नेप्सेमा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरको कुल ७ लाख ४६...


नेप्सेमा सनराइज फोकस्ट इक्विटी फण्ड सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सनराइज क्यापिटल लिमिटेडको ‘सनराइज फोकस्ड इक्विटी फण्ड’को इकाई सूचीकृत भएको छ । फण्डको इकाई आज ‘एसएफइएफ’ सिम्बोलबाट सूचीकृत भएको हो । क्यापिटलको प्रतिइकाई १० रुपैयाँ दरका कुल १० करोड इकाई नेप्सेमा सूचीकृत भएको...


थ्री स्टार हाइड्रोपावरले १२ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बोर्डले चैत्र १७ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १२ करोड ३१ लाख...


(न)आफ्नैबाट प्रधानमन्त्री प्रचण्डलाई सुरक्षा थ्रेट, बालुवाटारस्थित प्रम प्रचण्डको ओछ्यानसम्म अनाधिकृत पहुँच !

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको व्यक्तिगत कुनै नाता नभएको तर आफ्नै छोरा भन्दै भावनासँग खेलवाड गर्दै आएका व्यक्तिबाट प्रधानमन्त्री प्रचण्डको सुरक्षा थ्रेट बढेको छ । प्रधानमन्त्रीको बालुवाटारस्थित निजि निवासका उनकै सचिवालयका टिमबाट सुरक्षा थ्रेट बढ्दा समेत प्रम प्रचण्ड भने अनभिज्ञ...


अनलाइनमार्फत भुक्तानी गरिएको राजस्व ट्राफिक कार्यालयद्धारा अस्वीकार, क्यान महासंघले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको राजस्व पोर्टलबाट भुक्तानी गरिएको जरिवाना ट्राफिक प्रहरीले स्वीकार नगरेको भन्दै कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले विभिन्न मन्त्रालय र सम्बन्धित सरकारी निकायमा ध्यानाकर्षण गराएको छ । सुर्खेत, कालिकोटलगायत जिल्लामा विद्युतीय माध्यमबाट तिरिएको राजस्व ट्राफिक प्रहरीले...


आइएमई जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, प्रुडेन्सियल इन्स्योरेन्ससँगको मर्जर सम्बन्धी सबै प्रस्ताव पारित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सको सभा आज लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको विशेष सभाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने...


विभिन्न कार्यक्रम आयोजना गर्दै एशियन लाइफले मनायो १५औं वार्षिकोत्वस

काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका पन्ध्रौंंं वर्ष पुरा गरी सोह«ौंं वर्षमा प्रवेश गरेको छ । सोह्रौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७९ चैत्र १५ गतेदेखि २०७९ चैत्र २१ गतेसम्म...


नेशनल लाइफ इन्स्योरेन्सले माग्यो मार्केटिङ म्यानेजरदेखि डेपुटी सिइओ पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसरदेखि डेपुटी महाप्रबन्धक तथा डेपुटी सिईओसम्मका पदहरुमा आवेदन खुल्ला गरेको छ । आज प्रकाशित सूचना अनुसार राजधानीभित्र तथा मोफसलमा काम गर्ने गरी नयाँ कर्मचारी भर्ना गर्न आवेदन खुल्ला गरेको हो ।...


डिशहोमको रिचार्ज गर्दा खोटाङका ५ जनाले जिते एक लाख रुपैयाँ

काठमाडौं । ‘१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ ‘ यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज  गर्ने ग्राहकहरु मध्ये लक्की ड्र मार्फत खोटाङका ५  नगद  एक एक लाख रुपयाँ प्राप्त गरेको डिशहोमले जनाएको छ...


सन नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बीरगंज शाखाले बीमितको परिवारलाई मृत्यु दाबि बापतको रकम भुक्तानी गरेको हो । गरुडा नगरपालिका ९ बस्ने स्व. बीमित ईद महमद मियाको मृत्यु भएकोमा निजको...


समयमै दाबी भुक्तानी नगर्ने कम्पनीहरु बजारमा टिक्न सक्दैनन् : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकलाई बीमाका बारेमा बुझाउन र सेवासँग आवद्ध गरेर सबैलाई बीमाको दायरामा ल्याउन स्थानीय तहसँग आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट मधेश प्रदेशको बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा यही २०७९ साल चैत...


राष्ट्रिय बीमा कम्पनीको संचालकमा विश्वराज बराल नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा विश्वराज बराल नियुक्त भएका छन् । सस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको पत्रानुसार बराललाई कम्पनीको संचालक समितिमा चयन गरिएको हो । बैंकको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि समितिको संचालक सदस्य...


एकै दिन नेपाली बैंकिङ प्रणालीबाट छ अर्ब चुहियो, ठूला व्यापारीलाई जोगाउन ऋण रिकल गर्दै बाणिज्य बैंकहरु

काठमाडौं । हिजो मंगलबार एकै दिन नेपाली बैंकिङ प्रणालीबाट दुई अर्ब चुहिएको छ । सोमबार कूल ५४ खर्ब २६ अर्ब निक्षेप रहेको बैंकिङ प्रणालीबाट दुई अर्ब रुपैयाँ चुहिएर मंगलबार ५४ खर्ब २४ अर्बमा झरेको छ । उक्त रकम निक्षेप...


छ्याङ्दी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले...


राष्ट्रिय बीमा कम्पनीले खुलायो रोजगारको अवसर, आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त रहेका पदमा कर्मचारी माग गरेको छ । कम्पनीले चैत ३ गते एक सूचना प्रकाशित गर्दै खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्न कर्मचारी माग गरेको हो । सो सूचनाका आधारमा भोलि (चैत २३ गते)...


गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत २२ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत २३ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार...


मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीआमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले (चैत १९ गते) देखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका...


महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चैत २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार...


पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, पोर्नस्टारलाई दिएको रकमको औचित्य पुष्टि नहुँदा चल्यो मुुद्दा

काठमाडौं । अमेरिकाकी राष्ट्रपतिहरुको इतिहासमा पहिलो पटक डोनाल्ड ट्रम्पलाई प्रहरीले पक्राउ गरेको छ । पोर्नस्टारलाई दिएको रकमको औचित्य र स्रोत खुलाउन नसकेका लगायतका ३४ वटा आरोपमा छानविनका लागि नेपाली समय अनुसार हिजो राति अबेर पक्राउ गरिएको हो । अमेरिकी...


एशियन लाइफ हेटौंडा शाखाद्वारा १५औं वार्षिकोत्सवको अवसरमा बालबालिकालाई स्टेशनरी सामाग्री वितरण

काठमाडौं । एसियन लाइफ इन्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिकोत्वसको अवसरमा ३२ जना बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । कम्पनीको हेटौंडा शाखाले १५औं बर्ष पुरा गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत हेटौडा –०५, मकवानपुरस्थित हाम्रो घर बाल गृहमा आश्रित बालबालिकाहरुलाई...