सिडीएस एण्ड क्लियरिङको वार्षिक शुल्क बुझाउने सम्बन्धी जरुरी सूचना
काठमाडौं। नेप्सेमा सुचिकृत कम्पनीहरुलाई सिडीएस एण्ड क्लियरिङ लिमिटेडले वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ। सिडीएसले शेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार शेयर अभौतिकीकरण गराएका कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो । सिडीएसका अनुसार धितोपत्र केन्दीय निक्षेप सेवा विनियमावली, २०६८...
बैंक, वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्यूआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध
काठमाडौं । बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत नेपाल पेस क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा ३ लाखभन्दा बढी मर्चेन्ट क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप...
शेयर बजारको अन्तिम १० मिनेटमा भएको खरिदब्रिक्रिले नेप्सेमा हलचल, ठूला लगानीकर्ताले चलखेल गरेको आरोप
काठमाडौं । शेयर बजारमा अन्तिममा एनआईसी एशियाको शेयर कारोबारले बजारमा केही फरक प्रतिशत देखिएको छ । इन्ट्रा डे कारोबारमा २०६६ सम्म पुगेर पुन घटेर २०१६ बिन्दुमा पुगेको छ ।। अन्तिम १० मिनेटमा एनआईसी एशिया बैंकको करिब १ हजार कित्ता...
लगानीकर्ताको हात खालि राखेको राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३४ अंकले बढेको शेयर बजार आज १६.४२ को अंकले बढेर २०३७ को बिन्दुमा कायम भएको छ । बुधबार शेयर बजारमा हरियाली छाएतापनि आज...
नेप्से १६ अंकले बढेर २ हजारको विन्दुमा उक्लियो, ५ अर्बको शेयर कारोबार
कठमाडौं। यो साता शेयर बजार सुधारको बाटोतर्फ गएको देखिन्छ। सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता उत्साहित भएको देखिन्छ । स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा...
खप्तड लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३४ अंकले बढेको शेयर बजार आज १६.४२ को अंकले बढेर २०३७ को बिन्दुमा कायम भएको छ । बुधबार शेयर बजारमा हरियाली छाएसँगै खप्तड...
शिवम सिमेन्ट्समा झुम्मिए लगानीकर्ता, अन्य कुुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । आज नेप्से १६।४२ प्रतिशतले बढेको छ आज शिवम सिमेन्ट्सको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। आज कम्पनीको शेयर २८ करोड १७ लाख रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भईरहेको छ। कम्पनीको शेयर दोस्रो बजारमा ५२७ रुपैयाँ ३० पैसामा...
अनलाईन जुवा खेलाउने गिरोहमाथि प्रहरीको एक्सन, पाँच जना पक्राउ, दिनेश खड्काको खातामा भेटियो ६४ करोड
काठमाडौं । अनलाईनमार्फत सोझा नेपालीहरुलाई फसाउँदै क्यासिनो तथा जुवा खेलाएर पौने करोड रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी दिएको जानकारी अनुसार...
लघुवित्तका कर्मचारीको बदमासी, बचतकर्ताको नाममा साढे १ करोड रुपैयाँ हिनामिना
काठमाडौं। नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखाप्रमुख सहित ५ जना कर्मचारीले बचतकर्ताको नाममा विभिन्न शीर्षकमा ऋण निकालेर हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तत्कालीन शाखाप्रमुख भीमदत्त नगरपालिका १४ बनकट्टीका दीर्घराज जोशीसहित ५ जनामाथि...
नेपालीको टीपीएस सन् २०२५ को जुन २४ सम्म थप, अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म पुनः दर्ता गर्नुपर्ने
काठमाडौं । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्मका लागि थप गरेको छ । तर टीपीएस कायम राख्नका लागि आगामी अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म ६० दिनको अवधिमा रिरजिष्ट्रेशन गर्नुपर्ने...
बजेटका कारण सत्ता गठबन्धनमा किचलो, सरकार ढल्नै लागेको हो त ?
समाचार टिप्पणी काठमाडौं । यतिबेला नेपाली कांग्रेसका सभापति श्रीमती आरजु राणासहित सिंगापुर भ्रमणमा छन् । गत जेठ १५ गते संसदमा प्रस्तुत बजेटमाथि सत्ता गठबन्धनले नै गम्भिर आपत्ति जनाउँदै हुबहु पास नहुने बताइसकेको अवस्था अर्कोतिर छ । माओवादीका अध्यक्ष प्रचण्ड...
लोक सेवा आयोगले खुलायो २२९ जनालाई रोजगारको अवसर, ८ कक्षा पासलाई समेत अवसर
काठमाडौं । नेपाल बन सेवाले रिक्त रहेका पदहरुमा श्रेणीविहीन पदहरुका लागी दरखास्त माग गरेको छ । लोक सेवा आयोगले आज एक सूचना प्रकाशित गर्दै ८ पास गरेकाले आवेदन दिन पाउने गरी २४७ कर्मचारी माग गरेको हो । आयोगका अनुसार...
शिवम सिमेन्ट्सको शेयर सर्वाधिक खरिद बिक्रिको लिस्टमा
काठमाडौं। आज पनि नेप्सेमा ३८।०४ प्रतिशतले बढेको छ ।यसअवधिमा आज शिव्म सिमेन्ट्सको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। आज कम्पनीको शेयर १८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भईरहेको छ। कम्पनीको शेयर दोस्रो बजारमा ५३४ रुपैयाँ ३०...
राष्ट्रिय बीमा कम्पनीको बार्षिक साधारणसभा सम्पन्न, कुन–कुन प्रस्ताव भए पारित ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको बार्षिक साधारणसभा आज सम्पन्न भएको छ। । कम्पनीको साधारण सभा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा अमृतभोग क्याटर्स प्रालिमा आज (बुधबार) सम्पन्न भएको हो सभाले साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागको आव २०६८।६९,...
लगातार बृद्धि भएको शेयर बजार २ हजारको विन्दुमा उक्लियो
काठमाडौं। यो साता शेयर बजार सुधारको बाटोतर्फ गएको देखिन्छ। सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता उत्साहित भएको देखिन्छ । स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा...
एनआइसी एशिया लघुवित्तले माग्यो उच्च तहका कर्मचारी
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका २ पदहरुमा उच्च तहका कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै नायव कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी पदमा कर्मचारी माग गरेको हो । उक्त...
हेटौंडामा अवैध सुनसहित एक युवक प्रहरीको नियन्त्रणमा
काठमाडौं । हेटौंडामा अवैध सुनसहित एक युवक प्रकाउ परेको छ। करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक युवकलाई प्रकाउ गरेको हो ।वीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ...
अर्थसमितिको निर्णयले पुँजिबजारमा पुराना ब्रोकर कम्पनीको एकाधिकार, तत्काल लाईसेन्स खोल्न न्यु स्टक ब्रोकर एशोसिएसनको माग
काठमाडौं। नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण र सञ्चालनको प्रक्रिया रोक्ने अर्थ समितिको निर्णय गलत भएको भन्दै न्यु स्टक ब्रोकर एशोसिएसन नेपालले अर्थ समितिलाई ज्ञापन पत्र बुझाएको छ ।नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स वितरणका लागि सर्वोच्च अदालतले...
दोभान हाइड्रोले करिब २३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
काठमाडौं । दोभान हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको २२ लाख ८० हजार कित्ता शेयर जारी गर्ने भएको हो । कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन...
नेप्सेमा एक लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । कालिका लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको १९ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव २८१६ कित्ता शेयर सूचीकृत भएको छ...



















