एनआईसी एशिया बैंकले यी चल अचल सम्पत्ति बिक्री गर्दै, यसरी दिनुस् आवेदन
काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरुको धितोमा रहेको उल्लेखित चल अचल सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । बैंकबाट कर्जा सुविधा उपभोग गरी उक्त सुविधाभोग बापतको बैंकलाई बुझाउनुपर्ने साँवा ब्याज आदि नबुझाएपछि बैंकले कर्जा असुली गर्नका...
मौद्रिक नीतिले समेटेको मुख्य बुँदाहरु यस्ता छन्
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले सबै बिषयमा समान्तर रुपमा अघि बढाईएको अर्थविद्हरुको धारणा रहेको छ। सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६ प्रतिशत कायम गरेको...
प्रभु इन्स्योरेन्सले नेप्सेलाई दियो स्पष्टीकरण, कारोबार फुकुवा
काठमाडौं । नेप्सेलाई प्रभु इन्स्योरेन्स कम्पनीमा स्पष्टीकरण पेश गरेको छ।कम्पनीले स्पष्टीकरण बुझाएसँगै नेप्सेले यस इन्सुरेन्सको कारोबार फुकुवा गरेको हो । हकप्रद सम्बन्धी प्रस्ताव यस कम्पनीलृ सर्वप्रथम नेपाल बिमा प्राधिकरण समक्ष सैद्धान्तिक स्वीकृति लिनको लागि पेश गरेको बताएको छ ।उक्त...
स्वास्थ्य मन्त्री माेहन बस्नेतद्वारा अल्का अस्पतालमा छड्के
काठमाडाैं । स्वास्थ्ये तथा जनसंख्या मन्त्री माेहन बस्नेतले ललितपुरस्थित अल्का अस्पतालमा आकस्मिक अनुगमन गरेका छन् । स्वास्थ्ये सेवा विभागकाे टाेली तथा पत्रकारसहित अस्पताल पुगेका मन्त्री बस्नेतले फार्मेसीमा बिक्री वितरण भईरहेकाे ओैषधीकाे जाँच गरेका छन् । काभ्रेका कुमार थापाले सञ्चालन...
बैंकिङ कसुर ऐन, २०६४ लाई समसामयिक संशोधन गर्ने तयारीमा राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ कसुर ऐन, २०६४ लाई समसामयिक संशोधन गर्ने व्यवस्था गरिएको छ । पछिल्ला दिनमा केही व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्ने, बैंक तथा वित्तीय संस्था कर्मचारीमाथि आक्रमण गर्ने गरेपछि...
अपर तामाकोशी हाइड्रोपावरद्धारा हकप्रद शेयर भर्न शेयरधनीलाई जरुरी सूचना
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन आग्रह गरेको छ। कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने संचयकर्ता, कम्पनीमा ऋण दिने संस्थाका कर्मचारीहरु र आयोजना प्रभावितलाई भौतिक रुपमा शेयर प्रमाणपत्र वितरण गरिएको हुँदा आफ्नो शेयर डिम्याट गराउन...
नेशनल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत
नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ८ प्रतिशतले हुन आउने ३७ लाख १२ हजार ३४५।५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर...
महालक्ष्मी साहित्य पुरस्कार–२०७९’ बाट साहित्यकार गोविन्दराज भट्टराई सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौडा शाखाले वार्षिक रुपमा प्रदान गर्दै आइरहेको ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७९’ ले प्रा.डा गोविन्दराज भट्टराईलाई सम्मानित गरेको हो । बैंकले मातृभूमि साहित्य समाजसँग समन्वय गरी उक्त पुरस्कार बाढ्दै आएको छ । सो बैंकका बागमती प्रदेश...
प्रि-ओपनिङमा सेयर बजारमा सामान्य अंकले बढ्यो
हिजो मौद्रिक नीतिको प्रभाव परेको बजारमा आज प्रि(ओपनिङमा सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। बजार मापन गर्ने सूचक ०।०३ अंकले बढेर परिसूचक २२२७।२० बिन्दुमा रोकिएको छ । ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर ३९ लाख ५० हजार ४९२...
सिनर्जी पावर डेभलपमेन्टद्धारा ५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय
सिनर्जी पावर डेभलपमेन्टले ५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि यसले साउन १२ गते बुक क्लोज गर्ने भएको हो । यस आधारमा बिहीबार साउन ११ गतेसम्म कायम रहने...
एलआइसी नेपालले साधारण सभा प्रयोजनका लागि भोली बुक क्लोज भोलि, आजसम्म कायम शेयरधनीले मात्रै सभामा भाग लिन पाउने
एलआइसी नेपालले साधारण सभा प्रयोजनका लागि भोली बुक क्लोज गर्ने भएको छ। जसको कारण सोमबार साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।यसले साउन १७ साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लगानीकर्ताको हात...
मौद्रिक नीतिमा गभर्नर अधिकारीको प्रोफेसनालिजम् उदाङ्गियो: न समस्याको समाधान, न जनतालाई प्रोत्साहन
समाचार टिप्पणी काठमाडौं । सिंगो आर्थिक क्षेत्र नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति कस्तो आउला भनेर चासोपूर्वक हेरिरहेका थिए । आइतबार मौद्रिक नीति सार्वजनिक हुने चर्चासँगै आम मानिसहरुले अब हाम्रा लागि के आउला ? समस्यामा परेकाहरुले आशा गरिरहेका थिए...
नेपाल इन्स्योरेन्सले १९ लाख बढी कित्ता शेयर बिक्री गर्दै, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले १९ लाख ४८ हजार ५३८ कित्ता शेयर बिक्री गर्ने भएको छ । कम्पनीको शेयरमा साउन ८ अर्थात भोलिदेखि खरिद आवेदन पेश गर्न सकिने भएको छ । कम्पनीको शेयरमा विद्यमान संस्थापकसहित इच्छुक जोकोही व्यक्ति तथा...
आइतबार सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...
डिएभी विद्यालयमा भरतनाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न
काठमाडौं । डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ शुव्रmबार भव्यरुपमा सम्पन्न भएको छ । बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरुले बिभिन्न प्रकारका भरतनाट्यम नृत्य...
प्रभु क्यापिटलद्वारा लोएल्टी एण्ड रेफरल टिकटक कम्पिटिसन संचालन
काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै लोएल्टी पोइन्टस् अफरसाथै रेफरल स्किम (योजना) लन्च गरेको छ । जसअन्तर्गत कम्पनीले प्रभु क्यापिटल लोएल्टी एण्ड रेफरल टिकटक कम्पिटिसन संचालनमा ल्याएको छ । यो योजना श्रावण मसान्त...
सिटिजन्स बैंक र द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्टबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौं स्थित द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द...
सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्यो आर्थिक सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएको छ । बैंकले आज महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग अन्तर्गत चेक हस्तान्तण गरी सहयोग गरेको छ । महिला आदर्श सेवा...
मेटलाइफ फाउन्डेसन र वुमन एक्टद्वारा नेपालमा महिला उद्यमीहरूको विकासका लागि कार्यक्रम
काठमाडौं । मेटलाइफ फाउन्डेसनले नेपालका सीमान्तकृत र जोखिममा परेका समुदायका ५,००० भन्दा बढी महिला उद्यमीहरूलाई तालिम र उत्थान गर्न वुमन एक्ट नेपालसँग साझेदारी गर्ने भएको छ । यस कार्यक्रमद्वारा, मेटलाइफ फाउन्डेसन र वुमन एक्टले महिला उद्यमीहरूको लागि वृद्धि र...
शेयर धितो कर्जामा पुरानै व्यवस्था, ५० लाख भन्दा कमका ऋणको भार १००% मा झारिने
काठमाडौं। शेयर धितो कर्जामा पुरानै व्यवस्था लागू गर्ने भएको छ। ५० लाख भन्दा कमका ऋणको भार १००५ मा झार्ने व्यवस्था गर्न लागेको राष्ट्र बैंकले जनाएको छ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा ५० लाखसम्मको लागि १०० प्रतिशतसम्म...



















