यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकले ओरालो लागेको छ । आज शेयर बजार २३।८३ अंकले घटेर १८१५।१३ को विन्दुमा कायम भएको छ । शेयर बजार घट्दा तेहथुम पावर कम्पनीको ७।९० प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य...


उतारचढावकाबीच शेयरबजारमा दोहोरो अंकको गिरावट, सबै सूचक राताम्य

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिनयता उतारचढाव देखिएको शेयरबजार आज २३.८३ अंकले घटेर नेप्से इन्डेक्स १८१५ मा झरेको छ । बैंकहरुको ब्याजदर परिवर्तनसँगै शेयरबजारमा उतारचढाव देखिएको छ । गत साता बैंकहरुले...


पहिलो दिनमै अभियान लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकले ओरालो लागेको छ । आज शेयर बजार २३।८३ अंकले घटेर १८१५।१३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेता भएपनि अभियान लघुवित्तको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको...


लघुबीमा विरुद्धको मुद्धा आज हेर्न नभ्याइनेमा, २८ गते छलफल हुने

काठमाडौं । लघुबीमा विरुद्धको मुद्धाको सुनुवाई आज हेर्न नभाईने सूचीमा परेको छ। आज हेर्न नभ्याएसँगै सर्वोच्च अदालतले २८ गते छलफलका लागि बोलाएको छ । यसअघि सर्वोच्च अदालतमा बीमा समितिले गैर कानुनी रुपमा वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स रोक्न माग...


बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साता उतारचढावकाबीच उच्च अंकले घट्न पुगेको नेप्से परिसूचक आज २३.८३ अंकले घटेर १८१५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक घटेसँगै शेयरबजारमा आज एक...


बीमा नगरेका र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने सरकारको निर्णय

काठमाडौं । सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउन निर्णय गरेको हो । दसैं/तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुवाहक सवारी साधन...


गण्डकी प्रदेशस्तरीय तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ नबिल बैंक र महिलातर्फ लक्ष्मी बैंक बिजेता

काठमाडौं । राष्ट्र बैंक कर्मचारी संघ पोखराद्धारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिता–२०७९ को तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुषतर्फ ३८ समूह र महिला तर्फ ११ समूह...


नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तालिम तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सको बीमा पुनर्ताजगी तालिम तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको बनेपा शाखाले आयोजना गरेको उक्त पुनर्ताजगी कार्यक्रम हिजो सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व राम कुमार कार्की ( पेशागत अभिकर्ता सघ बिमक...


जन्मदिनको अवसरमा एलआइसी नेपालको २० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । शुभम् सुनचाँदी पसल आँबुखैरेनीका संचालक हरिचन्द्र वि.क.ले आफ्नी श्रीमति सावित्रा सुनारलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको समयमा हरिचन्द्रले आफ्नी श्रीमति सावित्रा...


मर्जरलाई अन्तिम रुप दिन सानिमा जनरल र जनरल इन्स्योरेन्सको विशेष साधारण सभा मंगलबार बस्दै

काठमाडौं । एकआपसमा मर्जर सम्झौता गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले मर्जरलाई अन्तिम रुप दिने भएका छन् । दुवै कम्पनीको विशेष सधारण सभा यहि असोज ११ गते मंगलबार बस्दैछन् । दुवै कम्पनीहरुले डिडिए सकाएर मर्जर प्रस्ताव...


सुर्या लाइफ इन्स्योरेन्सको सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न (फोटो फिचर सहित)

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीको अत्तरिया स्थित ग्रिन गोदावरी रिसोर्टमा सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा सुदुरपश्चिम प्रदेशका शाखाले गरेको ब्यबसाहिक अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै शाखा प्रमुखहरुलाई वार्षिक...


सानिमा लाइफको अभिकर्ता क्षमता अभिबृद्धि तालिम सम्पन्न (फोटोफिचरसहित)

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको क्षमता अभिबृद्धिसम्बन्धी तालिम सम्पन्न भएको छ । कम्पनीले विरगंज, सिमरा र कलैया शाखाका अभिकर्ताहरुलाई उक्त तालिम प्रदान गरेको हो । शनिबार कुमु प्यालेस विरगंजमा सम्पन्न उक्त तालिममा तीन शाखाका अभिकर्ताहरुलाई जीवन बीमा कसरी बेच्चे...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार र चाँदीको मूल्य ३० रुपैयाँ घटेको छ । आजको छापावाला सुनको मुुल्य ९१ हजार ८ सय रुपैयाँ र तेजावि सुनको मूूल्य ९१ रुपैयाँ ३...


बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई)को लाभांश घोषणा, कुनले कति दिदैछ ?

काठमाडौं । बोटलर्स नेपालको दुवै कम्पनीले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेका हुन् । बोटलर्स नेपाल लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को...


अभियान लघुवित्तको शेयर आजदेखि कारोबारमा, कतिमा खुल्यो ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि कारोबारमा आएको छ । कम्पनीको आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । लघुवित्तको शेयर ३१६ रुपैयाँमा खुलेको छ । यो समाचार तयार पार्दासम्म संस्थाको शेयर १.९९ प्रतिशत...


सुर्या लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जको होटल सिद्दार्थ भ्यु मा कर्णाली प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा कर्णाली प्रदेशका शाखाले गरेको त्रिवर्षिय अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै शाखा प्रमुखहरुलाई वार्षिक लक्ष्य...


इन्फिनिटी लघुवित्तको स्वतन्त्र संचालकमा महेश्वर प्रसाद जोशी नियुक्त

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक प्रदिप नरसिंह रायमाझीको कार्यकाल समाप्त भएको छ । रायमाझीको चारवर्षे स्वतन्त्र संचालक पदावधि यहि असोज ७ गते समाप्त भएको हुँदा संस्थाको संचालक समितिको असोज ७ गते नै बसेको बैठकले उक्त...


भृकुटीमण्डपमा सुरु भयो दशैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला

काठमाडौं । दशैंका लागि एकै छानामुनी किनमेल गर्न सक्नेगरी राजधानीको भृकुटीमण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ सुरु भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला...


बीमा अभिकर्ताको व्यवस्था कडाई गर्ने तयारीमा बीमा समिति, एउटा मात्रै कम्पनीमा काम गर्न पाउने देखि लाईसेन्सको लागि परिक्षा अनिवार्य

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ता सम्बन्धी व्यवस्थालाई कडाई गर्ने भएको छ । बीमा समितिले पछिल्लो समय बीमा अभिकर्ता पेशाबाट भएको अपराधको कारण यस पेशालाई मर्यादित बनाउन विभिन्न व्यवस्थामा थप कडाई गर्न लागेको हो । बीमा समितिले बीमा अभिकर्ताहरुको...


सहारा एपले ल्यायो ‘सहारा चाडपर्व अफर’, स्कुटर जित्ने मौका

काठमाडौं । लोकप्रिय राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनिले ल्याएको अफरमा इलेक्ट्री स्कुटर, फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वारिङ मेसिनसम्म रहेका छन् । त्यसका साथै नगद...