मौद्रिक नीति आज: बैंक वित्तिय संस्था र शेयर बजारको बिषय के होला ?
काठमाडौं । नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८०–०८१ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । आइतबार दिउँसो ३ बजे होटल याक एण्ड यतिमा मौद्रिक नीति सार्वजनिक गर्ने आन्तरिक तयारी समेत गरिएको छ । आइतबार मौद्रिक नीति...
कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुदैछ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा ११ लाख ८ हजार २३२ जनाले १ करोड १८ लाख ९० हजार ६० कित्ता बराबर १ अर्ब १८ करोड ९० लाख ६ हजारको आवेदन...
राष्ट्र बैंकलाई मौद्रिक नितिमा ८ बुँदा समेट्न अर्थ समितिको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंक र समितिको बीचमा भएको छलफलमा यी बुँदाहरु मौद्रिक नितिमा समेट्न निर्देशन दिएको थियो । अर्थ समिति र राष्ट्र बैंकबीच भएको छलफलमा समेट्न सक्ने बुँदाहरुको बिषयमा छलफल समेत गरिएको थियो । भोलि राष्ट्र बैंकको बोर्डको...
हिमालयन लाइफ इन्स्योरेन्सको कर्मचारी संगठनमा को-को भए चयन ?
काठमाडौं। तीन कम्पनी मिलेर बनेको संयुक्त हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संगठनको विशेष महाधिवेशनबाट नयाँ अध्यक्ष चयन भएका छन् । हिमालयन लाइफको अध्यक्षमा हरि बहादुर खड्का निवार्चित भएका छन् । काठमाडौंको बानेश्वर बैङ्क्वेटमा आयोजना गरिएको महाधिवेशनमा नयाँ कार्यसमिति समेत चयन...
प्रधानमन्त्री प्रचण्डको छ महिने त्यो स्कूलिङ: तस्करी र राजश्वमाराहरुका विरुद्धमा फायर खोल्दै सह-सचिव नबराज ढुंगाना
काठमाडौं । सह-सचिव नबराज ढुंगाना इमान्दार छविका कर्मचारी थिएनन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयको नेतृत्व गर्ने जिम्मेवारी पाए लगत्तै उनका विषयमा सञ्चार माध्यमहरुमा समाचार पनि बने । प्रधानमन्त्री प्रचण्डसँग छ महिनासँगै काम गरेका उनै सह सचिव नबराज ढुंगाना अहिले हाई...
सूर्य सिलवाल र अर्थमन्त्री डा. महतबीच गोप्य भेटवार्ता, विवादित व्यक्तिसँग अर्थमन्त्री डा. महतको गोप्य मन्त्रणा किन ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणका विवादित अध्यक्ष सुर्य प्रसाद सिलवाल र अर्थमन्त्री डा. प्रकाशशरण महतका बीचमा भेटवार्ता सम्पन्न भएको छ । हिजो विहान अर्थ मन्त्रालयमा दुई जनाबीच करिब आधा घण्टा गोप्य भेटवार्ता भएको हो । शुक्रबार विहान १०ः१५ बजे...
बीमा क्षेत्रको शेयर कारोबार यो साता कस्तो रह्यो ? (एलटीपीसहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेसँगै बीमा कम्पनीहरुको उपसूचकमा पनि भारी गिरावट आएको छ । बिहीबार शेयर बजारमा जीवन बीमा उपसूपचक...
चुक्ता पुँजि कायम गर्ने कम्पनी पाँचमात्रै, बाँकि प्रकृयाको लागि दौडधुपमा, चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई कस्तो कारबाही हुन्छ ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकको समयसीमाभित्र अधिंकाश बीमा कम्पनीहरुले अझै पुँजि कायम गर्न सकेका छैनन् । असार मसान्तसम्ममा पाँच कम्पनीले मात्रै पुँजि पुराउन सफल भएका छन् । बाँकि भने पुाजि पुराउने दौडधुपमा देखिन्छन् । प्राधिकरणले ०७८ को चैतमा...
किसान र उद्योगीको समस्या हल गर्न दूग्ध विकास बोर्डको प्रयास
काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवालाहरुलाई बोलाई हाल दुग्ध क्षेत्रमा देखिएका विविध समस्याका विषयमा छलफल गरेको छ । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सह–सचिव डा. रामनन्दन तिवारी, पशु सेवा विभागबाट श्याम सुन्दर यादव, दुग्ध विकास संस्थानका महाप्रबन्धक...
राष्ट्रिय किसान सञ्जालद्धारा संघर्षको घोषणा, साउन ८ गते देखि कालीमाटी तरकारी बजार मूल गेटमा धर्ना
काठमाडौं । एक प्रेस विज्ञाप्ति प्रकाशित गरि राष्ट्रिय किसान सञ्जालमा आवद्ध किसान संघ संगठनहरु अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, नेपाल जनता समाजवादी किसान महासंघ, नेपाल पिछडावर्ग किसान सघ, सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय...
यो साता बैंकिङ्ग क्षेत्रमा देखिएन उत्साहप्रद मूल्य बृद्धि, एभरेष्ट, एनआईसी एशिया र नबिलको शेयरमूल्य सबैभन्दा उच्च (एलटीपीसहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बाणिज्य बैंकहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेतापनि बैंकिङ्ग उपसूचक चाँही उच्च अंकले बढेको छ । बिहीबार शेयर बजारमा बैंकिङ्ग उपसूपचक ०.२६ प्रतिशत...
सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...
सेतीखोला हाइड्रोपावरले ६० लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाण्डौ । सेतीखोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई बिक्री गर्नेछ ।...
सानिमा बैंकको ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको जानकारी अनलाइनबाटै लिन सकिने
काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको जानकारी अनलाइन बाटै लिन मिल्ने सुविधाको सुरुवात गरेको छ ।उक्त बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेट को आधिकारिकता सोही ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यू आर स्क्यान गरेर तथा बैंकको आधिकारिक...
कामना सेवा विकास बैंकको कर्जाका लागि नयाँ ब्याजदर ‘१२.१२’ सार्वजनिक
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकको कर्जाका लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । बैंकले आवासीय घर निर्माणका लागि आवास कर्जा, साना तथा मझौला व्यवसायअन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारीसाधन खरिद गर्दा बैंकले १२.१२...
बीमाको प्रिमियम दरमा भएको मूल्यवृद्धि घटाउन माग, प्राधिकरण बीमितको हितमा भन्दा बढी कम्पनीको हितमा केन्द्रित रहेको गुनासो
काठमाडौं । निर्माण व्यवसायीहरुले बीमाको प्रिमियम दर भएको मूल्यवृद्धि घटाउनुपर्ने माग गरेका छन् । बीमाको दर रेट बढ्दा निमार्ण व्यवसायीहरुको लागत बढेको भन्दै प्रिमियम मूल्यमा गरिएको वृद्धि घटाई पुरानै दर रेट कायम गर्न बीमा प्राधिकरणलाई माग गरेको छ ।...
नेपाल धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स, कुन-कुनले पाए ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले एक धितोपत्र कारोबारी (स्टक डिलर)सहित ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो। यसअघि १८ वटा कम्पनीलाई बोर्डले लाइसेन्स प्रदान गरिसकेको छ। यी हुन लाइसेन्स पाउने...
यो साता नेप्सेमा १० करोड बढी कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ? (सूचीसहित)
काठमाडौं । यो साता नेप्सेमा विभिन्न कम्पनीहरुको १० करोड २१ लाख २७ हजार ७८७ कित्ता शेयर सूचीकृत भएको छ । गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म विभिन्न ५ कम्पनीहरुको सो शेयर नेप्सेमा सूचीकृत भएको हो । यस अवधिमा...
मौद्रिक नीति अन्तिम चरणमा, आगामी साता पारित गर्न बैठक बस्दै
काठमाडौं । मौद्रिक नीति अन्तिम चरणमा पुगेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति पारित गर्न आगामी आईतबार बैठक डोकेको छ । केन्द्रीय बैंकले आइतबार दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ।मौद्रिक नीतिमाथि निर्णय...
३५ दिनभित्र कर्जा नतिरे नेपाल बैंकले यी व्यक्तिको घरजग्गा तथा फर्म लिलाम गर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले साउन ४ गते एक सूचना प्रकाशन गर्दै उल्लेखित ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ । बैंकबाट कर्जा लिई कर्जा सुविधा बापतको साँवा रकम आदि बैंकलाई नबुझाएको र बैंकले खबरदारी गरिरहँदा समेत...



















