नाडेप लघुवित्तको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले करिव ७ हजार ५ सय ९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । जसमा संस्थापक शेयरधनी रुद्र प्रसाद दहालको ६ हजार ७२ कित्ता र भरत प्रसाद उपाध्यायको १ हजार ५१८ कित्ता संस्थापक...
समीट लघुवित्तको बार्षिक साधारणसभा आज, लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा आज बस्दैछ ।जेठ १३ गतेको सञ्चालक समितिको बैठकले अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा आज बस्दैछ । सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्तावलाई...
५० बढी मिटरव्याजी विरुद्ध देउराली सहकारीका अध्यक्षको उजुरी
काठमाण्डौ । सातदोबाटो ललितपुरमा केन्द्रिय कार्यालय रहेको देउराली बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाइले आफुलाई आर्थिक शोषण गर्ने ५० भन्दा बढी मिटरब्याजी विरुद्ध सम्बिन्धीत सरकारी निकायमा उजुरी दिएका छन् । आफु समस्यामा परेका बेला विभिन्न व्यक्तिहरुले धाकधम्की दिइ् अनुचित...
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आफ्नो भूमिकालाई सशक्त र प्रभावकारी बनाउँदै
नेपाल बीमा प्राधिकरणले राज्यले अवलम्वन गरेको संघिय संरचना बमोजिम आफ्नोे कार्यालयलाई पनि प्रादेशिक रुपमा विस्तार गरि सञ्चालनमा ल्याई सकेको छ । विभिन्न प्रदेशमा सञ्चालनमा आएका प्रदेश कार्यालयहरुले आफूले गर्नुपर्ने कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आइरहेका छन् । सोहि अनुसार...
जन्म दिनमा बीमा पोलसी उपहार
काठमाडौं ।पछिल्लो समय फजुल खर्च गरेर जमघट, केक, पार्टी गर्ने चलन बढ्दै छ । यसै बीच उदयपुरको उदयपुरगढी गापा–७ बस्ने घमान सिंह अधिकारीले आफनै जन्म दिनको अवसरमा बीमा गराएका छन । जन्मदिनमा एशियन लाईफ इन्सोरेन्स गार्इघाट शाखाबाट ८ लाख...
नेपाली उत्पादनको ब्राण्डिङ गरी निर्यात प्रर्वद्धन गर्न चेम्बर अध्यक्ष मल्लको आग्रह
काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली बस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र अन्तराष्ट्रिय ब्राण्डिङको आवश्यक्तामा अध्यक्ष मल्लले जोड दिनुभयो । नवलपरासी चेम्बर अफ...
राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल
काठमाडौं, १ असार । राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्बेवारी सहसचिव सुमन दाहालले पाएका छन् । विभागका वरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्बेवारी दिएको हो । यस अघि आयोगका सदस्यहरु मध्येबाट एक जना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता...
साताको बीमा सेयर बजारः एलआईसीको मूल्य सबैभन्दा उच्च, राष्ट्रिय बीमा कम्पनीको मूल्य १६ हजार माथि
काठमाडौं । गत साता जीवन बीमा कम्पनीहरुको उत्साहप्रद कारोबार भएको छ । सो मध्ये जीवन कम्पनीहरुमा एलआईसी नेपालको सबैभन्दा धेरै एक हजार ३६९ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, दोस्रो नम्वरमा नेपाल लाइफ इन्स्योरेन्सको ६५३ रुपैयाँमा कारोबार भएको छ...
ललितपुरकाे लुभुबाट आउँदै गरेकाे बस इमाडाेलमकाे बीच सडकमै पल्टियाे
ललितपुरको लुभुबाट लगनखेल आउँदै गर्दा शनिबार बिहान इमाडोलको बीच सडकमा दुर्घटनाग्रस्त बस । बा २ ख ८५८३ नम्बरको बस पल्टिँदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ । तस्बिर: पासाङ घिसिङ/रासस
मनकामना केवलकारको जेठ महिनामा यात्रा गर्नेको सख्या हालसम्म कै उच्च
काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन । मनकामना केबलकारका अनुसार यस वर्षको जेठ महिनामा २५...
यो साता लघुवित्त कम्पनीहरुको शेयर कारोबार अधिकांशको घट्यो, यी हुन् सर्वाधिक मूल्यका कम्पनीहरु (एलटीपी सहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन सम्ममा अधिकांश लघुवित्त कम्पनीरुको शेयरमूल्यमा सामान्य गिरावट आएको छ । साता कारोबारको अन्तिम दिनमा शेयर बजार ५ अंकले बढेर २०४२ को विन्दुमा कायम भएको छ । कारोबार साताको अन्तिम दिनसम्ममा माइक्रोफाइनान्स उपसुचक ०.५७...
आर्थिक विधेयकका २६, २७ र २९ नम्बर बुँदाको बिषयमा अर्थमन्त्रीसँग छलफल, अध्ययन गरेर जवाफ दिन्छौ: डा.महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकर्स संघ र बीमक संघसँग भेटेर आर्थिक विधेयकको बिषयमा सारेको बुँदाहरु हेरेर अध्ययन गर्ने बिषयमा आश्वासन दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयकको २६, २७ र २९ नम्बर बुँदाले अघि सारेका...
सानिमा जिआइसीका अध्यक्ष कुनाल कयालले लिए शपथ
काठामडौं । सानिमा जिआइसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले सपथ ग्रहण गरेका छन् । कयाललाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सपथ ग्रहण लिएका हुन् । बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम कम्पनीका अध्यक्षले प्राधिकरणका...
माछपुच्छ्रे बैंक भारतको इन्फोसिस् फिनाकल कम्पनीबाट सम्मानित
काठमाडौं। माछपुच्छ्रे बैंक लिमिटेड भारतको इन्फोसिस् फिनाकल कम्पनीबाट सम्मानित भएको छ ।डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गरेको भन्दै भारतको ब्याग्लोरस्थित इन्फोसिस् फिनाकलले बैंकलाई सम्मानित गरेको हो । यससँगै बैंकलाई ‘इन्फोसिस् फिनाकल इनोभेसन अवार्ड, २०२३–म्याक्सिमाइजिङ्ग कस्टुमर इन्गेजमेन्ट–गोल्ड’...
एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति पाइन्छ ब्याज ?
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो । बैकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ८.४०...
आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याकको निरन्तरता
काठमाडौं । ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आइएमईको २३औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो । केही समय यता सुरु गरिएको टपअप...
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ ।आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ । उक्त नयाँ मूल्य...
एशियन हाइड्रोपावरको संचालकमा अमित कुमार शाह निर्वाचित
काठमाडौं । एशियन हाइड्रोपावरको संचालकमा अमित कुमार शाह निर्वाचित भएका छन् । कम्पनीको जेठ ३२ गते सम्पन्न भएको साधारण सभाले सर्वसाधारण शेयरधनीहरु मध्येको ‘ख’ समुुहको शेयरधनीहरुको तर्फबाट शाहलार्ई संचालकमा निर्विरोध निर्वाचित गरेको हो । नव नियुक्त संचालक शाहले सोही...
पूर्णिमा श्रेष्ठलाई ‘माउन्ट केटु’ आरोहणमा आइएमई र आइएमई पेको साथ
काठमाडौं । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जादै छिन् । पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिदै ‘आइएमई’ र ‘आइएमई पे’ ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने...
एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो । बैकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ८.४० प्रतिशतसम्म...




















