भोलि शेयर बजार बन्द हुने

काठमाडौं । नेपाल स्टक स्कसचेन्च लिमिटेड (नेप्से) भोलि बन्द हुने भएको छ । भोली अर्थात असोज ३ गते सविधान दिवस भएकाले सरकारले सार्वजनिक बिदा दिने गरेको हो । सार्वजनिक बिदा भएसँगै शेयर बजार स्वत बन्द हुने भएको छ ।...


२२ प्रतिशत लाभांश वितरणका लागि सानिमा इक्वीटी फण्डले तोक्यो बुकक्लोजको मिति

काठमाडौं । सानिमा इक्वीटी फण्डको लाभांश वितरण प्रयोजनार्थ बुकक्लोजको मिति तय भएको छ । सानिमा क्यापिटल लिमिटेडको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्वीटी फण्डले बुकक्लोजको मिति तोकेको हो । फण्डले आर्थिक...


नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, मंगलबार कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १४.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै आज नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले सो प्रतिशत बोनस शेयर वितरण...


जीवन बीमा कम्पनीहरुमा एकल बीमा शुल्कका पोलिसी घट्दै, १९ बीमा कम्पनीहरुमा कसको अवस्था कस्तो ?

काठमाडौं । हाल सञ्चालनमा रहेका अधिकांश बीमा कम्पनीहरुको एकल बीमाशुल्क घटेको बीमा समितिले प्रकाशन गरेको तथ्यांकले देखाएको छ । अघिल्लो आवको तुलनामा कूल एकल बीमा शुल्क २५.८१ प्रतिशतले घटेको छ । एकल बीमाशुल्कले बीमा कम्पनीलाई नै घाटा पुर्याउन थालेपछि...


बैंकहरुको ब्याजदर बढेसँगै शेयरबजारमा ३३ अंकको गिरावट, हाइड्रोपावर सूचक सर्वाधिक खस्कियो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ३३.९७ अंकको गिरावट आएको छ । असोज १ गतेदेखि लागू हुनेगरी बैंकहरुले धमाधम ब्याजदर बढाएसँगै आज शेयरमार्केटमा ३३ अंकको गिरावट आएको हो । साथै आज नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आजदेखि नयाँ ब्रोकरहरुको लाइसेन्स...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसुचक ३५।२५ अंकले घटेर १८७५।१२ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै बलेफि हाइड्रोपावरको ७।८५ प्रतिशतले सर्वाधिक गुमाएको छ । त्यस्तै,...


बैंकमा झुम्मिए लगानीकर्ता, आइतबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले आजदेखि नयाँ ब्रोकर लाइसेन्स र तीनवटा एक्सचेञ्जको लाइसेन्स पनि खुला गरेको छ । नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स खोलेपछि शेयरबजार बढ्ने संकेत गरेका...


शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?

काठमाडौं । शेयर बजार ओरालो लाग्दा आज १३ कम्पनीको शेयर मात्रै सुधार देखिएको छ। बैंकको ब्याजदर बढेको प्रवाह दोस्रो बजारमा प्रत्यक्ष देखिएको छ। साताको पहिलो कारोबारको दिन  ग्लोबल आइएमई स्किम १ को ईकाइमूल्य ५।३५ प्रतिशतले बढेको छ । त्यस्तै,...


नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, उत्कृष्ट एजेन्सीलाई सम्मान (फोटो फिचर सहित)

काठमाडौं । नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अनुपमा फुडल्याण्ड बत्तिसपुतली काठमाडौंमा हिजो सम्पन्न भएको हो । कम्पनीका सिनियर एजेन्सी म्यानेनजर...


नबिल बैंकको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा

काठमाडौं । आसन्न चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाकाÞ’ नामक आवास कर्जा योजना ल्याएको छ । उक्त योजनामा बैंकले आकर्षक ब्याजदरका साथै प्रशासनिक शुल्कमा छुट तथा निः शुल्क क्रेडिट कार्ड योजना ल्याएको हो । उक्त...


कर्मचारी संचय कोषको रिक्त प्रशासक पदका लागि आवेदन खुल्ला

काठमाडौं । कर्मचारी संचय कोषले रिक्त प्रशासक पदका लागि आवेदन खुलाएको छ । कोषले प्रशासकको छनोट तथा सिफारिस समितिको सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाएको हो । सो पदका लागि संचय कोषले अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक...


एलआईसी नेपालका ४५० जना उत्कृष्ट एजेन्सीहरु काठमाडौंमा (फोटो फिचर सहित)

काठमाडौं । एलआईसी नेपालको दुई बीमा दिने उत्प्रेरणामूलक कार्यक्रममा ४ सय ५० जना बढी एजेन्सी र अभिकर्ताहरुले भारतको सफल उत्प्ररेक प्रिया गान्धीबाट उत्प्ररेणा लिएका छन्। भारतको राष्ट्रपतिबाट सम्मानित भएका एवं सफल उ्रत्प्ररेक प्रिया गाण्डीले प्रशिक्षण गरेको कार्यक्रम उल्लासका साथ...


मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ आर्शिवाद बचत खाता’, करोड सम्मको बीमा सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले आफ्ना निक्षेपकर्ताहरुको हितलाई मध्यनजर गर्दै ‘मुक्तिनाथ आर्शिवाद बचत खाता’ संचालनमा ल्याएको हो । उक्त बचत खातामा नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाख रुपैयाँ...


लाभांश घोषणापछि नेपाल लाइफको सर्वाधिक २ करोड ३३ लाख रुपैयाँ माथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयबजारमा नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीले शुक्रबार १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु सो कम्पनीको शेयर किन्न होम्मिएका हुन् । यो समाचार तयार पार्दासम्म...


एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो ‘दशैं–तिहार महोत्सव’ योजना, यस्ता छन् सुविधाहरु

काठमाडौं । एनआईसी एशिया बैंकको ‘दशैं–तिहार महोत्सव’ भाटभटेनी, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट लगायतमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत सम्म क्यासब्याक तथा छुट समयअनुरुप ग्राहकमैत्री योजना ल्याउदै गतिशील बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंकले डिजिटल...


चाडबाडमा सहुलियत दरमा चिनी उपलव्ध गराउन उपभोक्ता मञ्चको माग

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वहरुमा सहुलियत दरमा चिनी उपलब्ध गराईदिन माग गरेको छ । उपभोक्ता मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषद्को सचिवालयलाई एक पत्र पठाउँदै चाडबाडमा अत्यधिक प्रयोग हुने चिनीको मूल्य घटाउन...


नेपाली प्रविधिको ‘पुर्याईदेउ’ नामक राइडिङ सेयरिङ एप सार्वजनिक

काठमाडौं । मोटरसाईकल यातायात व्यवसायी प्रा.ली.द्धारा सञ्चालित ‘पुर्याईदेउ’ एप सार्वजनिक गरेको छ । यो एप नेपाली लगानी र नेपाली प्राविधिकले निर्माण गरेको राइडर सेयरिङ भएको जनाईएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमार्फत उक्त एप सार्वजनिक गरिएको हो । नेपाल...


बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले र चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँमा कारोबार...


एशियन लाईफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको तालिम दिने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९।८० मा विभिन्न स्थानमा तिन दिने जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ । उक्त तालिम लिन इच्छुक उम्मेलवारले तालिम सम्बन्धि विवरण कम्पनीको वेवसाईट  http://www.asianlife.com.np/  मा प्रकाशित गरिएको छ ।...


एनएमबि बैंकका दुई कर्मचारीको पद बढुवा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेको पद बढुवा गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै दु्ईजना कर्मचारीको पद बढाएको हो । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले नायब महाप्रबन्धकहरु उपाध्याय...