डिसहोम गो एपमा चर्चित कोरियन सिरिजको मेला

काठमाडौं ।नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले ‘डिएच गो’ एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ । Goblin, The Lonely and Great God, My Little Baby, Richman, King in the love, Melting Heart, Kill Me Heal Me, आदि...


सानिमा बैंक र नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज–२ बीच सहकार्य हुने

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्विसकन्ट्याक्ट नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज–२ बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सहकार्यपत्रमा हस्ताक्षर भएको छ। कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीहरुको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना...


त्रिवि भन्सारको प्रमुखमा टोकराज पाण्डे नियुक्त

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको प्रमुखमा डा. टोकराज पाण्डे नियुक्त भएका छन् । भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर उनलाई नियुक्ति गरिएको हो । एयरपोर्टबाट १०० किलो बढी सुन बरामद् हुँदा विमानस्थल भन्सार कार्यालयका प्रमुखरहेका सहसचिव अरुण पोखरेलले...


सिटिजन, रिलायबल र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...


रिलायबल नेपाल लाइफको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्काशन गर्न लागेको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...


एनआईसी एशीया क्यापिटलले जारी गर्यो यस्तो सूचना

काठमाडौं । एनआईसी एशिया क्यापिटलले केवाईसी अद्यावधिक गर्ने बारे सूचना जारी गरेको छ । क्यापिटलले जारी गरेको सूचना अनुसार असार ३० गतेसम्म डिम्याट खाता खोली धितोपत्र सम्बन्धि कारोबार गरिरहेका खातावालालाई डिम्याट खातामा उपलब्ध भएको केवाईसी परिवर्तन भएमा अद्यावधिक गर्न...


मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंलगबार शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार ३६.१९ अंकले घटेर २१६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै नबिल डिभेञ्चर २०८५ को शेयरमूल्य सर्वाधिक घटेको छ...


nepse

साना लगानीकर्ताको हितमा रहेको मौद्रिक नीति सार्वजनिकपछि शेयरबजार निरन्तर घट्यो

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से सूचकांक ३६।१९ अंकले घटेर २,१६४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २६७ कम्पनीहरुको ७७ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा २...


किसान लघुवित्तको शेयरमा आजपनि सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंलगबार शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार ३६.१९ अंकले घटेर २१६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि किसान लघुवित्तको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको...


सोल्टि होटलको शेयरमा लगानीकर्ताको आकर्षण, यी हुन् टप १० कम्पनी

काठमाडौं ।मौद्रिक नीतिपछि बढ्न नसकेको शेयर बजार आज पनि घटेको छ। आज सोल्टि होटलको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा परेको छ। कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई बैंक,कुमारी बैंक,...


रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले लिए शपथ

काठमाडौं । रिलायन्स फाइनान्सको अध्यक्षमा निर्वाचित भएका कुश प्रसाद मल्लीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले मल्लीलाई अध्यक्षको सपथ ग्रहण गराएका हुन् । मल्ली...


घट्यो टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य, अब कम खर्चमै गुणस्तरीय सर्भिसिंग लिन सकिने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी कम्पनिले ग्राहकवर्गहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ । हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सिप्रदी...


भोलिदेखि कारोबार शुभारम्भ गर्दै क्रेष्ट माइक्रो लाइफ, सिईओ भन्छन्ः ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न आएका हैनौँ, सबैलाई बीमाको दायरमा समेट्न आएका हौँ

काठमाडौं । जीवन लघु बीमा व्यवसाय गर्न छनोट भएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त भई भोलिदेखि कारोबार शुभारम्भ गर्दैछ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भोलि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको हो ।...


नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको ४.७५ प्रतिशत बराबरको ६७ हजार ३२९.११ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको...


रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा सार्वजनिक, कति मूल्यमा खरिद गर्न सकिन्छ ?

काठमाडौँ । स्मार्टफोन रियलमीको बहु—प्रतिक्षित रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो । रियलमी ११ प्रो प्लस...


लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमन नेपालले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । लक्ष्मी सनराईज बैंकको सञ्चालक समितिका अध्यक्ष रमन नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । साविकको लक्ष्मी बैंकबाट ४ जना र...


मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गनुपर्ने, नगरे राष्ट्र बैंकमा गुनासो गर्न सुझाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले २० लाख रुपैयाँ सम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारेको छ ।राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले...


कुमारी बैंकको ब्याजदर पुनः संसोधन, कुनमा कति छ ?

काठमाडौं । कुमारी बैंकले साउन ९ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले नयाँ ब्याजदर तालिकामा एलसीवाई फिक्स डिपोजिटमा ब्यक्तिगत तर्फ १०।९३७ प्रतिशत र सामूहिक तर्फ ८।९३७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै बैंकले...


यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं । मंगलबारका दिन सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आन सूनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेर १...


छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित...