिर देखिएको छ...


अन्तिम दिनसम्म नेपाल वेयरहाउजिङ्गको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १ अर्ब बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा १२ लाख ५७ हजार आवेदकबाट १ करोड ४३ लाख कित्ता शेयर बराबर १ अर्ब...


एनआईसी एशिया ग्रोथ फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य कति पुग्यो ?

काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड कात्तिक मसान्तमा रू। २ करोड ७६ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा १६ प्रतिशत...


स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको नयाँ शाखा विस्तार

सानिमा बैंकले बुधबारदेखि स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, कम्पनीका सञ्चाकल रमेश कुमार पोखरेल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पान्डेले संयुक्त रुपमा गरेका हुन्...


आधा घण्टा ढिला सुचारु भएको नेप्सेमा १७ अंकको गिरावट, अन्य बाहेक सबै उपसूचक राताम्मे

काठमाडौं । नेप्से आधा घण्टा ढिला सुचारु भएर खुल्ला भएको कारोबारमा सुधारको संकेत देखिएपनि अन्तत घटेर बन्द भएको छ। आज नेप्से १७।९३ अंकले घटेर १८७६।६० को विन्दुमा कायम भएको छ। २८५ सूचीकृत कम्पनीको ३३ लाख ५९ हजार ६ सय...


बुद्धभुमी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले घट्न पुगेको हो । बुधबार शेयर बजार १७ दशमलव ९३ अंकले घटेर १८७६.६०...


विजया लघुवित्तको सर्वाधिक शेयरमूल्य बृद्धि, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले घट्न पुगेको हो । बुधबार शेयर बजार १७ दशमलव ९३ अंकले घटेर १८७६.६०...


एनसेल नेपाली साझेदारले एकलौटी चलाउने, आजियाटाले कतिमा बेच्ला आफ्नो हिस्सा ?

काठमाडौं । मलेसियन आजियाटा समूहले हातझिक्ने घोषणा गरेसँगै सुनिभेरा क्यापिटल भेन्चरले नै एकलौटी लिने लगभग पक्का भएको छ । आफ्नो हिस्साको शेयर विक्रीको डिल पक्का गरेर मात्रै आजियाटाले बाहिरिने घोषणा गरेको बुझिएको छ । ५ महिनादेखि आजियाटा आफ्नो हिस्सामा...


सोनापुरको शेयरमा निरन्तर झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको भयो शिर्ष कारोबार

काठमाडौं । नेप्से आधा घण्टा ढिला सुचारु भएर खुल्ला भएको कारोबारमा सुधारको संकेत देखिएपनि अन्तत घटेर बन्द भएको छ। नेप्से ओरालो लाग्दा पनि आज सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भएकोछ । कम्पनीको आज ६ करोड २८ लाख रुपैयाँ बराबरको...


संयुक्त लगानीका कम्पनीमा कालो सूचीमा परेमा अर्को कम्पनीलाई पनि त्यस्तो सूचीमा राख्न अनिवार्य नहुने व्यवस्था लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले कालो सूचीमा परेमा अर्को कम्पनीलाई पनि पनि यस्तो सूचीमा राख्न अनिवार्य नहुने व्यवस्था लागू गरेको छ । संयुक्त लगानीका कम्पनीहरूमा एउटा फर्म वा कम्पनी कालो सूचीमा परेमा अर्को कम्पनीलाई पनि पनि यस्तो सूचीमा राख्न...


मौद्रिक नीतिको समीक्षाअघि राष्ट्र बैंकको ग्रीन सिंग्नल, जेभी र ऋणीको कालोसूचीमा लचक नीति (सर्कुलरसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयुक्त लगानी (जेभी)मा आवद्ध व्यवसाय एवं व्यवसायीलाई कालोसूचीमा राख्ने कडाईको विधिविधान संशोधन गरेर नरम नीति लिएको छ । बुधबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले संयुक्त लगानीमा आवद्ध कुनै फर्म तथा कम्पनी कालोसूचीमा परेका...


सेजनका पूर्वअध्यक्ष गौतम इप्पानको प्रमुख कार्यकारी नियुक्त

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष भीमप्रसाद गौतम स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारी नियुक्त भएका छन् । इप्पानले गौतमलाई बुधबार तीन वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो । इप्पान अध्यक्ष गणेश कार्कीले...


जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन झण्डै ४१ अर्ब, कुन कम्पनीले कति भित्र्याए ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ४० अर्ब ८१ करोड २६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको कात्तिक महिनासम्मको   तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण...


आजियाटाले नेपाल छोड्दै, एनसेल ‘विक्रीमा’

काठमाडौं । मलेसियन कम्पनी आजियाटाले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने घोषणा गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले एनसेलबाट हात झिक्ने घोषणा गरेको हो । आजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा व्यवसायिक...


कात्तिकमा लघु जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १८ लाख

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा १८ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको विवरण अनुसार चालु आवको कात्तिक महिनामा ३ वटा लघु जीवन बीमा कम्पनीहरुले १८ लाख ८ हजार...