आइएमई लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौ वर्ष पुरा गरेको उपलक्ष्यमा बुधबार केन्द्रीय कार्यालय र मुलुकभरका शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमाको क्षेत्रमा बीमितको पहुँच पुर्याउने कार्यमा...


छिमेक लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ । सम्झौता पत्रमा छिमेक लघुवित्तका...


जीवन बीमामा वैदेशिक रोजगारीको हिस्सा १४ प्रतिशत वैदेशिक रोजगार बीमा बापत दुई अर्ब २७ करोड आम्दानी

काठमाडौं । वैदेशिक रोजगार बीमा बापत जीवन बीमा कम्पनीहरुले दुई अर्ब २७ करोड रुपैयाँ बीमशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले ४ लाख ५२ हजार वैदेशिक रोजगार बीमा पोलिसी जारी गरेर उक्त बीमा पोलिसी जारी गर्न सफल भएका...


सानिमा बैंकद्धारा सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा

काठमाण्डौं । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ। बैंकका ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी१ लाख रुपैयाँ...


प्रभु बैंकका ग्राहकलाई होटेल सीताशरणमा आकर्षक छुट

काठमाण्डौं । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटेल सीताशरण प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटेल सीताशरणका तर्फबाट महाप्रबन्धक कमलसिंह साउदले हस्ताक्षर गरेका छन्।...


जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, वृद्धिदरको आधारमा प्रभु, सिटिजन र महालक्ष्मी अगाडि (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा १ खर्ब ३५ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १ खर्ब १८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो...


पछिल्लो २४ घन्टामा ८५२ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा...


जीवन बीमा कम्पनीहरुले लगानीबाट कमाए ४४ अर्ब, एशियन लाइफको बृद्धि सबैभन्दा उच्च, कुन कम्पनीले कति कमाए ? (सूचिसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको आम्दानी गत आर्थिक वर्षमा २४.३५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा बीमालेख धितोमा कर्जा, लगानी तथा कर्जा र अन्य आय बापतको रकम ३५ अर्ब ७८ करोड १३ लाख ८९ हजार रहेकोमा गत आवमा...


झिनो अंकले घट्यो नेप्से, सात उपसूचकमा हरियाली छाउँदा कारोबार डेढ अर्बमा सीमित

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज शुन्य दशमलव ३६ अंकले घटेर २०४० को विन्दुमा कायम हुन पुगेको छ । नेपाल बैंकर्स संघले भदौ महिनामा...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनले कति?

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसुचक ०।३६ अंकले घटेर २०४०।७० को बिन्दुमा काएम भएको छ । नेप्से परिसुचक घटेसँगै सबैभन्दा बढी सामलिङ पावरको ५।१४ अंकले शेयरमुल्य घटेको छ । त्यस्तै,...


जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनमा खर्चिए १६ अर्ब, नेपाल लाइफ पहिलो, प्रभु लाइफ वृद्धिदरमा सबैभन्दा अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको त्रैमासको अन्त्यसम्ममा बीमा अभिकर्ता कमिशन मार्फत १५अर्ब ९७ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमार्फत अभिकर्ताहरुलाई दिएको छ । कम्पनीहरुले अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १५ अर्ब २० करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन...


पाँच कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । शेयरबजारमा आज सामान्य अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज शुन्य दशमलव ३६ अंकले घट्न पुगेको छ । शेयरबजार घटेपनि केही हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज पाँच कम्पनीको...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजार झिनो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य सुधार देखिएको नेप्से परिसूचक मार्केट क्लोज हुनेबेलासम्म सामान्य अंकले घटेर बन्द भएको हो । आज नेप्से परिसूचक शुन्य दशमलव ३६ अंकले घटेर २०४० विन्दुमा...


आईएमई लाइफ छैटौं वर्षमा प्रवेश, बीमाको पहुँच विस्तारमा जोड दिँदै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात भदौं १ गतेबाट औपचारिक कारोबार सुरु गरेको आईएमई लाइफ इन्स्योरेन्स आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । छैटौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको...


माछापुच्छ्रे बैंकको नयाँ ‘एमबीएल एम–स्मार्ट’ अनलाइन सेवा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकलाई नयाँ ‘एमबीएल एम–स्मार्ट’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टमा ‘स्मार्ट लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधाको सुरुआत गरेको हो । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर...


पाँच हाइड्रोपावरको शेयरमा सर्किट

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा चारवटा हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म दोर्दी खोला, श्वेत गंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, अपर हेवाखोला, र अपर सोलु हाइड्राको शेयरमा सर्किट लागेको हो ।


एनएमबि क्यापिटलका म्युचुअल फण्डहरुको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८।७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ । एनएमबि हाइब्रिड...


१९ कम्पनीको जीवन बीमा कोषमा चार खर्ब ६५ अर्ब संचिती, नेपाल लाइफ पहिलो, सिटिजन लाइफको उत्कृष्ट बृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिज हो जीवन बीमा कोष । जीवन बीमा कोष जति धेरै बलियो हुन्छ त्यति नै कम्पनी बलियो छ भन्ने अर्थमा बुझ्दा सामान्यतया फरक पर्दैन । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा...


नेपाल लाइफ, नेशनल लाइफ र एलआईसी नेपालमा को अब्ब्ल, कसको वित्तिय अवस्था कस्तो ?

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र एलआईसी (नेपाल) स्थापित कम्पनीमा पर्दछ ।तीन कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीबीच गरेका...


कारोबारको पहिलो दिनमा नै श्वेत गंगा र अपर सोलुको शेयरमा सर्किट

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर र अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यी दुबै कम्पनीको शेयर मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कारोबार सुरु भएको पहिलो दिनमा नै यी दुई कम्पनीको...