नेशनल लाइफका सिईओको उपस्थितीमा अभिकर्ताहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेश अन्र्तगत विभिन्न शाखाका अभिकर्ताहरुलाई लक्षित गरी रन फर इनकम क्यास योर एमडीआरटी अभिकर्ता अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दमक शाखाको आयोजनामा शनिबार कस्मिक पार्टी प्यालेसमा सम्पन्न भएको सो कार्यक्रममा कोशी...


मेगा क्यापिटलद्वारा डिम्याट खाता नविकरण गर्न आग्रह

काठमाडौैं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । मेगा क्यापिटल मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क...


नागरिक लगानी कोषको बार्षिक साधारणसभा असार ३१ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं। नागरिक लगानी कोषले बार्षिक साधारणसभा असार ३१ गते रहेको छ। सभा कोषले आफनो आफ्नै केन्द्रीय कार्यालयमा सभामा गर्ने भएको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७८ / ७९ को मुनाफाबाट २५...


एक कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरि दिएको छ । संस्थाको चैत २८ गते सम्पन्न भएको १०औं वार्षिक साधारणबाट पारित भएको २० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो...


ज्योति विकास बैंकको डेढ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन सक्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १ लाख ६८ हजार ४९६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही योग्य व्यक्ति,...


प्रभु बैंकको ६ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, आवेदन कहाँ दिने ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ संस्थापक शेयरधनीहरुका नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार...


सर्वसाधारणले अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सक्ने

काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरले आज असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरी सर्वसाधारणको लागि निष्काशन गरेको हो । कम्पनीले...


नेपाल रिपब्लिक मिडियाको आइपीओ भोलि बाँडफाँड हुदै, कतिले पाउदैछन् शेयर ?

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओ भोलि (असार ११ गते) बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ  होटल अलफ्ट, ठमेल काठमाडौंमा  बाँडफाँड हुने भएको हो । कम्पनीको आइपीओको अन्तिम दिन सम्ममा १ करोड ७ लाख ४३ हजार ७४० कित्ता...


लाभांश प्रस्तावसहित रिलायन्स फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा यही असार ३१ गते काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा आह्वान गरेको हो । सभा विहान ११...


घोराही सिमेन्टको आईपिओको दोषीलाई चोख्याएर निर्दोषको नाममा राजनीति, पुँजि बजार माफियाको हातमा पुगेकै हो ?

समाचार टिप्पणी काठमाडौं । नेपालको पुँजि बजारको क्षेत्रमा यतिबेला घोराही सिमेन्टको आईपिओको चर्चा अझै सेलाइसकेको छैन । दाङमा रहेको घोराही सिमेन्टले सगरमाथा ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले निष्काशन गरेको आईपिओ हाल स्थगित अवस्थामा छ । १००...


३० जलविद्युत् आयोजनामा झन्डै आठ अर्ब ५० करोड बराबरको क्षति, निर्जिवन बीमा कम्पनीमा दाबीको ओइरो (क्षतीको विवरण सहित)

काठमाडौं ।  पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै आठ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।बाढीको कारण साढे २ दर्जन कम्पनीमा क्षती हुँदा कम्पनीहरुमा दाबीको आइरो पर्ने देखिएको छ...


यो साता फाइनान्स कम्पनीको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से उपसूचकमा सुधार देखिदै बन्द भएको छ । नेप्से उपसूचक चार दशमलव ७५ अंकले बढेसँगै नेप्से दुई हजार ५५ दशमलव ५३ विन्दुमा पुगेर साताको कारोबार बन्द भएको छ । नेप्सेमा यो साता फाइनान्स...


लक्ष्यभन्दा बढी राजस्व संकलन

काठमाडौं । आर्थिक मन्दीका कारण क्षेत्रमा लक्ष्य अनुसार राजस्व सङ्कलनमा कठिनाइ भइरहेको अवस्थामा दाङको कोइलाबास भन्सार कार्यालयले जेठ मसान्तसम्ममा लक्ष्यको चार सय प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कोइलाबास भन्सार कार्यालय चालु आर्थिक बर्षको ११ महिनामा लक्ष्यभन्दा बढी...


असारको पहिलो हप्ता मै बैंक तर्फको १०५६ र लघुवित्तको ११ जना ऋणी कालोसुचीमा

बैंक तथा वित्तीय संस्थामा कारोबार गरिरहेको मान्छेलाई कालो सुचीको बारेमा बुझाई रहनु पर्छ जस्तो लाग्दैन । तर पनि एक शब्दमा भन्दा कर्जा लिई कर्जाको नियमित किस्ता नतिर्ने सदस्यलाई भोलीको दिनमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न रोक्का...


यो साता वाणिज्य बैंकको शेयरमूल्यमा देखिएन लगानीकर्ताको आकर्षण, १८ बैंकको शेयरमूल्य घट्यो, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेपालमा संचालनमा रहेका अधिकांस वाणिज्य बैंकको शेयरमूल्य घटेको छ । धितोपत्र बजारमा कारोबार भएका २० वाणिज्य बैंकहरु एक बैंकको शेयरमूल्य बढेको र १९ वटा बैंकको घटेको छ । साता कारोबारको अन्तिम दिन शेयर...


जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र केही बिशेष दिनहरुमा विलासी वस्तुको सट्टामा बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। यसै क्रममा छोराको जन्मदिनमा अभिभावले बीमा पोलिसी उपहार दिएको छ। आफनो सन्तानको भावि सुरक्षालाई मध्यनजर गर्दै यज्ञ प्रसाद...


मर्जर तथा एक्विजिशन र एफपीओमा कर छुट हुँदैन: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा।प्रकाश शरण महतले मर्जर तथा एक्विजिशन र एफपीओमा कर छुट नहुने बताएका छन् । नेपाल उद्योग परिसंघको वार्षिक साधारण सभामा बोल्दै डा।अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा जाँदा र एफपीओबाट हुने आम्दानीमा कर लगाउने सरकारको...


बेनेली बाइकको नयाँ मूल्य सूची यस्तो छ

काठमाडौँ, नेपाल, अषाड ०८ २०८०– केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि.ले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।१९११ देखि प्रचलित बेनेली इटालियन बाइक सवैको रोजाइ बन्न पुगेको छ । चालकहरुको रोजाइ र बजारको...


अन्तिम दिनमा थ्रीस्टार हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आईपीओमा करिब ११ लाखको आवेदन परेको छ । आज साझसम्ममा १० लाख ९२ हजार २८९ जना आवेदकबाट १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ता...


नेपाल बीमा प्राधिकरणको बजेटबारे धुलिखेलमा भव्य छलफल हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आगामी आबको बजेटबारे धुलिखेलमा आज छलफल हुँदैछ । धुलिखेलस्थित एक रिसोर्टमा आगामी बर्षको बजेटबारे छलफल हुन लागेको बीमा प्राधिकरण स्रोतले पुष्टि गरेको छ । प्राधिकरणले आगामी आवको लागि बजेट बनाएर आजैको सो छलफल पश्चात...