झिनो अंकले बढ्यो नेप्से, सात उपसूचक चम्किदा कारोबारमा देखिएन उत्साह

काठमाडौं । साताको चौथो दिन शेयरबजार झिनो अंकले बढ्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक २.८१ अंकले बढेर २०५७ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक २।८७ अंकले बढेर २०५७।८५ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसुचक बढेसँगै सिद्धार्थ इक्युटी फण्डको ३।५८ प्रतिशतले शेयर मूल्य घटेको छ ।...


हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । उतारचढावकाबीच बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । प्रि–ओपनिङ सेसनमा दोहोरो अंकले बढेपनि मार्केट क्लोज हुनेबेलासम्म २.८७ अंकले बढेर शेयबजार बन्द हुन पुगेको हो । शेयरबजार बढेपनि कारोबारमाा खासै उत्साह देखिएको छैन । आज जम्मा एक...


मन्दाकिनी हाईड्रोपावर र अपर हावाखोलाको शेयरमा दुई दिन निरन्तर सकारात्मक सर्किट

काठमाडौं । नेप्से १ दशमलव ६१ अंकले बढ्दा २०५६।५९ अंकले बढ्दा १ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ। आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । मन्दाकिनी हाईड्रोपावर, अपर हावाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुई...


बीमा समितिमा निर्जीवन बीमा कम्पनीविरुद्ध मुद्दा बढ्दै, अनिवार्य बीमामा विवाद

काठमाडौं । बीमा समिति कम्पनी विरूद्ध दर्ता हुने उजुरीको संख्या बढ्दै गएको छ । बीमा समितिले दाबी भुक्तानी बर्ष मनाउँदै गरेपनि बीमितको पिडा भने कम हुन भने सकेन । दाबी भुक्तानी बर्ष मनाँउदै गर्दा पनि बीमा सामितिमा मुद्धाको चाङ...


आइएमई लाइफको दुई दिने विजनेस म्यानेनजर सम्मेलन सम्पन्न

काठमाडौं । आइएमई लाइफको पोखरामा दुई दिने म्यानेनजर विजनेस सम्मेलन सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका सिईओ कवि फुयाल, सिएमओ दिनेश अमात्य, सिएमओ कर्मराज पौडेल, अण्डरराईटिङ हेड सुदीप राणा, मानव संसाधनका मनोज कुमार चौधरीको उपस्थितीमा कार्यक्रममा सम्पन्न भएको हो ।...


प्रभु बैंकको नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सुर्खेतको होटेल भ्याली भ्युमा भदौ ६ गतेका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो । कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गरेका...


गुराँस लाइफको वित्तीय विवरणमा समस्या, बीमा समितिद्धारा अध्ययन नगरी अपुरो विवरण पारित

काठमाडौं । मर्जरको प्रक्रियामा रहेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा समस्या देखिएको छ । नियामक निकाय बीमा समितिले हिसाबै नमिलेको वित्तीय विवरण स्वीकृत गरेको पाइएको छ । वित्तीय विवरणमा ठूलो रकम फरक परेपछि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अडिटर...


नेपाल इस्योरेन्सको साढे २१ लाख कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज (भदौ ८ गते) देखि संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेको छ । कम्पनीले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३२५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३२५ रुपैयाँलाई...


सनराइज बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सनराइज बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको ऋणत्र जारी गर्न धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.५ प्रतिशत ब्याजदर रहेको ‘सनराइज डिबेञ्चर २०८९’ नामक...


एचडिएलद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडले पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२।७३ पछिको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई रकम लिन आग्रह गरेको हो । उक्त लाभांश प्राप्त गर्नेका लागि कम्पनीको शेयर रजिष्ट्रार नबिल...


सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार

काठमाडौं । काभे्रपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा...


आइपीओ भर्दा अब ५ रुपैयाँ मात्रै सि–आश्वा शुल्क काटिने, बिक्री प्रबन्धक र सिडीएसले पाउने शुल्क समेत घट्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक धितोपत्र निष्काशनमा लाग्ने सि–आश्वा शुल्कसहित बैंक तथा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकलाई बुझाउने शुल्क समेत कटौती गरेको छ । बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा तेस्रो संशोधन भदौ...


भदौ महिनाभित्र मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा १ लाख रुपैयाँको बीमा सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत भदौ महिनाभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीले विभिन्न सुविधा पाउनेछन् । बैंकका अनुसार उक्त खाता खोल्ने महिलाले...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर विक्रीमा ल्याएको छ । लघुवित्तले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार ९८७ संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । सो शेयरको बिक्री मूल्य संस्थापक शेयरधनीले तोके बमोजिम हुने जनाएको...


हिमपर्वत हाइड्रोपावरले ४२ लाख कित्ता आइपीओ जारी गर्ने, डाक्यो साधारण सभा

काठमाडौं । हिमपर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन प्रस्तावसहित यहि भदौ ८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको साउन ३१ गते बसेको बैठकले सभा भदौ २२ गते कम्पनीको रजिष्टार्ड कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बस्नेगरी आह्वान गरेको...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रीदर १२८ रुपैयाँ ९ पैसामा...


सप्तकोशी डेभलपमेन्ट बैंकको संचालकमा लक्ष्मीनाथ घिमिरे नियुक्त

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा लक्ष्मीनाथ घिमिरे नियुक्त भएका छन् । कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयर समूहबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा घिमिरेलाई नियुक्त गरेको हो ।


३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४...


एचआइडिसीएलको हकप्रद शेयर बाँडफाँड, २ करोड ३२ लाख कित्ता अझै बिकेन

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गरेको संस्थापक समुहतर्फको अवतरित हकप्रद बाँडफाँड गरेको छ । कम्पनीले संस्थापक समूहको नबिकेको २ करोड ७८ लाख ९ हजार ४८० कित्ता हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत...