नेपाली प्रविधिको ‘पुर्याईदेउ’ नामक राइडिङ सेयरिङ एप सार्वजनिक
काठमाडौं । मोटरसाईकल यातायात व्यवसायी प्रा.ली.द्धारा सञ्चालित ‘पुर्याईदेउ’ एप सार्वजनिक गरेको छ । यो एप नेपाली लगानी र नेपाली प्राविधिकले निर्माण गरेको राइडर सेयरिङ भएको जनाईएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमार्फत उक्त एप सार्वजनिक गरिएको हो । नेपाल...
बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले र चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँमा कारोबार...
एशियन लाईफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको तालिम दिने
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९।८० मा विभिन्न स्थानमा तिन दिने जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ । उक्त तालिम लिन इच्छुक उम्मेलवारले तालिम सम्बन्धि विवरण कम्पनीको वेवसाईट http://www.asianlife.com.np/ मा प्रकाशित गरिएको छ ।...
एनएमबि बैंकका दुई कर्मचारीको पद बढुवा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेको पद बढुवा गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै दु्ईजना कर्मचारीको पद बढाएको हो । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले नायब महाप्रबन्धकहरु उपाध्याय...
आरएमडीसी लघुवित्तका सिइओ ज्योतिचन्द्र ओझाको कार्यकाल थप
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्योतिचन्द ओझाको कार्यकाल थप गरिएको छ । उनको कार्यकाल यहि असोज १ गतेदेखि समाप्त हुने भएको हुँदा संचालक समितिको भदौ ३१ गते बसेको बैठकले उनको कार्यकाल केही समयको...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय २९ पैसामा र विक्रीदर १२७ रुपैयाँ ८९ पैसामा...
नेप्सेमा दुई लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको शेयर कारोबार रोक्का...
ङादी ग्रुप पावरको अवतरित हकप्रद आजदेखि लिलामीमा
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज (असोज २ गते)देखि अवतरित हकप्रद शेयर बोलकबोल माध्यमद्धारा बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता शेयर यहि असोज २ गतेबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो...
मिर्मिरे लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २९ गते सम्पन्न ११औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा...
सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज (असोज २ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...
सेबोनद्धारा नयाँ ब्रोकर लाइसेन्स खुल्ला, नेप्सेमा सुधारका लागि ऐतिहासिक कदम
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज नयाँ ब्रोकर लाइसेन्स खुल्ला गरेको छ । आज सार्वजनिक सूचनामार्फत ३० दिनभित्र ब्रोकर लाइसेन्स तथा शेयर दलाल सम्बन्धी काम गर्न इच्छुक संस्थालाई प्रस्ताव आह्वान गरिएको छ । यसअघि बोर्डको नियमावली स्वीकृत...
लगानीकर्ताको भविष्य झनै संकटमा !, अघि बढ्यो छ अर्बको घोटाला काण्ड
समाचार विश्लेषण काठमाडौं । हाल नेप्सेमा सूचिकृत कम्पनीहरुको कूल बजार पुँजि करण देशको कूल ग्राहस्थ उत्पादन नजिकै पुगिसकेको छ । गत वर्ष तत्कालिन अर्थमन्त्री विष्णु पौडेलको पालामा बेलुन जसरी फुलाउँला देशको कूल ग्राहस्थ उत्पादन भन्दा पुँजि बजार ठूलो हुन...
तीन वटा एक्सचेन्जको लाइसेन्स खुलाउने धितोपत्र बोर्डको निर्णय, दुई वटा कमोडिटी र एक वटा स्टक एक्सचेन्जको लाइसेन्स खुल्ला
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन एक्सचेन्जको लाइसेन्स वितरण गर्न लाईसेन्स खुलाउने निर्णय गरेको छ । बोर्डले आज सार्वजनिक सूचनामार्फत दुई वटा बस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) र एक वटा धितोपत्र बजार (स्टक एक्सचेन्ज) सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको...
बुटवलमा बीमा समितिको दूघर्टना बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । बुटवलमा बीमा समितिको बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। बीमा समितिले बुटवलमा आयोजना गरेको कार्यक्रममा दुर्घटना न्यूनीकरण तथा बीमा सम्बन्धी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको सभापतित्व निप्सका लुम्बिनी प्रदेश अध्यक्ष विश्व दीपक नेपालले...
एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक, एक दिने अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक मात्र रु ५९ मा
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरि नयाँ दुई विशेष अफर संचालन ल्याउँदै छ । यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट...
कुमारी बैंकले ल्यायो पाँचदेखि १०० गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ निक्षेप योजना
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सयगुणा वृद्धि गर्ने विशेष ‘धनवृद्धि रिकरिङ मुद्दति’ योजना ल्याएको छ। ग्राहकले आफ्नो चाहना तथा भविष्यको आवश्यकताअनुसार न्यूनतम १० हजारदेखि १० लाख रुपैयाँसम्म प्रारम्भिक बिज रकम जम्मा गरी निम्नअनुसारको...
साना किसान विकास र आरएमडीसी लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता, स्वाप रेसियो कति ?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा...
मेगा बैंक अर्घाखाँची शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाले एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।जिल्लाका बिभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले शुक्रबार एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा...
आइएमई लाइफको साधारणसभा असोज २६ गते, पुँजि वृद्धिको लागि शेयरधनीलाई पुनः शेयर थप्न लगाउने बिशेष प्रस्ताव
काठमाडौं । आइएमई लाइफको पाँचौ बार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । कम्पनीले असोज २६ गथते लैनचौर बैंङक्वेट्मा बिहान ११ बजे साधारणसभाका लागि बोलाएको हो ।कम्पनीले सभा मार्फत आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव...
ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दसैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका
काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दसैँको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्तालाई आइफोन १३ प्रदान गर्ने भएको छ। आज देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत...




















