आइसीएफसी फाइनान्सका सिइओ सुनिल पन्तको कार्यकाल थप
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल पन्तको कार्यकाल थप गरिएको छ । पन्तको कार्यकाल असो २४ गते सकिने भएको हुँदा कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले उनको कार्यकाल थप ४ वर्षका लागि थप...
आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित (फोटोफिचरसहित)
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, हेमराज ढकाल तथा आईएमई लाइफका अध्यक्ष डा. रामहरि अर्याल...
शाईन रेसुगां बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?
काठमाडौं । विकास बैंक लिमिटेडले रोजगाुरको अवसर खुलाएको छ । बैंकले एक सुचना प्रकाशित गर्दैै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको...
१८ निर्जिवन बीमा कम्पनीले व्यवस्थापनमा खर्चिए करिब साढे ५ अर्ब, नेपाल र आइएमई जनरलको खर्च बृद्धि अत्याधिक
काठमाडौं । नेपालमा सञ्चालित १८ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड ३६ लाख १० हजार १५८ रुपैयाँ व्यवस्थापनमा खर्च गरेका छन् । कर्मचारीलाई तलव, कार्यालय सञ्चालन, सिईओको तलव तथा भत्ता समेत कूल व्यवस्थापन खर्चमा गणना...
मुक्तिनाथ क्यापिटलको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले साउन १ गतेदेखि भदौ ५ गतेसम्म बिक्री खुल्ला गरेको उक्त हकप्रदमा अब भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलको गत कात्तिक २३ गते...
अपर तामाकोशीको साधारण सभामा सञ्चालक बैठक भत्ताको विषयमा होहल्ला, झगडा (भिडियोसहित)
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कम्पनीका अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभामा कम्पनीका शेयरधनीहरु र संचालक समितिबीच संचालक समितिको...
कुमारी बैंकद्धारा काठमाडौंसहित ८ शाखाका लागि कर्मचारी माग
काठमाडौं । कुमारी बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सेमि क्वालिफाइड चार्टर अकाउन्टेन्ट केही संख्यामा आवश्यक रहेको जनाएको हो । बैंकले काठमाडौं, पोखरा, नारायणघाट, बुटवल, नेपालगंज, धनगढी, सुर्खेत र विराटनगर शाखाका लागि चार्टर...
सिक्लेस हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम मौका
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ भर्ने आज अन्तिम मौका रहेको छ । साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज (भदौ ५ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका...
सान्जेन जलविद्युत कम्पनीको आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आज (भदौ ५ गते) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार...
पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पिपुल्स पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेका कम्पनीको आईपीओमा आज (भदौ ५ गते) कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...
नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको आज साँझ निधन भएको छ । केही समयदेखि घातक रोग क्यान्सरबाट ग्रस्त गिरीको आज उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका नेता नैन सिंह महरले जनाएका छन् । ७५ वर्षका नेता...
लघुबीमाको लाइसेन्स खोल्ने बीमा समितिको निर्णय, गैर कानुनी निर्णय कार्यान्वयन हुनेमा आशंका
काठमाडौं । बीमा समितिले लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको छ । यसै साता बीमा समितिले लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिबाट लघु बीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गराएको...
नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्डका लागि पोखरामा भव्य तयारी, सयौं एजेन्सी र अभिकर्ताहरु सम्मानित हुँदै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको यस वर्षको लिडरशिप एक्सिलेन्ट अवार्ड यस वर्ष पोखरामा भव्य रुपमा आयोजना हुँदैछ । भदौं ५ र ६ गते पोखराका ग्राण्ड होटलमा आयोजित महाकुम्भ मेलामा देशैभरिका सयौं एजेन्सी तथा अभिकर्ताहरु सहभागी हुँदैछन् । नेपाल...
अफ्रिकी राष्ट्र केन्याको निर्वाचन पर्यवेक्षणमा गएको टोली स्वदेश फर्कियो
काठमाडौं । पूर्वी अफ्रिकाको प्रभावशाली देश केन्यामा यही अगष्ट ९ मा आम निर्वाचनको पर्यवेक्षण गर्न नेपालबाट गएको टोली हिजो स्वदेश फर्किएको छ । सामाजिक अभियान्ता तथा इन्जिनियर दीपेन्द्र कँडेल, शान्ता शर्मा सहितको टोली स्वदेश फर्किएको हो । अफ्रिकी मुलुकमा...
नेपाल पुनर्बीमा कम्पनी बन्द गराउने अभियानमा बीमा समिति, साढे तीन करोड घोटाला गर्ने अर्को निर्णय
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नै सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी बन्द गराउने अभियानमा लागेको छ । बीमा समिति आफैले अधिक्षेत्र मिचेर लाइसेन्स दिएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई मार्ग प्रशस्त गर्न नेपाल पुनर्बीमा कम्पनी बन्द गर्ने...
रिद्धिसिद्धि सिमेन्टमा कार्यरत महिलामाथि अभद्र व्यवहार, एक पुरुष कर्मचारी हटाइए
काठमाडौं । अम्बे ग्रुप र शंकर ग्रुपको लगानीमा हेटौडामा सञ्चालित रिद्धिसिद्धि सिमेन्टमा कार्यरत एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा सो कम्पनीमा कार्यरत एक कर्मचारी निकालिएका छन् । पाँच महिना पहिलेको घट्नाको ढिलोगरी प्राप्त सूचना अनुसार महिला कर्मचारीहरुको लागि कम्पनी...
डिजी पे र स्टार हस्पिटलबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच नौलो र विशेष सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । डिजी पे प्रा.लिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य...
अप्पर तामाकोशीको साधारण सभा सम्पन्न, शतप्रतिशत हकप्रद प्रस्ताव पारित
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कम्पनीका अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभाले कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने...
भारतद्धारा नेपाली उपभोक्तामाथि अपराध, उपभोक्तावादीहरु समेत प्रलोभनमा पर्दा जनता महंगीको मारमा
काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले नेपाली उपभोक्तामाथि गम्भिर आर्थिक अपराध गर्दा समेत नेपाल सरकार, नेपाल आयल निगम र उपभोक्तावादी संस्थाहरुले मुख खोल्न समेत सकेका छैनन् । भारतले नेपाली उपभोक्तामाथि दुई थरी मूल्य कायम गरी इन्धन आपूर्ति गरेका कारण...
सि–आस्वा चार्ज नलिने कुमारी बैंकको निर्णय
काठमाडौं । कुमारी बैंक लिमिटेडले सि–आस्वा चार्ज नलिने निर्णय गरेको छ । बैंकले यहि भदौ १ गतेदेखि लागूहुनेगरी शेयर आवेदनमा लिदै आएको सबै आस्वा शुल्कलाई खारेज गरेको छ । यसअनुसार अब कुमारी बैंकको हितग्राहीहरुले अब आइपीओ भर्दा आस्वा चार्ज...


















