५ अर्ब ऋण लिएका व्यवसायी दुर्गा प्रसाईंले कुन बैंकलाई कति बुझाउनुपर्ने ?
काठमाडौं ।विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका व्यवसायी दुर्गा प्रसाईंले बैंकलाई बुझाउनुपर्ने साँवा(ब्याज बुझाएका छैनन्। उल्टै उनले ऋण नतिर्न भन्दै अभियान चलाउँदै हिँडेका छन्। प्रसाईंले सार्वजनिक कार्यक्रम तथा विभिन्न सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्तामा बैंकबाट लिएको...
राष्ट्रिय बीमा संस्थानद्धारा १० उत्कृष्ट अभिकर्तालाई सम्मान
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको छ । संस्थानले आज ५६ औ बार्षिक उत्सबको अबसरमा उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको हो । संस्थानले केन्द्रिय स्तरका अभिकर्तालाई सम्मान गरेर हौसला प्रदान गरेको छ । संस्थानले...
छिमेक लघुवित्तले अधिकृत पुँजी ३ अर्ब ७५ करोड पुर्याउँदै, चुक्तापुँजी पौने ३ अर्ब
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउने भएको छ । संस्थाले चैत १० गते मकवानपुरको हेटौंडा स्थित होटल सामना प्रा.लि.को सभाहलमा बिहान ११...
नेप्सेमा निफ्राको पौने २३ लाख कित्ता ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को उर्जा ऋणपत्र सूचीकृत भएको छ । निफ्राको ऋणपत्र आज ‘निफ्रा युआर ८५।८६’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १००० रुपैयाँ अंकित मूल्यका २२ लाख ८९ हजार ८१३ कित्ता...
गरिमा क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । क्यापिटलले फ्रन्ट डेस्क एक्ज्युटिभ पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गर्नुपर्ने...
लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव अनुमोदन
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न भएको छ। अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६।९९ प्रतिशतले हुन आउने ९ करोड १७ लाख रुपैयाँ...
दर्जन लघुवित्तको शेयरमा नकारात्मक सर्किट, राष्ट्र बैंकको निर्णयले लघुवित्तको शेयरमा पहिरो
काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो गरेको निर्णयका कारण नेपालमा सञ्चालित पाँच दर्जनभन्दा बढि लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएको छ । थोरै संख्याका लघुवित्त कम्पनीहरुको शेयरमा भारी गिरावट आएसँगै शेयर लगानीकर्ताहरु अत्तालिएर बिक्री गर्न बसेका छन् ।...
अर्थमन्त्री पौडेलको निर्देशनपछि ४–१२ सीमा हटाइदै, शेयर बजारमा कस्तो प्रभाव पर्ला ?
काठमाडौं । नेपाली पुँजी बजारमा अर्थमन्त्रीका रुपमा विष्णु पौडेल आएपछि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको थियो । सो अनुसार सुरुवाती केही दिनमा बजार निकै बढेको पनि थियो । तर, विस्तारै शेयर बजार घट्न थालेपछि लगानीकर्ताहरुलाई निराश हुन नदिने उपायको...
नेशनल हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले चैत ३ गते डेलिस ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट बस्नेगरी सभा आह्वान गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा...
मर्जर प्रस्तावसहित नाडेप लघुवित्तद्वारा साधारण सभा आह्वान
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले आठौं वार्षिक साधारण सभा चैत ८ गते नौविसे एग्रो रिर्सोट, धादिङमा बिहान ११ बजे बस्नेगरी डाकेको हो । सभाले अन्य वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा...
दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सबैको लघुवित्त र सिभिल लघुवित्त वित्तीय संस्थाले फागुन १२ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।...
राष्ट्रिय बीमा संस्थान ५६ औं वर्षमा, भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुन अझै बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५५ बर्ष पूरा गरी ५६ औं बर्षमा प्रवेश गरेको छ । सरकारी लगानीको संस्थानमा राजनीतिक आधारमा नियुक्ती खाने अनि सरकारी कर्मचारी र जनताले बचत गरेको अर्बौ रुपैयाँमा भ्रष्टाचार गर्ने तथा सुशासन कायम...
प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १२ गते बुक क्लाजको मिति तोकेकाले आजसम्म मात्र कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।...
एक हजार रुपैयाँँ भन्दा बढी ओपनिङ्ग रेञ्ज पाउने आत्मनिर्भर लघुवित्तको आइपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आज (फागुन ११ गते)देखि आइपीओ निष्काशन गर्दैछ । संस्थाले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपछि सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो । आत्मनिर्भर लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३...
मर्जर र लाभांश प्रस्तावसहित सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा आज
काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा आज (फागुन ११)गते बस्दैछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने विशेष प्रस्तावसहित छुट्टाछुट्टै स्थानमा सभा बस्दैछ । सगरमाथा इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा...
सिटिजन लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न भएको छ । फागुन १ गतेदेखी ९ गते सम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि सो तालिम आयोजना गरिएको...
लघुवित्तहरुको लाभांश वितरण कस्यो राष्ट्र बैंकले, अब कति प्रतिशतसम्म वितरण गर्न पाईन्छ ? यस्तो छ प्रावधान
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुको लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज लघुवित्तहरुलाई जारी गरेको एकिकृत निर्देशनमा जारी गर्दै लाभांश बितरणमा नयाँ व्यवस्था लागु गरेको हो । अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस)...
राष्ट्र बैंकद्धारा लघुवित्तको लाभांश वितरण र कर्जामा कडाई, दोहोरो संस्थाको कर्जामा लगाम (निर्देशिका सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुहरुको लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज लघुवित्तहरुलाई जारी गरेको एकिकृत निर्देशनमा जारी गर्दै लाभांश बितरणमा नयाँ व्यवस्था लागु गरेको हो ।अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको...
सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर छ: अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले...
हुण्डी कारोबारमा संलगनकर्ताा प्रकाउ
काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई प्रकाउ गरेका छन्। काठमाडौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का...



















