रिलाबयल नेपाल लाइफले ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर पुन धितोपत्र बोर्डमा दियो आवेदन, ५ अर्ब रुपैयाँ चुक्ता पुँजि यसरी पुग्दैछ

काठमाडौं । रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर आईपीओ निष्काशनको लागि पुन आवेदन दिएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको एक करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । अब कम्पनीले सर्वसाधारणका लागि...


सिटिजन्स बैंकले नेपालगञ्जमा बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना सञ्चालन

काठमाडौं । ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उपमहानगरपालिका बाँकेबीच “बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना” नामक कार्यक्रमका लागि सम्झौता भएको छ...


डाटा चुहिएको बारे खल्तीको खण्डन, प्रष्ट विवरण उपलब्ध गराईदिन माग

काठमाडौं । गत बैशाख २८ गते बीमापोष्टमा प्रकाशित समाचारको सम्बन्धमा खल्तीले खण्डन गरेको छ । हिजो खण्डन पत्र पठाएर सो समाचारमा गम्भिर ध्यानाकर्षण भएको भन्दै खण्डन गरेको छ । साथै बीमापोष्टले पनि समाचारमा उल्लेख भए अनुसार तथ्याङ्कहरु चोरी भई...


डिसहोममा मात्र नयाँ नयाँ नेपाली चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ...


नेप्सेद्वारा एक विकास बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । बुधबार नेप्सेले कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत वापतको १३ लाख ८५ हजार ४६६ कित्ता बोनस शेयर सूचीकृत गरेको हो । बैंकले गत आर्थिक वर्षको...


एभरेष्ट बैंकको संचालकमा डा.बालगोपाल बैद्य नियुक्त

एभरेष्ट बैंकको संचालकमा डा.बालगोपाल बैद्य नियुक्त भएका छन् । असार ५ गते बसेको सञ्चालक समितिको बैंठकले संस्थाको सेयरधनीको तर्फबाट डा.बालगोपाल बैद्यलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।


शेयर बजार घट्यो, होटल तथा टुरिजम क्षेत्रको उपसूचकमा छायो चमक

काठमाडौं । शेयर बजार ओरालो लागेको छ। हिजो २० प्रतिशत माथि घटेको शेयर बजार आज २०।३७ प्रतिशतले घटेको छ। २७१ सूचीकृत कम्पनीको ८३ लाख ५ हजार ४सय १६ कित्ता शेयर खरिदबिक्रि हुँदा आज ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको...


बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४.०५ अंकले घटेर २०५० को विन्दुमा कायम भएको छ । बुधबार शेयर बजार घटेसँगै केही कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज...


सिटी होटलको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४.०५ अंकले घटेर २०५० को विन्दुमा कायम भएको छ । बुधबार शेयर बजार घटेतापनि एक कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ...


शिवम् सिमेन्ट्स सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा, यी हुन् आज टप टेन कारोबार गर्ने कम्पनी

काठमाडौं । शेयर बजार ओरालो लागेको छ। शेयर बजार घट्दा पनि शिवम् सिमेन्ट्स नै सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा परेको छ। शेयर खरिदबिक्रिको चापमा शिव्म सिमेन्ट नै पर्ने गरेको छ । कम्पनीको आज २१ करोड २८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार...


सिटिजन लाइफद्वारा बीमा दाबी रकम भुक्तानी

बुटवल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी वापतको ५ लाख ७० हजारको चेक हस्तान्तरण गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाबाट १ बर्ष भन्दा पहिला ५ लाख बीमाङ्क रकमको सिटिजन शुभारम्भ बीमा योजना योजना बीमालेख लिएका...


शिवम् सिमेन्ट्सको शेयरमा लगातार किन झुम्मिरहेका छन् लगानीकर्ता ?

काठमाडौं । शिव्म सिमेन्ट्सको शेयरमा लगातार किन झुम्मिरहेका छन् भन्ने प्रश्न आम लगानीकर्तामा छ । शेयर बजार घट्दा वा बढ्दा कम्पनी सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा नै पर्दे आएको छ। शेयर खरिदबिक्रिको चापमा शिव्म सिमेन्ट नै पर्ने गरेको छ । कम्पनीको...


बीमा प्राधिकरणका कर्मचारीहरुलाई लघुबीमा कम्पनीहरुको दरिलो अफर

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएका चार वटा लघु बीमा कम्पनीहरुले सञ्चालनको तयारी गरिरहेका छन् । लघु बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरु तथा सिईओहरुले कम्पनी चलाउन नियामक नेपाल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुलाई दरिलो अफर गर्न थालेका छन् ।...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान (सूचनासहित)

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको  सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक वर्ष २०८०।८१ को सर्भे कार्यको लागि सर्भेयरहरुको सूचि अद्यावधिक गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति तथा फर्महरुले १५...


समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन, सेवाग्राहीलाई थप सहज

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो महोत्तरीको औरहीमा रहेको दसौं शाखा कार्यालयको उद्घाटन गरेको छ । औरही नगरपालिकाका मेयर प्रदीपकुमार खडका र समृद्धि फाइनान्सका सञ्चालक दुर्गा थापाले आज संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा...


एनआईसी एशिया लघुवित्तद्वारा १५५ जना कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा १५५ जना कर्मचारी माग गरेको हो । संस्थाले सहायक प्रबन्धकमा ७ जना, वरिष्ठ अधिकृत...


इसेवाको पैसा अब एभरेष्ट बैंकको एटीएममार्फत नगदै निकाल्न सकिने, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौ । डिजिटल वालेट इसेवाको खातामा भएको रकम अबदेखि बैंकको एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको छ । इसेवाले आज एभरेष्ट बैंकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै अब इसेवाको रकम एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको हो । इसेवा र...


महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार १८३ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर समूहको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकेका शेयरमा लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम...


गोर्खाज फाइनान्सका संचालक सागर शर्माको राजिनामा स्वीकृत

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संचालकको राजिनामा स्वीकृत भएको छ । कम्पनीका संचालक सागर शर्माले आफ्नो व्यक्तिगत कारण देखाई जेठ २३ गते आफ्नो पदबाट राजिनामा दिएका थिए । कम्पनीको असार ५ गते बेलुका ४ बजे बसेको संचालक समितिको ४६९औं...


आइएमई लाइफले खुलायो देशभरी रोजगारको अवसर, कसरी दिने आवेदन ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले खुलायो रिक्त रहेका ७ पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले चिफ मार्केटिङ अफिसरमा १ जना, हेड रिस्क डिपार्टमेन्टमा १ जना,...