शुक्रबारदेखि भृकुटीमण्डपमा दशैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला, ५० प्रतिशतसम्म छुट

काठमाडौं । दशैंको अवसर पारेर आउँदो शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ ।दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको...


युवा अभियन्ता के.पी. खनाललाई जनसेवाश्री पदक

काठमाडौं । सामाजिक तथा युवा अभियन्ता के.पी.खनाल जनसेवाश्रीबाट विभुषित हुने भएका छन् । सरकारले संविधान दिवसको अवसरमा युवा अभियन्ता खनाललाई जनसेवाश्रीबाट विभुषित गर्ने निर्णय गरेको हो । लम्की चुहा नगरपालिका–३ कैलालीका खनाल एक सामाजिक अभियन्ता हुन् । अछाममा जन्मिएका...


प्राइम लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बोनसदर यही भदौं ३० गते बीमा समितिबाट स्वीकृत भएको हो । घोषित नयाँ बोनस दर अनुसार बीमितले अधिकतम् ८० रुपैयाँसम्म प्रति वर्ष प्रति हजारका दरले बोनस...


राष्ट्रिय वाणिज्य बैंकद्धारा एक कर्मचारीलाई बरखास्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी बैंकको सेवाबाट बञ्चित भएका छन् । बैंकले जलेश्वर शाखा कार्यालयमा कार्यरत सहायक अनिल कुमार चौधरीलाई बैंकको सेवाबाट हटाएको हो । बैंकको निर्णयअनुसार कर्मचारी सेवा विनियमावली २०७० को विनिमय ४५ को उपविनिमय (४)...


नबिल र एनएमबी बैंकका सिईओद्धय ज्ञानेन्द्र ढुंगाना र सुनिल केसीलाई प्रबल जनसेवाश्री, प्रभुका डेपुटी सिईओ पोखरेललाई पदक

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा बैंकिङ क्षेत्रका तीन जना प्रशासकलाई विभुषित गर्ने निर्णय गरेको छ । आज संविधान दिवसको अवसरमा प्रकाशित सूचना अनुसार एनएमबि बैंकका सिईओ सुनिल केसीलाई प्रबल जनसेवाश्रीबाट विभुषित गर्ने निर्णय गरिएको छ । त्यस्तै, नबिल...


एनसीसी बैंकले घटाएर पुनः सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले भदौ ३१ गते सार्वजनिक गरेको नयाँ ब्याजदर परिवर्तन गरी पुनः सार्वजनिक गरेको छ । बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाता अन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५...


४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ किनबेच ?

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले र चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९१ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार ९ सय रुपैयाँमा कारोबार...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय २९ पैसामा र विक्रीदर १२७ रुपैयाँ ८९ पैसामा...


महालक्ष्मी विकास बैंकद्धारा कर्मचारी माग

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै केहि संख्यामा कर्मचारी माग गरेको हो । बैंकले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको...


राष्ट्रिय बीमा कम्पनीद्धारा करार सेवामा कर्मचारी माग

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले करार सेवामा रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट–सी.ए एक जना, र सेमी क्वालिफाइड–सी.ए. २ जना गरी कुल ३...


प्रभु इन्स्योरेन्सकी अध्यक्ष लामालाई सुप्रबल जनसेवाश्री, सिईओ बज्रचार्य र सञ्चालक भट्टचनलाई विभुषण

काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष कुसुम लामा, सिईओ संचित बज्रचार्य र सञ्चालक शिक्षा भट्टचनलाई सरकारले सातौं संविधान दिवसको अवसरमा विभिन्न पदकबाट सम्मानित गर्ने निर्णय गरेको हो । संविधान दिवसको अवसरमा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा सुप्रबल जनसेवाश्रीबाट विभुषित हुने...


आज शेयर बजार नखुल्ने

काठमाडौं । नेपाल स्टक स्कसचेन्च लिमिटेड (नेप्से) आज नखुल्ने  भएको छ । आज सविधान दिवस भएकाले सरकारले सार्वजनिक बिदा दिने गरेको हो ।सार्वजनिक बिदा भएसँगै शेयर बजार स्वत बन्द हुने भएको छ । नेपालको सविधान २०७२ साल असोज ३...


जन्मने बित्तिकै आइएमई लाइफको ‘बाल किरण जीवन बीमा’ पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको छ । भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएको कारण अन्य भौतिक वस्तु भन्दा बीमा पोलिसी उपहार दिने नयाँ प्रचलन बढेको हो । यसैबीच सिन्धु्पाल्चोक चौतारा...


नेपाल पुनर्बीमाद्वारा रेट्रोको लागि ब्रोकर कम्पनीको नामावली सार्वजनिक, अधिंकाश भारत छानिए

काठमाडौं । नेपाल रिद्वारा रेट्रोको लागि ब्रोकर कम्पनीको नामावली सार्वजनिक गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गरको कम्पनीले आज पुनर्बीमा दलालीको लागी आर्थिक वर्ष २०७९।८० को लागी सूचीकृत कम्पनीहरुको नामावाली सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका १९ मध्ये...


संविधान दिवसमा राष्ट्रपतिद्वारा ६८१ जनाको कैद छुट, २१ जनाले पाए सजाय माफी

काठमाडौं । सविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद छुट गरेकी छन् र २१ जनाले सजाय माफी पाएका छन् । राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति प्रकाशन गर्दै उक्त कुराको जानकारी दिएको हो । संविधानको...


चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा बिशेष छुट

काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ। नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना...


बीवाइडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु

काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सुभारम्भ गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो भब्य सर्भिस सेन्टर संचालनमा ल्याएको हो । उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक...


सिक्लेस हाइड्रोपावरको आइपीओमा साढे १५ लाखको आवेदन

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओमा १५ लाख ४० हजार जनाको आवेदन परेको छ । अन्तिम दिनसम्म कम्पनीको आइपीओमा एक करोड ७३ लाख कित्ताका लागि एक अर्ब ७३ करोड रुपैयाँको आवेदन परेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११...


सानिमा बैंकको थप २० वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था गरेको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट मा उपलब्ध छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट...


नेपाल र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण सम्बन्धी सम्झौता

काठमाडौं ।  नेपाल र विश्व बैंकबीच ५२ अर्ब ९६ करोड नेपाली रुपैया बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा आइतबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । नेपालको क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि (एक्सेस) र डिजिटल नेपाल गति वृद्धि ९डीएनए० का लागि...