गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्न सम्झौता

काठमाण्डौं । नेपाल एसबिआई बैंक लिमिटेडले गेट वे पेमेन्ट सर्भिस प्रालिसँग अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल)को नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको छ। सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद...


आइएमई लाइफ इन्स्योरेन्सको सातवटै प्रदेशमा वृहत स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराई लाभान्वित भएका छन् । आइएमई. लाइफ इन्स्योरेन्सका...


प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच छुट सम्झौता

काठमाण्डौं। प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा आकर्षण छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र लोकहित डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष डा। गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका...


ज्योति लाइफको मर्जर प्रस्ताव पारित, संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज विशेष साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति...


कोरोना संक्रमितको संख्या एक हजार नाघ्‍यो, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्‍या एक हजार नाघेको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार...


सर्जन विकका हत्याराले बनाएका थिए अर्को व्यक्ति मार्ने योजना, सिआईबीले बनायो असफल

काठमाडौं । सर्जन बिकको हत्यामा संलग्न अभियुक्तहरुले अर्का व्यक्तिको पनि हत्या गरेर बीमा दावी भुक्तानी लिने योजना बनाएको खुलेको छ । बाँके कोहलपुरका सञ्जीव अर्यालले बीमा ठगी प्रकरणमा योजनावद्ध ढगंबाट बीमितको हत्या गराई अर्को घटना पनि गराउन प्रक्रिया सुरु...


राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव ज्ञवाली नियुक्त

काठमाडौं । अर्थमन्त्रालयका सहसचिव रष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा राजेश्वर ज्ञवाली नियुक्त भएका छन् । नेपाल सरकारको स्वामित्वमा भएको राष्ट्रिय बीमा कम्पनीमा अर्थ मन्त्रालयको तर्फबाट अध्यक्ष र सिईओ नियुक्त हुने प्रावधान रहेको छ । उक्त प्रावधान अन्तर्गत उनलाई नियुक्त गरिएको...


धौलागिरी लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ४ लाखको आवेदन

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा आज पहिलो दिनमै ४ लाख १६ हजार २१२९ जनाको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन मंगबार साँझ ५ः०२ बजेसम्ममा ४७ लाख ७१ हजार ८३० कित्ताका लागि आवेदन परेको छ । यो...


नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः०.८५ रेसियोमा कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको अंकित...


नेशनल लाइफको चारदिने वार्षिक व्यवसाय सम्मेलन सम्पन्न, उत्कृष्टलाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक ब्यवसाय सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन साउन २१ गतेदेखि साउन २४ गतेसम्म होटल पवन प्यालेस, भैरहवामा सम्पन्न भएको हो । उक्त सम्मेलनमा नेशनल लाइफ इन्स्योरेन्सका देशैभरका १२० भन्दा बढी...


ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

काठमाण्डौं। ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म...


नेप्सेमा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले आज ३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम २८७९...


नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको कम्पनीको संचालक समितिको अध्यक्षमा ज्ञवालीलाई चयन गरेको हो ।


नेप्सेमा एनटीसीको तीन करोड कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल दुरसंचार कम्पनी लिमिटेड (एनटिसी)को बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारणसभाबाट पारित भएको २० प्रतिशत दरका ३ करोड कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित...


रिलायबल नेपाल लाइफको सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लम्की शाखाको सम्मान तथा उत्प्रेरणा कार्यक्रम लम्कीमा सम्पन्न भएको छ । सुरक्षित जीवन जिउन जीवनबीमा जरुरी छ भन्ने नाराका साथ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लम्की शाखाका...


आज हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाए

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा ४५ अंकको गिरावट आएको छ । नेप्से घटेर २०६० को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै आज केही कम्पनीका लगानीकर्ताहरुले गुमाउन पुगेका छन् । आज सर्वाधिक शेयर घट्नेमा गणपति लघुवित्त रहेको छ...


शेयरबजारमा भारी गिरावट, नेप्से ४५ अंकले घट्दा सबै उपसूचक राताम्य

काठमाडौं । शेयरबजारमा आज भारि गिरावट आएको छ । साताको पहिलो दिन झिनो सुधार देखिएको शेयरबजार त्यसयताका दिनमा घट्न पुगेको छ । आज नेप्से परिसूचक ४५ अंकले घटेर २०६० को विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत...


लाभांश पाउन नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । शेयरबजारमा आज भारि गिरावट आएको छ । साताको पहिलो दिन झिनो सुधार देखिएको शेयरबजार त्यसयताका दिनमा घट्न पुगेको छ । आज नेप्से परिसूचक ४५ अंकले घटेर २०६० को विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत...


सूर्खेत जिल्ला भेरीगंगा नगरपालीकामा बाली तथा पशूपन्छी बीमा अभिमूखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सूर्खेत जिल्ला भेरीगंगा नगरपालीकामा बाली तथा पशूपन्छी बीमा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको सूर्खेत शाखा प्रमूख नवराज दुगांनाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबारे जानकारीमूलक प्रस्तूती गरेका थिए । कर्णाली...


एलआईसी नेपालका विभागिय प्रमुख र शाखा प्रवन्धक सम्मेलन सम्पन्न , जीवन बीमाकाे स्थायित्वबारे छलफल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी ) नेपालले  धुलिखेलमा  विभागिय प्रमुख र शाखा प्रवन्धकहरु बीचको सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सिईओ लक्ष्मी प्रसाद दास, उप प्रमुख कार्यकारी टि बर्नावाल, प्राविधिक प्रमुख सञ्जीव कुमार अग्रवाल, प्रदेश प्रमुखहरु श्रीखण्ड...