सोल्टि होटल र र अपर तामाकोशीको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

२५ श्रावण २०८०, बिहीबार १५:०२

काठमाडौं। हिजो सुधारको आश देखिएको शेयर बजारमा आज केही झिनो आश देखिएको छ। आज सोल्टि होटलको शेयर र अपर तामाकोशीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

त्यस्तै, शिवम् सिमेन्टस, आइएमई लाइफ, साल्ट ट्रेडिङ, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनी, माछापुच्छे्र बैंक, सानिमा माई, एभरेष्ट बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*