नेपाल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १ अर्ब ५७ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिंकाश सूचकमा सामान्य सुधार देखिएको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार १ दशमलव ४८ प्रतिशत र कुल...


अभियान लघुवित्तको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । अभियान लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ आज मुक्तिनाथ क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्सालमा बाँडफाँड भएको हो । उक्त...


सन नेपाल लाइफको अधिंकाश सूचकमा आकर्षक सुधार

काठमाडौं । सन नेपाल लाइफले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिंकाश सूचकमा सुधार देखिएको छ। यस त्रैमासम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ३३ दशमलव ७८ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ...


अभियान लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ९१ हजारले शेयर पाउँदा दुई हजारको आवेदन रद्द

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्सालनमा बाँडफाँड भएको हो । लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख...


सबैभन्दा पहिलो बन्दै शिखरले कमायो ४० करोड मुनाफा, अन्य सूचांकमा देखियो प्रगति, इपिएस कति?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आवमा बम्पर मुनाफा आर्जन गर्न सफल भएको छ । देशकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले पाँच अर्ब भन्दा बढि बीमा व्यवसाय गरेर ४० करोडभन्दा बढि मुनाफा आर्जन गर्न गर्न सफल...


मर्जरको प्रकृयामा रहेको प्रभु लाइफको खुद बीमशुल्क आर्जन ६३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । मर्जरको प्रकृयामा रहेको प्रभु लाइफले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आज अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको हो ।यस त्रैमासम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ६३ दशमलव ७८ प्रतिशतले बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको...


अजोड इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन एक अर्ब ६७ करोड माथि, अन्य सूचकमा देखियो सुधार

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार अजोड इन्स्योरेन्सले बीमा ब्यवसायमा उल्लेख्य सुधार गर्न सफल भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ६७ करोड ४...


सानिमा लाइफको जीवन बीमा कोषमा तीन अर्ब ३४ करोड, मुनाफासहितका सूचांकमा प्रगति

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको अपरिस्कृत वित्तीय विवरण आज प्रकाशन गरेको छ । नयाँ कम्पनी सानिमा लाइफले जीवन बीमा कोषमा ५९.३१ प्रतिशतको योगदान गर्न सफल हुँदा जीवन बीमा कोषको आकार बढेर दुई अर्ब १० करोडबाट तीन...


महालक्ष्मी लाइफको सबै सूचांकमा प्रगति, जीवन बीमा कोष ५८% ले बृद्धि

काठमाडौं । कम्पनीले आज प्रकाशन गरेको गत आवको बार्षिक वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा ५८.०८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । २०७५ साल माघबाट बीमा सेवा सुरु गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले सबै सूचांकमा प्रगति गर्न सफल...


खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले यहि भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन...


एशियन लाइफको जीवन बीमा कोष ३२ अर्बमाथि, अन्य आम्दानीमा १०२% ले बढ्दा समग्र सूचांक सकारात्मक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले कर्जा, लगानी तथा अन्य आम्दानीलाई शतप्रतिशतभन्दा बढिले बृद्धि हुँदा समग्र सूचांकमा सकारात्मक प्रगति देखिएको छ ।...


प्राइम लाइफले बनायो १८ अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी १८ प्रतिशतले बृद्धि

काठमाडौं । मर्जरमा जाने सम्झौता गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषलाई २६.२९ प्रतिशतले बृद्धि गरी १८ अर्ब ५५ करोड ९२ लाख ७४ हजार...


खर्ब नजिकै पुग्यो एलआईसी नेपालको जीवन बीमाकोष, फ्युचर बोनसका लागि प्रोभिजन गर्दा घट्यो नाफा

काठमाडौं । एलआईसी नेपालले गत आवको बार्षिक वित्तिय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा घटे पनि जीवन बीमा कोषलाई झण्डै एक खर्ब नजिक पुर्याएर आफूलाई नेपालकै अब्बल जीवन बीमा कम्पनीको रुपमा स्थापित गर्न...


आईएमई लाइफ इन्स्योरेन्सद्धारा एकैदिनमा पाँच हजार बिद्यार्थीमा बीमा साक्षरता

काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । कम्पनीले आज एकै दिन पाँच हजार भन्दा बढि विद्यार्थीहरुलाई बीमा सचेतना सम्बन्धी तालिम दिएको जनाएको...


नागरिकता बिधेयक फिर्ता गर्ने राष्ट्रपति बिद्या भण्डारीकाे निर्णय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।                          आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले विधेयक फिर्ता गरिएको जानकारी दिएको छ ।विज्ञप्तिमा नेपालको संविधानको...


प्रतिनिधि सभाबाट पारित बीमा विधेयकमा नयाँ व्यवस्था के–के छन् ? यी हुन् मुख्य बुँदाहरु

काठमाडौं । बीमा विधेयकमा हालको बीमा समितिलाई बीमा प्राधिकरणमा रुपान्तरण गरिने उल्लेख छ । प्राधिकरण गठन भइसकेपछि समिति खारेज हुनेछ । बीमासम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले उक्त विधेयक बहुमतले पारित...


धौलागिरी लघुवित्तको अन्तिम दिनमा आइपीओमा ७०.२२ गुणा बढी आवेदन

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०३ बजेसम्ममा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार...


नेप्सेमा रिडी पावर कम्पनीको शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा रिडी पावर कम्पनीको शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड १० लाख ६३ हजार ५८० कित्ता शेयर सूचीकृत भएको हो । रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्जर पश्चात् रिडी पावर कम्पनीको...


मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने

काठमाण्डौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने भएका छन् । उक्त सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले देशभर विभिन्न ठाउँमा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाण्डौको कमलपोखरीमा...


सान्जेन जलविद्युतले निष्काशन गरेको आइपीओप्रति असन्तुष्ट जनाँउदै आयोजनाको कार्यालयमा तोडफोड

काठमाडौं। सान्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) प्रति असन्तृष्ट जनाउदै आयोजना प्रभावित रसुवाका स्थानीयले आयोजनाको कार्यालयमा गरेको तोडफोड गरेका छन्। स्थानीयले कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड गरेका हुन । स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका...