हिम इलेक्ट्रोनिक्सले काठमाण्डौमा शुरु गर्यो सामसुङ स्मार्ट प्लाजाको नँया शाखा

काठमाडौं । हिम इलेक्ट्रोनिक्सले काठमाडौँको नँयाबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ । शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया  नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए...


चाडपर्वलक्षित इसेवाको ‘मेरो यात्राको साथी’ अफर, टिकेटिङमा आकर्षक क्यासब्याक पाइने

काठमाण्डाौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ। यस अफरअन्तर्गत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन्। अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल...


दुुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १।६७ अंकले घटेर १९७० को बिन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेपनि सपोर्ट लघुवित्त र रुरु जलविद्युत परियोजनाको शेयरमा सर्किट लागेको छ ।...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १।६७ अंकले घटेर १९७० को बिन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागे सँगै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ६।१६, बुद्ध भुमि नेपाल हाइड्रोपावरको ४।१०,सप्तकोशि...


झिनो अंकले घटेको शेयरबजारमा १८ लाख कित्ता मात्रै शेयर खरिदबिक्री

्काठमाडौं । शुक्रबार नेप्से परिसूचक १.६७ अंकले घटेर १९७५ विन्दुमा पुगको छ । नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम समेत घटेर ६९ करोड ८८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । नेप्सेमा सूचीकृत २१९ कम्पनीको १८ लाख १ हजार...


यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । शुक्रबार नेप्से परिसूचक १.६७ अंकले घटेर १९७५ विन्दुमा पुगको छ । नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम समेत घटेर ६९ करोड ८८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । आज शेयरबजारमा सर्वाधिक एनटिसीको १० करोडमाथिको कारोबार भएको...


साउन महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गर्ने १५ अर्ब, नेपाल लाइफको अग्रता कायमै, कसको अवस्था कस्तो ?(तथ्याङ्कसहित)

काठमाडौं । १९ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले आज प्रकाशित गरेको साउन महिनाको विवरण अनुसार १९ जीवन बीमा कम्पनीले १५ अर्ब...


माथिल्लो मैलुुङ खोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, असोज ९ गते डाक्यो साधारण सभा

काठमाडौं । माथिल्लो मैलङु जलविद्युुत लिमिटेडले नवौ वार्षिक साधारण सभा असोज ९ गते अकामा होटेल, धुम्बाराही काठमाडौंमा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले सो निर्णय गरेको हो । उक्त सभाले कम्पनीको आइपीओ निश्कासन...


प्रभु बैंकका एक हजार कर्मचारीको बढुवा गर्ने निर्णय रद्द, रश्मी पन्तको पद घटुवा

काठमाडौं । प्रभु बैंकमा विभेदपूर्ण तरिकाले एक हजारभन्दा बढि कर्मचारीहरुको बढुवा गर्ने निर्णय रद्द गरिएको छ । आज बैंकले यस सम्बन्धी निर्णय गरेको बैंक स्रोतले जनाएको छ । बैंकका सिईओ अशोक शेरचनले रश्मी पन्तसहितका एक हजारभन्दा बढि कर्मचारीहरुको बढुवा...


कोका–कोला जेरो सुगर ग्लास बोतल अब नेपाली बजारमा

काठमाडौं । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको हो। फेरी प्रयोग गर्न मिल्ने...