लघुवित्त पिडितहरुले आफना मागहरुको सम्बन्धमा सरकारलाई गरायो ध्यानाकर्षण
काठमाडौं । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले आफ्ना मागहरुको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराएको छ । बिहीबार अर्थ मन्त्रालयका सहसचिवद्वय भुपाल बराल र धनिराम शर्मालाई भेट गरी आफूहरुको संघर्षको कार्यक्रम र मागहरुको सम्बन्धमा ध्यानाकर्षण गराएको हो । समितिले लघुवित्तीय संस्थाहरुको खारेज,...
धितोपत्र बोर्डका नीति तथा कार्यक्रम सार्वजनिक हुँदै !
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम भोलि सार्वजनिक गर्ने भएको छ । सेबोनले धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्न भएको हो । बोर्डले हरेक वर्ष नीति...
साना किसान विकास लघुवित्तको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त
काठमाडौं । साना किसान विकास लघुवित्तको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ। लघुवित्तको सञ्चालक समितिले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। योसँगै अब सनराइज क्यापिटलले साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ। साना किसान विकास...
सरकारले लघुवित्तविरुद्धका आन्दोलनकारीसँग वार्ता गर्न बनायो समिति
काठमाडौं । सरकारले लघुवित्तविरुद्धका आन्दोलनकारीसँग वार्ता गर्त समिति बनाएको छ । आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ताका लागि अर्थ मन्त्रालयले समिति गठन गरेको हो । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले अनुभवी, क्षमतावान र नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता...
महालक्ष्मी नगरपालिकामा खुल्यो भाजु तरकारी तथा फलफूल बजार
काठमाडौं । महालक्ष्मी नगरपालिकाको वडा नम्बर–५, टिकाथलीस्थित बुद्ध पार्टी प्यालेस सँगै भाजु तरकारी तथा फलफूल बजारको नगरप्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमृख हरिगोविन्द श्रेष्ठले नगरपालिकाले कृषि उत्पादन र उत्पादित कृषि...
सूचीकृत कम्पनीहरुलाई धितोपत्र बोर्डको चार बुँदे निर्देशन, पालना नगरे कारवाही गर्ने चेतावनी
काठमाडौं । सूचीकृत कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ। बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुको सूचना, जानकारी तथा विवरण प्रवाहलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानूनमा बिभिन्न व्यवस्थाहरु गरिएकोमा सबै संगठित संस्थाहरुबाट उक्त व्यवस्थाहरूको पूर्ण पालना भएको नदेखिएकोले निर्देशन...
सिटिजन र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका दुुई जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ र सन नेपाल लाइफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन नेपाल लाइफको आईपीओमा...
‘नेप्से ३० इन्डेक्स’ आन्तरिक परीक्षणको क्रममा, १३ समूहलाई ६ मा समायोजन गर्ने, कुन क्षेत्रबाट कति छनोट गर्ने, कहिले आउला ? (छनोट प्रकृया सहित )
काठमाडौं । लामो समयदेखि विभिन्न वाहानामा अल्झिरहेकोे नयाँ परिसूचक ’नेप्से ३० इन्डेक्स’ अन्तिम चरणमा पुगेको छ। हाल प्रशिक्षणको क्रममा रहेको ’नेप्से ३० इन्डेक्स ’ को रिर्पोट संचालक समितिमा पेश भएपछि मात्रै बजारमा ल्याउने अन्तिम टुंगो लाग्ने नेप्सेका सिईओ कृष्ण...
दुई कम्पनीको हकप्रद शेयरमा मूल्य समायोजन, आईतबार कतिमा खुल्छ ?
काठमाडौं । नेप्सेले बिहीबार दुई कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन गरेको छ ।नेप्सेले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद सेयरपछि प्रतिइकाई २०३ रूपैयाँ ३३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २५५...
कास्परस्कीका तीन नयाँ प्राेडक्ट नेपाली बजारमा बिक्री सुरू
काठमाडाैं । कप्युटर प्रविधिलाई सुरक्षित बनाउने कास्परस्कीका तीन नयाँ प्राेडक्टकाे नेपाल बजारमा बिक्री वितरण सुरू भएकाे छ । कास्परस्कीका एसिया प्यासिफिकका बिक्री प्रमुख पुरूषाेत्तम भुटिया र नेपालकाे लागि कास्परस्कीका आधिकारिक बिक्रेता बुद्दलक्ष्मी मानन्धरले संयुक्त रूपमा ओैपचारिक शुभारम्भ गरेका छन्...
नेशनल लघुवित्तको कम्पनी सचिवमा ढुंगानालाई नै दिइयो निरन्तरता
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा तारा प्रसाद ढुंगानालाई नै निरन्तरता दिइने भएको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालन समितिको बैठकल साविक नेशनल लघुवित्त कम्पनी सचिवमा कार्यरत तारा प्रसाद ढुंगानालाई नै निरन्तरता दिने निर्णय गरेको...
मर्जर पश्चात् नेशनल लघुवित्तको नयाँ सञ्चालक समिति चयन, को को भए ?
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त आपसमा मर्ज भई बनेको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडमा नयाँ सञ्चालक समितिको गठन भएको छ । केशवप्रसाद अचार्य, क्षितिज खड्का, तिर्थ राज ढकाल, प्रदित कुमार रेग्मी र नरेन्द्र प्रसाद छत्कुली सञ्चालक...
मौद्रिक नीतिको अपूर्ण राहतको कारण नेप्सेमा गिरावट कायमै, सबै उपसूचक राताम्मे
काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट देखि नेप्से निरन्तर रुपमा ओरालो लागेको छ । बिहीबार पनि नेप्सेमा गिरावट आउँदा १३ वटै उपसूचकमा रातो पोतिएको छ । मौद्रिक नीति सन्तोषजनक नहुँदा नेप्सेमा गिरावट आएको लगानीकर्ताहरुको भनाई छ । बिहीवार...
किसान लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३०.९१ अंकले घटेर २१२५ को बिन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार दोहोरो अंकले घटेसँगे अन्य दिन सर्वाधिक शेयरमूल्य बढ्ने...
बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३०.९१ अंकले घटेर २१२५ को बिन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार दोहोरो अंकले घटेतापनि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको...
शिवम् सिमेन्ट्स र हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । मौद्रिक निति सार्वजनिक भएसँगै निरन्तर अटिरहेको शेयर बजार अन्ततः अन्तिम दिनमा पनि राताम्मे हुँदै बन्द भएको छ। आज शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको ९ करोड माथिको शेयर कारोबार भएको छ। हिमालयन लाइफ, प्रोगेशिभ फाइनान्स,...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको बीमा सेवा शुभारम्भ, बीमाको दायरा थप विस्तारमा सहयोग पुराउने प्राधिकरणको अपेक्षा
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको उद्घाटन तथा लघुबीमा सेवा आजबाट शुभारम्भ भएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहने गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको उद्घाटन आज नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् । समारोहलाई...
एलआइसी नेपालद्वारा बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन
काठमाडौं । एलआइसी नेपालले आफ्नो बीमालेख धितो कर्जा ब्याजदरलाई परिमार्जन गरी बीमालेख धितोबापत दिने कर्जाको ब्याजमा १० प्रतिशत ब्याजदर लागु गरेको छ । कम्पनीले उक्त ब्याजदर साउन १ गतेदेखि लागु हुने गरी ब्याजदर तोकेको हो । यसबाट बीमित तथा...
प्रोगेशीभ फाइनान्सको शेयर मूल्य घटाएपछि शेयर मूल्यमा एकाएक देखियो चाप
काठमाडौं । प्रोगेशीभ फाइनान्सको शेयरमा लगानीकर्ताहरुक झुम्मिएका छन् । कम्पनीको ४३५ रुपैयाँमा दोस्रो बजारमा शेयर कारोबार भईरहेको छ।हिजोको तुलनामा १८ रुपैयाँ ६० पैसाले घटेको फाइनान्स कम्पनीको शेयर खरिदबिक्रि बढी देखिएको हो । फाइनान्सको शेयर मूल्य घटाएर खरिदबिक्रिमा सरिक भएको...



















