ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीलाई १५ दिन भित्र साँवा व्याज तिर्नको लागि सहकारीको सूचना
काठमाडौं । सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीलाई १५ दिन भित्र साँवा व्याज तिर्नको लागि सूचना प्रकासित गरेको छ । पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीलाई १५ दिन भित्र ऋण भुक्तानी...
रिडी पावरको विशेष साधारणसभा सम्पन्न, हकप्रद प्रस्ताव पारित
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाबाट ५० प्रतिशत हकप्रद सेयर पारित भएको छ । शुक्रबार नयाँ बानेश्वको इन्द्रेणी कम्प्लेक्समा सम्पन्न विशेष साधारणसभाले उक्त हकप्रद सेयर पारित गरेको हो । कम्पनीले अब साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण...
बोनस शेयर र हकप्रद शेयरको कारण बीमा कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिए, एलआईसी नेपाल र राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य सबैभन्दा बढी, अन्य कुनको कति ?
काठमाडौं । नेप्से उपसूचक चार दशमलव ७५ अंकले बढेर दुई हजार ५५ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएर यो साताको शेयर कारोबार बन्द भएको छ। यो साता मात्रै बीमा कम्पनीको उपसूचक सुधारको बाटो तिर अघि बढेको देखिएको छ। साता...
सूर्यज्योति लाइफको व्यतित बीमालेखमा छुट, कहिले सम्म पाइन्छ ?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड व्यतित बीमालेख पूनर्जागरण गर्दा ब्याज छुट गर्ने भएको छ । कम्पनीले यहि असार ७ गतेदेखि २४ गतेभित्र बीमालेख पूनर्जागरण गराउने बीमितहरुलाई ब्याजमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो । कम्पनीले ब्याज...
सस्तिदै लघुवित्तका शेयरहरु, ४० लघुवित्तको शेयर मूल्य १ हजारभन्दा मुनि (एलटीपीसहित)
काठमाडौं ।आर्थिक संकट, लघुवित्त सम्बन्धी नकारात्मक समाचार, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपको असर अधिकांश लघुवित्त कम्पनीको शेयर १ हजार भन्दा तल झरेको छ । बिहीबारको अन्तिम मूल्यको आधारमा नेप्सेमा हाल कारोबार भइरहेका लघुवित्तमध्ये ४० वटा कम्पनीको शेयरमूल्य १ हजार भन्दा...
यो साता शेयर बजार कस्तो रह्यो ?, बजार पुँजिकरण कतिले बढ्यो ?
काठमाडौं। यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेठ ३२ गते (जुन, १५) मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार...
असारभित्र ब्याज तिरेमा कृषि विकास बैंकले ७ प्रतिशत छुट दिने
काठमाडौं। कृषि विकास बैंकवाट कर्जा लिई कारोवार गरिरहेका कर्जा ग्राहकहरुलाई असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्र्पुण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट हुने भएको छ । यस सम्वन्धी थप जानकारीका लागि आफुले कारोवार...
बेष्ट फाइनान्सद्वारा उच्च तहका कर्मचारी माग
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । फाइनान्सले आज एक सूचना प्रकाशित गर्दै तीन पदमा ५ जना कर्मचारी माग गरेको हो । फाइनान्सले डेपुटी हेडमा १ जना, सेमी क्वालिफाइमा अफिसरमा २ जना र सुपरभाइजरमा २...
हिमालयन बैंकका ६ जना संचालक एकैपटक बाहिरिदै, कसको नाममा कति छ शेयर ?
काठमाडौं । हिमालयन बैंकका ६ जना संचालक एकैपटक बाहिरिने भएको छ । बैंकको ६ जना संस्थापकले एकैपटक शेयर बेचेर बाहिरिन लागेको हो ।बैंकमार्फत संस्थापक ६ जना सेयरधनीहरुले २१ लख ८६ हजार ५७५ कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले...
नेप्सेमा यो साता ६ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौंं । यो साता नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यस साता असार ३ गतेदेखि ८ गतेसम्म ६ कम्पनीको ९५ लाख ४६ हजार ९३२।२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा उपकार लघुवित्तको ६१।७५...
३५ दिनभित्र ऋण नतिरे ३० व्यक्ति तथा फर्मको घर जग्गा मेरोमाइक्रोफाइनान्स लघुवित्तले लिलाम गर्ने
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २१ दिनभित्र संस्थामा सम्पर्क राखि आफूले लिएको कर्जाको सम्पूर्ण सावाँ, ब्याज, थप ब्याज, अन्य दस्तुर आदि चुक्ता भुक्तान गर्न सूचना जारी गरेको छ । साथै उक्त म्यादभित्र कर्जा भुक्तान नभएमा जमानत लिलामद्वारा विक्री...
वाणिज्य बैंकबाट साढे ५७ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह, १३ बैंकको घट्यो सातको मात्रै बढ्यो, नबिल बैंक सर्वाधिक
काठमाडौ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको १० महिनासम्ममा साढे ५७ अर्ब रुपैयाँ शेयर धितो कर्जामा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्ममा हाल संचालमा रहेका वाणिज्य बैंकहरुले शेयर धितोकर्जा वापत ५७ अर्ब ८१ लाख रुपैयाँ कर्जा...
बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा नेपाल प्रहरीसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले नेपालप्रहरीसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम विरगञ्जमा सम्पन्न गर्यो । उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिको रुपमापर्सा...
सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन । बैंकका ग्राहकहरुले...
प्रधानमन्त्रीले सांसदको नाम पटक–पटक त्रुटी गरेपछि एक सांसदले भने-मेरो नाम नझुक्किनु होला
काठमाडौं । प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरका क्रममा सांसद नाम थाहा नपाएपछि यस बिषयमा सभामुखको सहयोग मागेका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबारको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री कार्यालयले पर्याप्त तयारी नगरेका कारण पटकपटक झुक्किएको थियो । एमालेका अच्युत मैनाली र कांग्रेसका अजय...
रसायनिक मलको अभाव गत वर्षजस्तो नहुने प्रधानमन्त्रीको दाबी
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान रोप्ने बेलामा रासयानिक मलको अभाव गत वर्षजस्तो नहुने दाबी गरेका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सुरुमा मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरि आपूर्ति व्यवस्थालाई...
सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई चन्द्रागिरी, मौलाकालि र लुम्बिनी केवलकारले टिकट मूल्यमा छुट दिने
काठमाडौैं । आइएमई ग्रुप अन्तर्गतका केवलकार कम्पनीहरु चन्द्रागिरि हिल्स, मौलाकालि केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केवलकारको टिकट मूल्यमा छुट दिने भएका छन् । आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केवलकार कम्पनीहरुले छुट...
‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिसहोम फाइवरनेट
काठमाडौं । ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना असार ८ र ९ गते हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजना र कार्यक्रमको डिशहोम फाइवरनेट इन्टरनेट पार्टनर रहेको छ । कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरु सहित ७०...
इसेवामनि ट्रान्स्फरद्वारा विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण
काठमाडौं । इसेवामनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । एक विशेष कार्यक्रमकाबिच कम्पनीले घरको हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रम इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा...
सपोर्ट लघुवित्तको सिइओको जिम्मेवारी बिष्णु कान्त चौधरीलाई
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत कुलमणी तिम्सीनाको कार्यकाल समाप्त भएको छ । अधिकृत तिम्सीनाको ४ वर्षको कार्यकाल आज (असार ८ गते) देखि समाप्त भएको हो । संस्थाको असार ७ गते बसेको संचालक समितिको बैठकको निर्णयले प्रमुख...




















