सनराइज फस्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा
काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा गरेको छ ।सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक...
जनरल इन्स्योरेन्सको संचालक हेरफेर
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड संचालक हेरफेर भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक परिवर्तन गरेको जनाएको हो । कम्पनीका संस्थापक शेयरधनी कुमारी बैंक लिमिटेडको पत्रानुसार बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक भोला नाथ ढुङ्गानाको सट्टामा बैंकका...
नेपाल बैंकले अबदेखि आइपीओ भर्दा आश्वा शुल्क नलिने
काठमाडौं । नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक शेयरमा...
राप्ती हाइड्रोको शेयर आजदेखि कारोबार, पहिलो दिनमै सर्किट
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओ आजदेखि शेयरबजारमा कारोबारमा आएको छ । कम्पनीको शेयर मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि ‘आरएचजीसीएल’ सिम्बोलबाट कारोबारमा आाएको हो । कम्पनीको शेयर ३१९ रुपैयाँबाट कारोबार खुलेको हो । कारोबारमा आएको पहिलो...
तोलामा ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...
५३ करोडको चुक्तापुँजी बनाउँदै मिर्मिरे र बुद्धज्योति लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि आज (भदौ १५ गते)देखि एकीकृत कारोबार सुरु गरेको छ । मिर्मिरेले बुद्धज्योतिलाई अक्वायर गरेपछि ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ कै नामबाट एकीकृत कारोबार सुरु भएको...
बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड
बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । सात वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र बाँडफाँड गरिएको हो । बैंकले भदौ २ गतेदेखि भदौ ७ गतेसम्म १००० रुपैयाँ अंकित मूल्यका...
एनएलजी इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले म्यानेजर लेभल, अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो । सो पदहरुका लागि कम्पनीले...
रिलायबल नेपाल छैटौं वर्षमा, दीर्घकालिन बीमा व्यवसाय रणनीति, लघुबीमालाई प्राथमिकता दिँदै अब्बल कम्पनी बन्ने प्रतिबद्धता
काठमाडौं । बीमाको माध्यमबाट आम सर्वसाधारणको घरघरमा पुग्न प्रयत्नरत रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौं १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष सफलतापूर्वक पूरा...
हिमालयन बैंकको साढे १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज (भदौ १५ गते)देखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको...
श्रृजनशील लघुवित्तको आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (भदौ १५ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार...
गलत धन्दा र भ्रष्टाचारमा संलग्न कर्मचारीमाथि कारवाही गर्दै बीमा समिति
काठमाडौं । बीमा समितिले आज सबै बीमा कम्पनीहरुलाई गोप्य पत्र पठाउँदै बीमा समितिभित्र रहेका भ्रष्ट कर्मचारीहरुका विरुद्धमा गोप्य सूचनाहरु अध्यक्ष सूर्य प्रसाद सिलवाललाई लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिइएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्ताक्षर गरी...
सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष अफर
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टपअप गर्नुहुने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्र्न सक्नुहुनेछ...
चेम्बरद्वारा ब्यापार प्रवर्द्धन र लगानी भित्र्याउन राजदूतहरुसंग आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ब्यापार प्रर्वद्धन एवं लगानीका लागि राजदूतहरुसंग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसंग भएको छुट्टाछुट्टै भेटबार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरियाका लागि नवनियुक्त...
तीजको दिन थप २५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमाउक्त संख्यामा संक्रमण पुष्टि भएको हो । आज १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा...
विद्युतीय फाष्ट चार्जिङ स्टेसनको उद्घाटन, आन्तरिक ऊर्जा खपतमा क्रान्तिः ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरेकी हुन् ।...
अर्थमन्त्री शर्माद्धारा उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र प्रदान
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री शर्माले...
‘गरिमा माइक्रो लाइफ र गरिमा माइक्रो जनरल इन्स्योरेन्स स्थापना गर्ने तयारीमा गरिमा विकास बैंक
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लघुबीमा कम्पनी स्थापना गर्नको लागि संस्थापक शेयरधनी तथा शुभेच्छुकहरुलाई लगानी गर्न चाहेको खण्डमा आवश्यक कागजात पेश गर्न आह्वान गरेको छ । बैंकले बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले गत भदौ १० गते लघुबीमा...
नेप्सेमा एचआइडिसीएलको संस्थापक शेयर नोट्समार्फत् साधारण शेयर सरह कारोबार गर्न सकिने
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को संस्थापक शेयर धितोपत्र दोस्रो बजारमा सजिलै कारोबार गर्न सकिने भएको छ । नेप्सेले आज एक पत्र जारी गर्दै एचआइडिसीएलको संस्थापक शेयर दोस्रो बजारमा साधारण शेयर सरह फ्रिली ट्रेड गर्ने सकिने व्यवस्था...
दशैंका लागि भदौ २६ देखि नयाँ नोट साट्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट सटही सेवा सुरु गर्न लागेको हो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका...




















