अबको जीवन स्वदेशमै, विदेशबाट फर्केकालाई विशेष प्याकेज
काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीहरुले देशको अवस्थाबारे चर्को आलोचना भइरहँदा सरकारले ‘अबको जीवन स्वदेशमै’ भन्ने नाराका साथमा बैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरुलाई स्वदेशमै उद्यमशिलता विकास गर्ने र रोजगारीमा आबद्ध गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीयत...
बजेट सीमा दिइसकेपछि विनियोजन विधेयकका सिद्धान्त फागुन मसान्त भित्रै प्रस्तुत गनुपर्ने
काठमाडौं । सरकारले आगामी आवबाट मन्त्रालयगत बजेट सीमा दिइसकेपछि विनियोजन विधेयकका सिद्धान्त फागुन मसान्त भित्रै प्रस्तुत गर्ने नीति लिइने भएको छ। अर्थमन्त्री डा। प्रकाश शरण महतले आगामी आवबाट मन्त्रालयगत बजेट सीमा दिइसकेपछि विनियोजन विधेयकका सिद्धान्त फागुन मसान्त भित्रै प्रस्तुत...
३० प्रतिशत निकासी गर्ने उद्योगलाई कर सहुलियत दिइने
काठमाडौं । सरकारले आगामी आर्थिक क्षेत्रमा उद्योग स्थापनको लागि निजी क्षेत्रलाई आकर्षित गर्न जग्गाको बहालदर पुनरावलोकन गर्ने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । उत्पादनको न्यूनतम...
सरकारले घाटामा गएका २० वटा सार्वजनिक संस्थान र समिती खारेज गर्ने
काठमाडौं । । सरकारले २० वटा सार्वजनिक संस्थान र समिती खारेज गर्ने भएको छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०(८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ले दिएको सुझावलाई क्रम कायन्वयन...
अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने
काठमाडौं । अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने भएको छ । व्यवसायको लागत घटाई अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमताको विकास, कार्यकुशलता अभिवृद्धि, संस्थागत सुदृढीकरण, स्वदेशी र विदेशी लगानीमा वृद्धि, हरित अर्थतन्त्रको विकास, सूचना प्रविधि तथा नवप्रवर्तन, चौथो पुस्ताको...
आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिने
काठमाडौं । मुलुकको आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०(०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले डिजिटल अर्थतन्त्रका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना, सूचना प्रविधि उद्योगको प्रवर्द्धन...
पाँचखालका विशेष आर्थिक क्षेत्रको निर्माण सम्पन्न गर्ने, हेटौडाको मयुरधापमा निजी साझेदारीमा सञ्चालन गरिने
काठमाडौं । सरकारले काभ्रेको पाँचखालमा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र सम्पन्न गर्ने भएको छ । आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले काभ्रेको विशेष आर्थिक क्षेत्रलाई महिला उद्यम ग्रामको रुपमा विकास गर्ने घोषणा गरेका छन् । त्यस्तै,...
कृषि बीमाको अनुदानका लागि ९५ करोड रुपैयाँ बजेट विनियोजन
काठमाडौं । सरकारले कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनकि गर्दै उक्त जानकारी गराएका हुन् । सरकारले कषि तथा पशुपन्छी बीमामा कुल बीमाशुल्कको...
लगानीकर्तालाई आवश्यक सम्पूर्ण सूचना उपलब्ध हुने ‘राष्ट्रिय पोर्टल’ तयार पारिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा लगानीकर्ताहरुलाई आवश्यक सम्पूर्ण सूचना उपलब्ध हुने गरी राष्ट्रिय पोर्टल तयार पारिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । उक्त पोर्टलमा...
निकुञ्ज र आरक्षणमा खटिने कर्मचारीको दूर्घटना बीमा गरिने
काठमाडौं । सरकारले निकुञ्ज र आरक्षण खटिने कर्मचारीको दूर्घटना बीमा गर्ने भएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो । आज वन तथा वातावरण अन्तर्गत निकुञ्ज र आरक्षण खटिने कर्मचारीको दूर्घटना बीमा गरिने...
कम्पनी दर्ता तथा पुुँजी बृद्धि गर्दा शुल्क नलाग्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी गर्दा कुनै पनि शुल्क तथा दस्तुर नलाग्ने व्यवस्था मिलाइने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका...
उपयोगबिहिन जमिनको उपयोग गरी उद्यम गर्न प्रोत्साहन गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बाँझो र उपयोग बिहिन जमिनको उपयोग गरी उद्यम गर्न प्रोत्साहन गरिने भएको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । स्थानीय तहको सँगको...
‘उत्पादन साथमा अनुदान हातमा’ भन्ने नाराका साथ कृषि बीमाको अनुदान निरन्तरता
काठमाडौं । सरकारले उत्पादन साथमा अनुदान हातमा भन्ने नाराका साथ कृषि बीमाको अनुदानलाई निरन्तरता दिएको छ। उत्पादन साथमा अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने भएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले...
सबै सरकारी कार्यालयमा इन्धनको कुपन बन्द, सवारी साधनलाई नगदै इन्धन सुविधा दिइने
काठमाडौं । सरकारले सबै सरकारी कार्यालयमा इन्धनको कुपन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको छ । अवदेखि इन्धन शुल्क सम्बन्धित कर्मचारीलाई नगदै दिएर इन्धन भर्न लगाइनेछ । हालको इन्धनमा कुपन व्यवस्था खारेज गरेसँगै यसको नाममा भइरहेको भ्रष्टाचार, पेट्रोल पम्पमा कपनभन्दा...
प्रदेश तथा स्थानीय तहलाई १ खर्ब ४६ अर्ब बजेट बिनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीयकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड वितरण गर्ने भएको छ । आगामी आवको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो...
विदेशी लगानीको कम्पनीलाई लाभांश लैजान सहज बनाउने
काठमाडौं । विदेशी लगानीको कम्पनीले लाभांश लैजान सहज बनाउने भएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो । उनले विदेशी लगानीको लागि सहज बनाउदै लाभांश लैजाने प्रकृया सहज गरेको जानकारी दिएको हो...
प्रयोगबिहिन सरकारी सवारी साधन ६ महिनाभित्र लिलाम गरिने
काठमाडौं । सरकारले सरकारी निकायमा रहेका पुराना र प्रयोगबिहिन सवारी साधन लगायतका सामाग्रीलाई लिलामी गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आवको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री महतले सरकारी निकायका यस्ता सामाग्री तथा...
विदेशी लगानी भित्र्याउन पूर्वाधार फण्डको विकास गरिने
काठमाडौं । विदेशी लगानी भित्रयाउन पूर्वधार फण्डको विकास गरिने भएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो । उनले विदेशी लगानी भित्र्याउन पूर्वधार फण्डको विकास गरिने जनाएको छ।
१०० रुपैयाँमा नै कम्पनी दर्ता गर्न पाइने, पुँजि बृद्धि र नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने
काठमाडौं । नेपाल सरकारले कम्पनी दर्ता गर्दा विद्यमान व्यवस्थामा आमूल परिवर्तन गरी १०० रुपैयाँ अधिकृत पुँजिको नयाँ कम्पनी दर्ता गर्न पाइने भएको छ । त्यस्तै, बजेटमा भएको व्यवस्था अनुसार अबदेखि नयाँ कम्पनी दर्ता र चुक्ता पुँजि बृद्धि गर्दा लाग्दै...
एउटै प्रकृतिका निकायलाई मर्ज गराइने
काठमाडौं । सरकारले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरुलाई एकआपसमा गाभिने व्यवस्था मिलाउने भएको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आगामी आवको बजेट भाषण गर्दै एउटै प्रकृतिका संस्थालाई मर्ज गराउने बताएका हुन् । साथै क्षेत्राधिकारको आधारमा प्रदेश तथा स्थानीय तहबाट...











