सिरहामा दिउँसै ग्लोबल आइएमई बैंकको नौ लाख रुपैयाँ लुटियो

काठमाडौ । सिरहामा कर्मचारीको साथबाट लैजादै गरेको ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटिएको छ ।बुधबार दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरीले जानकारी दिएको छ।...


अन्तिम दिनमा मोलुङ हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

काठमाडौं । मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिनमा १ अर्ब ६५ करोड ९० लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन १० गते) सम्ममा १४ लाख ८७ हजार ५८४ जनाले १ करोड ६५...


विविध कार्यक्रमसहित भव्यताका साथ नेशनल लाइफले मनायो बार्षिकोत्सव

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज ३५ औं वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष...


बीमा कम्पनीहरुलाई उद्योगीको सुझाव–बीमकले बीमितलाई नभई बीमितले बीमक खोज्ने परिस्थिति सिर्जना गरौं

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयहरुबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताएका छन्।नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज रुपन्देही जिल्लाको बुटवलमा उद्योगी व्यवसायीसँग भएको बीमा सम्बन्धी...


मैलुङ खोला जलविद्युतको ठेगाना परिवर्तन

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको ठेगाना परिवर्तन गरिएको छ । कम्पनीको पुस २६ गते वसेको साधारण सभाले ठेगाना परिवर्तन गर्ने निर्णय गरेको हो । कम्पनीको साविक ठेगाना काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वाड नम्बर १ मा रहेकोमा परिवर्तन भई...


गुराँस लघुवित्तको प्रबन्धपत्रमा भएको संशोधन अभिलेख, अधिकृत, जारी र चुक्तापुँजी बृद्धि

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी अद्यावधिक, संचालक लगत, पुँजी बृद्धि सहितको प्रबन्धपत्रमा भएको संशोधन अभिलेख गरिएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्टार्डको कार्यालयले गुराँस लघुवित्तको संशोधन अभिलेख गरेको हो । लघुवित्तले...


राष्ट्रपतीको लागि ओलीले दिए माधव नेपाल र सुवास नेम्वाङको नाम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि सुवास नेम्वाङ र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सारेका छन् । आज बिहान प्रधानमन्त्री एवं माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उनले राष्ट्रपतिका लागि दुई...


यी १० कम्पनीका लगानीकर्ताले आज सर्बाधिक कमाए

काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधवार शेयर बजार उच्च अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागेर शेयर कारोबार आज ३३ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै लिबर्टी इनर्जी...


शेयरबजारमा ३३ अंकको बढोत्तरी, हाइड्रोपावर उपसूचक बढ्दा लघुवित्तहरुको शेयर घट्न थाले

काठमाडौं । लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । केही दिनयता ओरालो लागेको नेप्से सूचक आज ३३.५७ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा शेयरबजार सुधारका निमित्त केही...


आदर्श लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य लघुवित्तहरुको शेयर मुल्य पनि ओरालो दिशामा

काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधवार शेयर बजार उच्च अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागेर शेयर कारोबार आज ३३ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि आदर्श लघुवित्तको...


शेयरबजारमा ३३ अंकको सुधार, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । केही दिनयता ओरालो लागेको नेप्से सूचक आज ३३.५७ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । नेप्से बढेपनि आजको कारोबार रकम भने खासै उत्साहजनक देखिएको छैन। आज...


अन्नप्रासन्नमा हेमराजले छोरीलाई दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय नेपालमा बिवाह, ब्रतबन्ध, जन्मदिन लगायतका अन्य अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढेको छ । यसै क्रममा कचंनपुर जिल्लाको पुर्नबास पुनर्बास नगरपालिका ९ का हेमराज क्षेत्रीले छोरीको भात खुवाइमा रिलायबल नेपाल लाइफको १० लाख रुपैयाँको...


प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (फागुन ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १२ गते बुक क्लाजको मिति तोकेकाले भोलिसम्म मात्र कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।...


लमजुङको सुन्दरबजारमा बीमा सम्बन्धी अन्तरक्रिया

नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन ९ गते गण्डकी प्रदेशको लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले विद्यालयका पाठ्यक्रम तयार गर्दा बीमा विषयलाई समावेश गर्न...


नेप्सेमा थप एक करोड २३ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज एभरेष्ट बैंकको गत आर्थिक वर्ष २०७८।७९ को १३ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । बैंकको साधारण सभाबाट पारित भएको १३ प्रतिशत...


बाजुरा विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। आज दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म...


श्रीलंकाको लगानी रहेको सगरमाथा इन्स्योरेन्समा कसको शेयर कति ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सलाई गाभ्न लागेको सगरमाथा इन्स्योरेन्स कम्पनीको भोलि (माघ ११ गते) २६औं वार्षिक साधारण सभा बस्दैछ । कम्पनीले साधारण सभा हुनुभन्दा अगावै आफ्ना शेयरधनीहरुका लागि २६औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो...


मर्जरको अन्तिम चरणमा पुुगेको रिलायन्स लाइफमा कसको शेयर कति? , सिइओ पोखरेलले कति बुझे तलब ?

काठमाडौं । सानिमा लाइफसँग मर्जर प्रक्रियामा रहेको रिलायन्स लाइफमा सबैभन्दा बढी शेयर लगानी संचालक भरत कुमार सुवेदीको रहेको छ । कम्पनीमा उनको ३ लाख कित्ता शेयर स्वामित्व रहेको हो । सञ्चालक समितीका अध्यक्षको भन्दा सुवेदीको शेयर लगानी २ लाख...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर सुचिकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर सुचिकृत भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र साविकको मेगा बैंक मर्ज भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता शेयर शेयर सुचिकृत भएको...


सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, मर्जर सम्बन्धी अन्तिम सम्झौता पारित हुने

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा भोलि (फागुन ११)गते बस्दैछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने विशेष प्रस्तावसहित छुट्टाछुट्टै स्थानमा सभा बस्नेछ । सगरमाथा इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा...