बैशाखको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आम्दानी १३ प्रतिशतले बढ्यो, अर्थतन्त्रमा सुधार भएको अनुमान

काठमाडौं । गत बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क तथा नयाँ व्यवसाय १२.९४ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो महिनामा २३ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस महिनामा २६ अर्ब २३...


नबिल बैंकले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै

काठमाडौं । नबिल बैंक लिमिटेडले “नबिल ग्रीन विक” का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद...


यो साता बीमा क्षेत्रको शेयरमा किन झुम्मिए लगानीकर्ता ? (एलटीपीसहित)

काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन अर्थात बुधबारबार शेयर बजार ३५.३७ को अंकले घटेर २१५० को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्तिम दिनमा नेप्सेमा कारोबार भएका सम्पुर्ण उपसुचक राताम्य भएको अवस्थामा लाइफ इन्स्योरेन्सको उपसुचकमा मात्र हरियाली...


नाडा प्रतिनिधि मण्डल र भन्सार महानिर्देशकबीच छलफल

काठमाडौं । नाडाका अध्यक्ष डा. धुर्व थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसंग भेटवार्ता गरी भन्सारको विषयमा महत्वपूर्ण छलफल गरेको छ । वीरगञ्ज भन्सार कार्यालय, पर्साले श्रावण १ गते पछि पैठारी हुने तयारी मालबस्तु बजारमा...


सनराइज क्यापिटल र समाज डेन्टल हस्पिटलबीच सम्झौता, यी सहुलियतहरु प्रदान गरिने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेड तथा समाज डेण्टल हस्पिटलबीच सम्झौता भएको छ । जसअनुसार एक अर्काले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा विशेष छुट दिने योजना ल्याएको छ । सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ तथा समाज...


रिलायबल नेपाल लाइफलाई प्रिमियममा आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डद्वारा अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियममा आईपीओ निष्काशन गर्न रिलायबल नेपाल लाइफलाई अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १५७ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २५७...


बीमा नियमावली चित्त नबुझेपछि बीमा सर्भेयरहरूले दर्ता गरे लिखित असहमति, संशाेधन नभए काम नगर्ने चेतावनी

काठमाडाैं । बीमा सर्भेयरहरूकाे साझा संस्था नेपाल सर्भेयर एशाेसिएशनले नियामक निकायले एक पक्षिय रूपमा तयार गरेकाे बीमा नियमावलीमाथि लिखित रूपमा असहमति जनाएकाे छ । संघले आज नियामक निकाय बीमा प्राधिकरणमा बीमा नियमावलीकाे मस्याैदामाथि असहमति पत्र दर्ता गराएकाे छ ।...


रेमिट्यान्स् बजारमा बलियो उपस्थिती जनाउँदै नेपाल रेमिट, अबदेखि नबिल बैंकमा सिधै रेमिट्यान्स् प्राप्त गर्न सकिने

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका...


असारको तेश्रो साता ‘आइएमई पे’ मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा

काठमाडौैं । ’आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने छ । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी...


एनएमबि बैंक र खेती एपबीच सम्झौता, अब किसानले सहजै कर्जा पाउने

काठमाडौं । एनएमबि बैंकले किसानहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आज असार १५ को अवसर पारेर ‘खेती किसानकै लागि’ नामक डिजिटल कर्जाको सुरुवात गरेको हो । बैंकले डिजिटल कर्जा प्रवाह गराउनको लागि आज खेती एप र...


सिटिजन्स बैंकद्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान

काठमाडौं । “हजुरको प्रगतीको सहयात्री“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा  पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान...


एनसेलको नयाँ एनसेल सेन्टर लहानमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक...


नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आज शुक्रबार असार १५ गते साधारण सभा सम्पन्न भएको छ । । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४।७५५ बोनस सेयर र कर...


मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पाँच लाख कित्ता संस्थापक शेयर बिक्री गर्न आज (असार १५ गते) ३५ दिने सूचना जारी गरेको छ । उक्त शेयर खरिद गर्न चाहने संस्था वा शेयरधनीहरुले आफूले खरिद गर्न चाहेको शेयर कित्ता र प्रति...


नयाँ लघुबीमा पोलिसीको फाईल बीमा प्राधिकरणमा, स्वदेशमा बीमाङ्की नहुँदा लघुजीवन बीमा पोलिसी स्वीकृतमा ढिलाई

काठमाडौं । सात लघुबीमा कम्पनीहरको बीमा पोलिसीको फाइल लघुबीमा कम्पनीहरको पोलिसीको फाईल बीमा प्राधिकरणमा पुगेको छ। नेपाल बीमा प्राधिकरणले सात लघुबीमा कम्पनीहरुलाई लाइसेन्स प्रदान गरिसकेको छ बाँकिले आवश्यक प्रकृया पुराएर लाईसेन्स लिने तयारीमा रहेका छन् । बीमा पोलिसी बनाउन...


नासा सेक्यूरिटिज कम्पनीको पोखरामा पनि शाखा विस्तार

नासा सेक्यूरिटिज कम्पनीको पोखरामा पनि शाखा विस्तार गरेको छ। कम्पनीले आज असार १५ गते, शुक्रबारदेखि पोखरा ८, न्यूरोडस्थित न्यूरोड कम्प्लेक्सको तेस्रो तल्लामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । एक समारोहका बीच उक्त शाखा कार्यालयको समुद्घाटन, नासा सेक्यूरिटिजका प्रबन्ध सञ्चालक...


नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आज शुक्रबार असार १५ गते साधारण सभा बस्दैछ । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका...


लघुवित्तहरुले सेवाशुल्क १।५ प्रतिशत र व्याजदर १५ प्रतिशत भन्दा बढी नलिएको राष्ट्र बैंकको ठहर, लिए कारवाहीको दायरामा पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि लघुवित्तले १।५ प्रतिशत भन्दा बढी सेवाशुल्क नलिएको जानकारी गराएको छ । राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था भएको जानकारी दिदैं यी संस्थाले दिने सेवा र...


भगवती हाइड्रोपावरले असार २४ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असार २४ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५७ करोड २०...


वैदेशिक श्रमिकको लागि खुल्ला गरेको आइएमई लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो...