रिलायबल नेपाल लाइफको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा लिसरा व्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा आज सम्पन्न गरेको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन,...
सिटिजन्स बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन बचत खातामा कति ?
काठमाडौं । सिटिजन्स बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । असार १ गते देखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत...
एभरेष्ट बैंकद्वारा सीएसआर अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै...
नयाँ लाईसेन्स पाएका लघुबीमा कम्पनीमा नेपाल बीमा प्राधिकरणद्धारा सुपरिवेक्षण सुरु
काठमाडौं । नयाँ लाईसेन्स पाएका लघुबीमा कम्पनीहरुमा नेपाल बीमा प्राधिकरणले सुपरिवेक्षण सुरु गरेको छ। हाल संचालमा तयारीमा रहेको लघुबीमा कम्पनीहरु बीमा प्राधिकरणको मापदण्डमा छ वा छैनन् भन्ने बिषयमा अध्ययन गर्ने बिषयमा छलफल गर्ने भएको छ। लघुबीमा कम्पनीहरुले अनिवार्य रुपमा...
सैनिक आवासीय महाविद्यालयलाई ग्राउन्डवाटर रिचार्ज तथा खानेपानी मेशिन हस्तान्तरण
काठमाडौं । कोका–कोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसंग मिलेर आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनःभरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ । २३ मे २०२३ मा सुरुवात भई ८ जुन २०२३...
एनआईसी एशिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा, सरल र सुरक्षित बनाउन स्तरोन्नति
काठमाडौं । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरुका साथ लाखौं ग्राहकलाई आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइटलाई आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । बैंकले आफ्ना...
नेपाल बैंकले खुलायो ४६ जनालाइ रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सहायक प्रबन्धक र सहायक पदमा ४६ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो । बैंकले बागमती, गण्डकी, लुम्बिनी र...
राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर...
मानुषी लघुवित्तको संचालकमा तारा कुमार रिजाल नियुक्त
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा तारा कुमार रिजाल निर्वाचित भएका छन् । उनी सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निविरोध निर्वाचित भएका हुन् । कम्पनीको जेठ ३२ गते सम्पन्न भएको चौथों वार्षिक साधारण सभाबाट रिजाल संचालकमा निर्बिरोध निर्वाचित भएका...
तोलामा कति रुपैयाँले बढ्यो सुनचाँदीको मूल्य ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको...
स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्न किसानलाई उत्पादनको आधारमा अनुदान दिने तयारी छः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताउनुभयो । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको...
कामना सेवा विकास बैंकका संचालक देव कृष्ण काफ्लेको राजिनामा स्वीकृत
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका संचालक देवी कृष्ण काफ्लेको राजिनामा स्वीकृत गरेको छ । उनले जेठ २१ गते आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका थिए । कम्पनीको जेठ ३२ गते दिउँसो ४ बजे बसेको संचालक...
रिलायबल नेपाल लाइफको वार्षिक साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र...
स्वावलम्बन लघुवित्तका नायव महाप्रबन्धक गोविन्द चापागाईको कार्यकाल थप
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोबिन्द चापागाईका करार अबधि थप गरेको छ । संस्थाले आउँदो असार २१ गतेदेखि लागू हुने गरी १ वर्षका लागि कार्यकाल थप गरेको हो । कम्पनीको जेठ ३२...
धौलागिरी र खप्तड लघुवित्तको एकीकृत कारोबारको मिति तय
काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० गतेबाट सुरु हुने भएको छ । राष्ट्र बैंकले यहि जेठ २४ गते एक पत्र पठाउँदैं दुबै लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । मर्जर प्रक्रियापश्चात धौलागिरी लघुवित्त वित्तीय...
लाभांश प्रस्तावसहित सामुदायिक लघुवित्तद्वारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको निर्णयले सभा असार २२ गते काभ्रेको धुलिखेल–३ नयाँगाउँमार्गस्थित धुलिखेल लज रिसोर्टमा आह्वान गरेको हो । सभा विहान...
कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले असार ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार १...
अप्पर स्याङ्गे हाईड्रोपावरले असार १० गतेदेखि आइपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न...
आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ बिक्रि खुल्ला, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ बिक्रि खुल्ला भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि आइपीओ जारी गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले...
शिक्षा र बीमाको ज्योति एकसाथ छर्दै मञ्जु पुडासैनी, भन्छिन्, ‘सरकारी जागिर छोडेरै भएपनि बीमा व्यवसायलाई अझै फराकिलो बनाउँछु’
काठमाडौं । अहिले मञ्जु पुडासैनीको जीवनको केही कुराको अभाव छैन । अभाव छ त बीमा व्यवसायमार्फत आम सर्वसाधारणको जोखिम व्यवस्थापनलाई अझै फराकिलो बनाउने हुटहुटीको लक्ष्य पुग्न भने अझै बाँकी छ । नेपाल सरकारको जागिरे (शिक्षक पेशा) सँगै घर, परिवार...




















