कृषि बीमाको अनुदान शुल्क नपाएपछि बीमक संघद्धारा पुन: आन्दोलन गर्ने चेतावनी

काठमाडौं । कृषि बीमाको अनुदान शुल्क नपाएपछि बीमक संघले पुन आन्दोलनको चेतावनी दिएको छ । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्ण रुपमा उपलब्ध नगरेपछि पुन आन्दोलनमा जाने चेतावनी दिएको छ ।...


अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ ?

काठमाडौं । नेप्सेमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ३८६ रुपैयाँ १० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पछि यसको मूल्य २४३ रुपैयाँ ५...


बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा पर्सामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, पशु बीमामा कृषकलाई राहत

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले आ.व २०८०।८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको स्वास्थ्य चौकीमा साउन २३ गते सम्पन्न गरेको...


भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारी कर्मचारीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढ भएर काम गर्न निर्देशन दिएका छन् । आज प्रधानमन्त्री कार्यालयमा आव २०८०।८१ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गराउँदै सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्ती प्रचण्डले...


किसान लघुवित्त र कालिका लघुवित्तलाई दाजेर हेर्दाः कुन सूचकमा को अब्बल ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अधिकांश लघुवित्त संस्थाहरुको मुनाफामा गिरावट आएको छ । हालसम्म गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका करिब १० लघुवित्त संस्थाहरुमध्ये अधिकांशको मुनाफामा गिरावट आएको छ । किसान र कालिका लघुवित्त...


बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर सामान्य अंकले बढेको छ । आज शेयर बजार ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज सुधार आएतापनि केही कम्पनीको शेयरमा गिरावट आएको छ ।...


पाँच अंकले बढ्यो नेप्से, कारोबार रकम दुई अर्ब माथि

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से ५ अंकले बढेको छ । नेप्सेमा सुृधार कायमै रहँदा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ । बिहीबार नेप्से सूचकांक ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ । नेप्सेमा...


अभियान लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर सामान्य अंकले बढेको छ । आज शेयर बजार ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज सुधार आएसँगै अभियान लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ ।...


सोल्टि होटल र र अपर तामाकोशीको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं। हिजो सुधारको आश देखिएको शेयर बजारमा आज केही झिनो आश देखिएको छ। आज सोल्टि होटलको शेयर र अपर तामाकोशीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । त्यस्तै, शिवम् सिमेन्टस, आइएमई लाइफ, साल्ट ट्रेडिङ, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनी, माछापुच्छे्र...


ग्लोबल आइएमई बैंकले संचालनमा ल्यायो स्मार्ट अडियो डिभाइस

काठमाडौं । ग्लोबल आइएमई बैंकले स्मार्ट अडियोद्वारा भ्वाइस मेसेजबाट क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टि गर्नका लागि साउन्ड बक्स र एलईडी डिस्प्लेसहितको सेवा सञ्चालनमा ल्याएको हो । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बैंकले यस्तो व्यवस्था ल्याएको हो । यस योजनासँगै ग्लोबल...


पुरानो लाभांश रकम लिन महालक्ष्मी विकास बैंकको आग्रह

काठमाडौं । महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई पुरानो लाभांश रकम बुझिलिन आग्रह गरेको छ । साविक मालिका विकास बैंक, महालक्ष्मी फाईनान्स लिमिटेड, यती फाइनान्स लिमिटेड, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्स लिमिटेड समेतका विभिन्न साधारण सभाबाट पारित भएको लाभांशहरु तथा महालक्ष्मी...


तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, आईतबार कारोबारमा आउने, कस्को ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज घोराही सिमेन्ट इन्डस्ट्री, थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो । आज सूचीकृत भएका कम्पनीहरुको शेयर आईतबारदेखि दोस्रो बजारमा कारोबारमा...


भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुुस् नतिजा

काठमाडौं । भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयेजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रुपैयाँ थप गरी...


इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २० हजार ८८६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन...


फरवार्ड माइक्रोफाइनान्सको स्वतन्त्र संचालकमा महतो नियुक्त

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा डा. श्याम किशोर महतो नियुक्त भएका छन् । उक्त कम्पनीको साउन २४ गते बसको सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा जनकपुर निवासी महतोलाई एक कार्यकालका लागि नियुक्त गरेको हो ।


लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डको बुकक्लोजको मिति तय

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ। यी दुबै फण्डहरुले साउन ३२ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । भएका छन्। यस अनुसार साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम...


सूर्यज्योति लाइफले जीवन बीमा अभिकर्ता तालिम सञ्चालनमा ल्याउने, के–के चाहिन्छ योग्यता ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा स्वीकृति प्राप्त सूर्यज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ता तालिम सञ्चालनमा ल्याउने भएको छ । न्यूनतम एसएलसी वा एसईई तथा सो भन्दा माथिको शैक्षिक योग्यता भएका नेपाली नागरिकहरुले देशभरका सूर्यज्योति लाइफका शाखाहरुमा आव २०८०।८१ को...


कृषि विकास बैंकलाई शेयर चलखेल गरेको आरोप, धितोपत्र बोर्डद्वारा सचेत पत्र जारी, स्पष्टीकरणको आधारमा छानविन गर्ने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंकलाई सचेत पत्र पठाएको छ । कृषि विकास बैंकले शेयर बजार प्रभावित गरेको भन्दै बोर्डले बैंकलाई सचेत पत्र सहित सपष्टिकरण सोधेको छ । बोर्डमा लगानीकर्ताहरुले बजार चलखेल गर्ने काम भएको भन्दै बैंकले...


सुनचाँदीको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय र चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक सोही कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई रहेको कम्पनीले जनाएको छ । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य...