सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक,कस्तो छ ब्याजदरको व्यवस्था?

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ७.४० प्रतिशतसम्म...


माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय साक्षरता पहलसम्बन्धी सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ। बैंकले आमजनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापी रुपमा वित्तीय एवं डिजिटल...


सनराइज बैंकद्वारा डडेलधुरामा आलु खेती र सुनसरीमा पशुपालन सम्बन्धी तालिम संचालन

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई...


लघुवित्तको ऋणी धमाधम कालोसुचीमा पर्न थाले, १२० जना लघुवित्तको ऋणी कर्जा सुचना केन्द्रको कालोसुचीमा

काठमाडौं। लघुवित्तको ऋणी धमाधम कालोसुचीमा पर्न थालेका छन । जेष्ठ महिनामा मात्रै १२० जना लघुवित्तको ऋणी कर्जा सुचना केन्द्रको कालोसुचीमा परेका छन् । एकाघर लघुवित्त वित्तीय संस्था विरुद्ध सघंर्ष समिति बनाई केही व्यक्तिहरु लागि रहेका छन् भने अर्को तर्फ...


सिटिजन्स बैंक र वेबोर होम अप्लायन्स बीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनकुने, काठमाडौं स्थित वेबोर होम अप्लायन्सबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले वेबोर होम अप्लायन्सबीचमा २० प्रतिशत सम्मको आकर्षक...


बैंकहरुको चेक बाउन्सको जस्तै आइपीओ भर्दा खातामा रित्तै राखे कारवाहीमा पर्नुहोला हौ !

काठमाडौं ।  अब बैंकहरुको चेक बाउन्सको सिस्टम जस्तै शेयर लगानीकर्तालाई कारबाहीमा पर्ने भएको छ।बैंकहरुमा तपाईले दिएको चेक अपर्याप्त मौज्दातका कारणसटही वा भुक्तानी हुन सकेन भने कालोसूचीमा पर्ने प्रावधान रहेको छ। सीडीएस एन्ड क्लियरिङ (सीडीएसस) लिमिटेडले आफ्नो बैंक खातामा रहेको...


एभरेष्ट बैंकद्वारा नवलपरासीको दलदलेमा नयाँ शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको छ । बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज (असार ४) गते...


इसेवा र लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता, अब इसेवाबाट सजिलै पैसा पठाउन सकिने

काठमाडौं । ईसेवा मनि ट्रान्सफर र लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता भई ईसेवाको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ । स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा ठूलो फड्को मारेको ईसेवा मनि ट्रान्सफर परम्परागत शैलीको सिस्टमलाई...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सीयल इस्न्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिशेक...


आइपीओमा फर्जी आवेदन दिनेलाई कारबाही हुने, सिडिएसले जारी गर्यो यस्तो सूचना

काठमाडौं । सिडिएस एण्ड क्लियरिङले लिमिटेडले धितोपत्रको सार्वजनिक निष्काशनमा झुटा आवेदन दिनेलाई कारबाही गरिने चेतावनी दिएको छ । यसरी आईपिओमा आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गर्नु जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई...


घोराही सिमेन्टको आईपीओमा आवेदन दिन नपाउने, बोर्डले लगायो रोक

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले घोराही सिमेन्टको आईपीओ स्थगन गरेको छ । सेबोनको पत्रमा भनिएको छ, उपर्युक्त सम्बन्धमा तहाको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट...


घोराही सिमेन्टको आईपीओको १ करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवेदन, के हो आइपीओ विवाद ?

काठमाडाौं । आइपीओ निष्काशन गनुपूर्व नै विवादमा परेको घोराही सिमेन्टको आईपीओमा माग भन्दा बढी आवेदन पर्दा पनि किन आवेदन दिएको भन्ने बिषयमा प्रश्न उठेको छ। तर कम्पनीले भने हालसम्म आधापनि आवेदन नपरेको जिकिर गरेको छ । योजनावद्ध ढंगबाट आइपीओमा...


नेप्सेमा थप एक कम्पनीको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको हो । सोमबार नेप्सेमा कम्पनीको ८.५० प्रतिशत बोनश शेयर बापत २४ लाख ७१ हजार ८९४...


मौद्रिक नीतिका लागि शेयर लगानीकर्ताहरुले दिए ८ बुँदे सुझाव, मार्जिन ट्रेडिङदेखि आर्थिक विधेयकको बुँदा संसोधन सहितको सुझाव पेश

काठमाडौं। नेपाल राष्ट्र बैकमा लगानीकर्ताहरुले मौद्रिक नीतिका लागि ८ बुँदे सुझाव पेश गरेका छन् । सांसद हरि ढकाल र अभियन्ता तिलक कोइरालासहित गएका लगानीकर्ताहरुको टोलीले गभर्नर महाप्रसाद अधिकारीलाई भेटी ८ बुँदे सुझाव प्रस्तुत गरेका हुन् । उक्त सुझाव पत्रमा...


कनेक्ट आईपीएसले बीमा प्रयोगकतालाई सार्वजनिक गर्यो क्याब्याक अफर, यस्ता छन् विशेषता

काठमाडौं । कनेक्ट आईपीएसले असार ३ गतेदेखि लागू हुने गरी बीमा प्रयोगकर्ताका लागि नयाँ क्याशब्याक अफर ल्याएको छ । कम्पनीले आजदेखि लागु हुने गरी “इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्याशब्याक” अफर ल्याएको हो । सो अफरमा कनेक्ट आईपीएस मार्फत लाइफ...


शेयर बजार झिनो अंकले घट्यो, फाइनान्स उपसूचक उचालियो

काठमाडौं गत सातादेखि लगातार बढीरहेको शेयर बजार हिजो हाफ सेञ्चुरी हान्दै आज ओरालो लागेको छ। शेयर बजार ओरालो लागेपनि कारोबार भने साढे ४ अर्बको रहेको छ। आज नेप्से २।९५ अंकले घट्दा २०९१।३९ को विन्दुमा कायम भएको छ। सूचीकृत २७६...


युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । अघिल्लो दिन ५२ अंकले बढेको शेयर बजार आज २.९४ को अंकले घटेर २०९१ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले...


६ कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । अघिल्लो दिन ५२ अंकले बढेको शेयर बजार आज २.९४ को अंकले घटेर २०९१ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले...


शिवम् सिमेन्ट्सको शेयर भयो सर्वाधिक खरिदबिक्रि, यी हुन् आज टप १० कम्पनी

काठमाडौं गत सातादेखि लगातार बढीरहेको शेयर बजार हिजो हाफ सेञ्चुरी हान्दै आज ओरालो लागेको छ। शेयर बजार ओरालो लागेपनि कारोबार भने साढे ४ अर्बको हाराहारीमा रहेको छ।निरन्तर लगानीकर्ताको आकर्षणमा पर्दै आएको शिवम् सिमेन्ट्सको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन्...


समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । समता घरेलु वित्तीय संस्था लिमिटेडले ३ लाख ३२ हजार ८५६ कित्ता बराबरको एफपीओ निष्काशन गर्ने भएको छ । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज समता घरेलु...