अर्थमन्त्रीले बजेट भाषणपछि कति पाउँछन् पैसा ?
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट भाषण आज साँझ सवा ४ बजे सार्वजनिक हुँदैछ । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट सार्वजनिक गर्दैछन् । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले बजेट भाषण गर्ने कार्यक्रम रहेको छ ।...
नेप्सेले पुँजिवृद्धिको योजना अघि सार्यो, अर्थमन्त्रालयमा बुझायो भावी रणनीति सहितको प्रतिवेदन
काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी थप्ने भएको छ । हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको नेप्सेले त्यसलाई बढाएर ३ अर्ब रुपैयाँ कायम गर्ने भएको हो ।नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ...
बजेटको आकार घटाएर ल्याइदै, बैंक तथा वित्तिय संस्थाको बिषय के होला ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संसदको संयुक्त बैठकमा नयाँ बजेट प्रस्तुत गर्दैछन् । आज अपरान्ह ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम निर्धारण भएको छ। सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको...
गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपतिबाट १९ जना व्यक्तिले पाए आममाफी
काठमाडौं । गणतन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट १९ जनाले आम माफी पाएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकको सिफारिस अनुसार टोप बहादुर बुढासमेतका १९ जना व्यक्तिलाई आममाफी दिइएको हो । १९ जना व्यक्तिलाई विभिन्न...
एनसेल कन्सर्टमा झुम्यो विराटनगर
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतिका गाउदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए । सदावहार दिपक बज्राचार्य एन्ड रिदम...
आगामी चार वर्षभित्र युनाइटेड अजोडलाई टप ५ मा ल्याउछौं: अध्यक्ष श्रेष्ठ
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष आजाद श्रेष्ठले आगामी चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नविन प्रडक्टसहितको निर्जीवन बीमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीको पंक्तिमा उभ्याउने बताएका छन् । साविक युनाइेट र अजोड इन्स्योरेन्सको ‘युनाइटेड अजोड...
सानिमा जीआइसी इन्स्यारेन्सको बार्षिक साधारण सभा जेठ ३२ गते, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । सानिमा जीआइसी इन्स्यारेन्सको जेठ ३२ गते साधारण सभा डाकेको छ ।सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा...
मापदण्ड पुरा नगरी बीमा कम्पनीलाई शाखा खोल्ने अनुमति पनि दिन्नः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई अब उप्रान्त मापदण्ड पुरा नगरी शाखा खोल्ने अनुमति पनि नदिने बताएका छन् । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले अब...
नेपाल लाइफद्वारा पाँच दिन भित्रै ६४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको टीकापुर शाखाले बीमितको परिवार तथा हकवालालाई बीमा वापतको रकम प्रदान गरेको हो । कम्पनीले टीकापुर नगरपालिका वडा नं. १ कैलाली घर भएका बीमित नर...
आज बैंक, बीमा र शेयर बजार बन्द
काठमाडौं । आज बैंक, बीमा र सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबारगणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे...
५८ हाइड्रोपावरको वित्तीय विवरणः सबैभन्दा बढी मुनाफा आर्जन गर्ने चिलिमे, नोक्सान बेहोर्ने अप्पर तामाकोशी, इपीएसमा को अघि ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५८ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरु सो अवधिसम्म औषतमा ५५ करोड ९२ लाख ८४ हजार रुपैयाँ नोक्सानमा रहेका छन् ।...
युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु (फोटो फिचर)
काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्स कमपनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा सुरु भएको छ । दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको हो...
युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ, सिनर्जी आउने काम गर्न अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्स कमपनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा सुरु भएको छ। दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको हो ।नेपाल...
आर्थिक सर्वेक्षण २०७९।८० बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएपनि वित्तीय पहुँच बढ्दै (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको कार्य प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । सार्वजनिक सर्वेक्षणअनुसार जीवन तथा निर्जीवा बीमा कम्पनीहरुको लगानीयोग्य...
आर्थिक सर्वेक्षणमा कस्ता छन् बैंक, बीमा र पुँजिबजार क्षेत्रका परिसूचक ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको पूर्वसन्ध्यामा आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ।अर्थमन्त्री डा। प्रकाश शरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७९र८० मा बैंक तथा बीमा कम्पनीहरुको मर्जरको...
जीवन बीमा कम्पनीहरुको ८६ वटा शाखा कार्यालय घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको शाखा संख्या ३.८९ प्रतिशतले घटेको छ । जीवन बीमा कम्पनीहरुको शाखा संख्या २ हजार २९२ रहेकोमा घटेर १ हजार २०६ कायम हुन पुगेको छ । अर्थमन्त्री डा. प्रकाश शरण...
बीमा कम्पनीहरुको लगानीयोग्य रकम पौने ७ खर्ब, जीवन र निर्जीवनको कति ?
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको कार्य प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । सार्वजनिक सर्वेक्षणअनुसार जीवन तथा निर्जीवा बीमा कम्पनीहरुको लगानीयोग्य...
नेप्सेमा प्रभु इन्स्योरेन्ससहित थप तीन कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त, प्रभु इन्स्योरेन्स र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो...
सार्वजनिक विदामा पनि प्रभु लाइफले यी शाखाबाट दिदैछ सेवा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले भोलि (जेठ १५) गते सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट सेवा प्रवाह गर्ने बताएको छ । कम्पनीले कोशी प्रदेशको इटहरी शाखा, मधेश...
बीमा कम्पनीहरुले नेटवर्थको आधारमा र पोर्टफोलियो अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने, बीमकले कति जोखिम धारण गर्न पाईने ?
काठमाडौं । बीमा कम्पनीहरुले अब आफनो नेटवर्थको आधारमा बीमाको प्रकार (पोर्टफोलियो) अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । नियामक निकाय प्राधिकरणले पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको...


















