मर्जर सम्झौता गरेका आईजिआई र प्रुडेन्सियललाई धितोपत्र बोर्डको प्रारम्भिक सहमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जरमा जाने प्रारम्भिक सहमति गरेका आईजिआई र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सहमति प्रदान गरेको छ । बीमा प्राधिकरणको दवावमा मर्जरमा जान लागेका दुई कम्पनीको मर्जर प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।...
साल्ट ट्रेडिङ, शिवम् सिमेन्ट र हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार, कुन कुन हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी ?
काठमाडौं । नेप्सेमा आज सर्वाधिक कारोबार हुने कम्पनीहरुमा साल्ट ट्रेडिङ, हिमालयन डिस्टीलरी, छिमेक लघुवित्त, शिवम् सिमेन्ट तथा एनआईसी एसिया बैंक परेकोछ । नेप्सको तथ्याङ्क अनुसार सर्वाधिक कारोबार हुने साल्ट ट्रेडिङको कुल १२ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै,...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १४ दशमलव ९१ को अंकले बढेर १९५२ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य रुपले बढेतापनि केहि कम्पनीहरुको शेयर...
सामान्य अंकले बढ्यो नेप्से, कारोबार सवा अर्ब
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सामान्य अंकले बढेको छ । आइतबार एक दिन चलेर होलीका कारण बन्द भएको स्टक एक्सचेन्जमा आज शेयर खरिद गर्ने माहौल बने पनि कारोबार भने सामान्य नै छ । मंगलबार नेप्से १४.४१...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १४ दशमलव ८२ को अंकले बढेर १९५१ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य रुपले बढेसँगै शुभम पावर र...
दुर्गा प्रसाईको आन्दोलनले बैंकिङ क्षेत्रमा त्रास, गाडीमा टाँसिएको स्टीकर धमाधम हटाइदै
काठमाडौं । लामो समयदेखि ब्याजदरको बिषयको आवाज उठाउदै आएको दुर्गा प्रसाईंले बैंकको ऋण नतिर्ने अराजक आन्दोलन झनै बढ्दै गएपछि राष्ट्र बैक देखि बैंक तथा वित्तिय संस्थाहरु त्रासमा छन् । ऋण नतिर्ने भन्दै अघि बढाइएको आन्दोलन बढेसँगै राष्ट्र बैंक र...
शाइन रेसङ्गा विकास बैंकमा रोजगारीको अवसर
काठमाडौं । शाइन रेसङ्गा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले क्रेडिट रिस्क हेड पदमा १ जना, अप्रेशन हेड पदमा १ जना, रिलेशनसिप म्यानेजर पदमा केहि...
प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न, मर्जर र लभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा आज (फागुन २३ गते) सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस शेयर र...
जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बीमा पोलिसि उपहार
काठमाडौं । अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसि उपहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । यसैक्रममा ललितपुर धापाखेल निवासी श्री सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर २५ लाख रुपैयाँको समृद्ध...
महालक्ष्मी विकास बैंकद्धारा नेपाल प्रहरीलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौंलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंककोकेन्द्रिय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ्ग बोर्ड, सामाजिक जनचेतनामुलक पुस्तिका, आवश्यक सम्पर्क नम्बर...
मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको नामावली सार्वजिनक, १७ वाणिज्य बैंक, १० बीमा कम्पनी सहित ८७ कम्पनी योग्य (सूची सहित)
काठमाडौं । नेप्सेले मार्जिन कारोबारका लागि योग्य भएका कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्सेले ८७ कम्पनी सूचीकृत कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएको नामावली सावर्जनिक गरेको हो । नेप्सेमा सूचीकृत २४९ वटा कम्पनीमध्ये ८७ वटा कम्पनी मार्जिन कारोबारका...
प्रधानमन्त्री ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्द सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आज अधिवक्ता ज्ञानेन्द्र आरनले रामेछापका कल्याण बुढाथोकी सहित १४ जनाको तर्फबाट प्रचण्ड विरुद्द रिट दर्ता गराएका हुन् । एक सर्वजनिक कार्यक्रममा...
नेप्सेमा होलीको हरीयो रङ छायो
काठमाडौं । नेप्सेमा होलीको हरीयो रङ छाएको छ। यो समाचार तयार पार्दासम्ममा नेप्से २४।२६ अंकले बढेर १९६२।५१ को विन्दुमा कायम भएको छ। यस समयसम्ममा २४५ सूचीकृत कम्पनीको २१ लाख ८२ हजार बढी कित्ता शेयर खरिद बिक्रि हुँदा ४२ करोडको...
ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १० औं वार्षिक साधारण सभा भोलि हुँदैछ । सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा बिहान ९ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभामा १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत...
एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो स्वीकृति
काठमाडौं । एनएमबि बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ । फागुन १८ गते बोर्डबाट बैंकले ऋणपत्र निष्काशनका लागि स्वीकृति पाएको हो । अव स्वीकृति पाएसँगै कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।...
श्रीमानलाई होलीको अवसरमा आइएमई लाइफको १० लाख रुपैयाँको बीमा पोलिसी उपहार
काठमाडौं । बीमा पोलिसी आफन्तजनहरुलाई उपहार दिने प्रचलन बढ्दो छ । जन्मदिन, बार्षिकोत्सव, दशैं, तिहार जस्ता पर्वहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन पछिल्ला दिनहरुमा बढ्दै गएको छ । यसैबीच, काभ्रेको पाचखाल घर भई हाल ललितपुरको च्यासलमा बस्दै आएकि सिता...
सानिमा लाइफ इन्स्योरेन्समा कसको कति लगानी ?
काठमाडौं । मर्जर प्रकृयामा रहेको सानिमा लाइफ इन्स्योरेन्समा व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् कम्पनीको सबैभन्दा बढी हिस्सा सानिमा बैंकको २० प्रतिशत अर्थात २८ लाख कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै जीवनाथ लामिछानेको १६।३२ प्रतिशत अर्थात...
शुभम पावर कम्पनीको कतिमा भयो पहिलो कारोबार ?
काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा शुभम पावर कम्पनीको पहिलो कारोबार भएको छ।कम्पनीको शेयर प्रतिकित्ता २६५ रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर गत बिहीबार अर्थात फागुन १८ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई...
नबिल बैंकमा गैर कानुनी उपाध्यक्ष, कारवाही गर्न राष्ट्र बैंक असफल !
काठमाडौं । ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने नेपाली उखान चरितार्थ गर्दै नेपाल राष्ट्र बैंकले दिन दहाडै कानुन उल्लंघन भइरहँदा समेत मौन रहेको देखिएको छ । प्रसंग हो नबिल बैंकको हो । नबिल बैंकले आफूलाई देशकै उत्कृष्ट बैंकको दावी गर्छ...
एलआईसी नेपालको सिईओ को बन्ला ?
काठमाडौं । एलआईसी नेपालको सीईओको लागि एलआइसी इण्डियाले प्रणय कुमारलाई नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) को लागि पठाउने भएको छ । उनलाई नेपालको लागि सिईओ पदको जिम्मेवारी दिएर नेपाल ल्याउन लागिएको स्रोतले जनाएको छ। उनी हाल एलआइसी इण्डियाको...




















