विपन्न वर्गका आवास निर्माणका लागि एक अर्ब २६ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत अति विपन्न तथा दलित, लोपोन्मुख, सीमान्तकृत र जनजाती समुदायका लागि घर निर्माणका लागि १ अर्ब २६ करोड विनियोजन गरिएको घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण...
सहकारी क्षेत्रको बचतलाई उद्यम विकास तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने
काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा सरकारले गरेको छ । त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना...
३२२ स्थानीय तहमा निर्माणाधिन अस्पतालका लागि ३ अर्ब बजेट विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सम्पन्न हुने १०० अस्पतालमा स्वास्थ्य उपकरण खरिद गर्न ८२ करोड विनियोजन गरिएको घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । साथै...
कोखदेखि शोकसम्ममा सामाजिक सुरक्षा प्रदान गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले लोककल्याणकारी राज्यको अबधारणा अनुरुप कोखदेखि शोकसम्ममा विभिन्न दायित्व सरकारले व्यहोर्ने घोषणा गरेको छ । आगामी आवको बजेट बक्तव्यमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नागरिकप्रतिको दायित्व गर्भावस्थादेखि मृत्यु संस्कारसम्ममा व्यहोर्ने घोषणा गरेका छन् ।
सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ बीमाको दायरामा ल्याइने
काठमाडौं । स्वास्थ्य सम्बन्धि सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमबीच दोहोरोपन नहुने गरि चालु आर्थिक वर्षमा कार्यविधि तर्जुमा गरिने भएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो । यस्ता स्वास्थ्य सम्बन्धि सामाजिक...
सामुदायिक विद्यालयमा संचालित दिवा खाजाको लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन, जङ फुड बन्देज
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पनि यसअघि दिदै आएको छात्रावृत्ति व्यवस्थालाई निरन्तरता दिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । सीमान्तकृत वर्ग, पिछडिएका वर्ग तथा...
नेपाली बस्तुको अनलाईनबाट बिक्री गर्न प्रर्बद्धन गरिने
काठमाडौं। नेपाली उत्पादनलाई सरकारले अनलाईनको माध्यमबाट बिक्री वितरण गर्न प्रोत्साहन तथा कानुनी व्यवस्था गर्ने भएको छ । आगामी आवको लागि आज संसदमा प्रस्तुत बजेटमा इकमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने उल्लेख...
सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने
काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार...
स्वास्थ्य बीमा कार्यक्रम निरन्तरता
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो । उनले सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रममा पनि स्वास्थ्य बीमा कार्यक्रम राख्ने बिषय बजेटमा व्यवस्था गरिएको जनाएको छ।
भूकम्पबाट क्षति भएका २५ वटा सम्पदाहरुको पुर्ननिर्माण गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा भूकम्पबाट क्षति भएका २५ वटा सांस्कृति सम्पदाहरुको पुनर्निमाण कार्य सम्पन्न गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । २०७२ सालमा...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन
काठमाडौं । सरकारले उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षमा सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएको छ । अर्थमन्त्री डा। प्रकाशसरण महतले आगामी वर्षको बजेट घोषणा गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री...
सामाजिक सुरक्षा कोषको रकम परिवारको बीमामा उपयोग गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको रकम उत्पादन मूलक तथा पूर्वाधार लगायका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने घोषणा गरेको छ । वैदेशिक रोजगारका गएका नेपालीहरुलाई थप व्यवस्था गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को...
गाँजा खेतीमा सरकार नरम, सम्भाव्यता अध्ययन गर्ने बजेटमा समेटियो
काठमाडौं । नेपालमा केही वर्षदेखि उठ्दै आएको गाँजा खेतीको मागलाई सरकारले सम्बोधन गर्ने भएको छ । आगामी आवको बजेटमा सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । औषधीजन्य प्रयोगका लागि गाँजा खेतीको वैधानिक उत्पादन गर्न माग हुँदै...
बालबालिकालाई सिकाउने र टिकाउने अभियान सुरु
काठमाडौं । बालबालिकालाई सिकाउने र टिकाउने अभियान सुरु भएको सरकारले जनाएको छ।जसमा पुरानै बजेटको अनुसार कृषि प्रयोगात्मक, सिपमूलक तालिम, दिवा खाजा र अन्य व्यवस्था निरन्तर गरिएको छ। शैक्षिक सत्र सुरु हुनु अघि नै निशुल्क पुस्तक उपब्ध गराउने भएको छ।...
वैदेशिक रोजगारमा गएका श्रमिकको बीमा थप व्यवस्थित गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारका गएका नेपालीहरुलाई थप व्यवस्था गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । विभिन्न मुलुकहरुसँग गरेका श्रम सम्झौता पुनरावलोकन...
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा, ५ अर्ब ९४ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो घोषणा गरेका हुन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याइएको जानकारी दिए...
उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका लागि ९ अर्ब ४६ करोड बजेट बिनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको लागि ९ अर्ब ४६ करोड विनियोन गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
जग्गाको कित्ताकाट फुकुवा
सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए। घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।
साधारण खर्च बढ्दा अर्थतन्त्रमा समस्या भएका भन्दै १२ खर्ब २५ अर्ब ८० करोड विनियोजन
अर्थमन्त्री डा। प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन् । सोमबार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन् । जसमा उनले साधारण खर्च मात्र १२ खर्ब २५...
सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज
काठमाडौं सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ । सोमबार संसदमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।












