त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर अचानक गोली चल्यो, एकजना घाईते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर शम्भू मार्गमा गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । ब्यूरोका प्रहरी उपरीक्षक (एसपी)चक्रराज जोशीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली...
मौद्रिक नीतिको गृहकार्यमा जुट्यो राष्ट्र बैंक, मस्यौदा तयार पार्न नयाँ कार्यविधि बनाईयो
काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीको गृहकार्यको तयारीमा लागेको छ। सरकारले गत जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक पछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो ।आगामी आर्थिक वर्ष को मौद्रिक नीति...
सिटिजन्स बैंकद्वारा संचालित सिबिल सेक्युरिटिजले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सिटिजन्स बैंकद्वारा संचालित सिबिल सेक्युरिटिज लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदमा केही संख्याले कर्मचारी माग गरेको हो । संस्थाले जुनियर अफिसर, सुपरभाईजर, ट्रेनि असिस्टेन्ट लगायतका...
निर्धन उत्थान लघुवित्तद्वारा बीमा वापतको रकम प्रदान
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । संस्थाको लहान सिरहा शाखाले सदस्यहरुको बीमा वापतको रकम हस्तान्तरण गरेको हो । संस्थाले पश्चिम कुशहाका सदस्य परिवारलाई बीमा क्षतिपूर्ति रकम वितरण गरेको हो...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सीएसआर एक्टिविटी अन्तर्गत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गरेको छ । बैंकले सहयोगको स्वरुप सेमि फोल्डीङ बेड, नर्मल व्हील चियर र आईटी स्ट्यान्ड यही जेठ ११ गते बिहीबारका दिन सो...
राष्ट्र उत्थान लघुवित्तले डाक्यो साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव मुख्य एजेण्डा
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले चौथो वार्षिक साधारणसभा असार १६ गते बस्नेगरी डाकेको हो । सभा काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभाले राष्ट्र उत्थान...
एभरेष्ट बैंकको ऋणपत्र आजदेखि परिपक्व हुँदै, रकम फिर्ता गर्न सुरु
काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले अवधि पुरा हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्ने भएको छ । बैंकले ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०७९’ नामक ऋणपत्र आज जेठ २८ गते परिपक्व हुँने भएसँगै सो ऋणपत्रको रकम फिर्ता गर्न लागेको हो ।...
आइतबार सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । साता कारोबारको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य कारोबारको अघिल्लो दिन (शुक्रबार)को दाजोमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा १ लाख १२...
प्रि ओपन सेसनमा सिटि होटलको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं। आज स्पेशल प्रि ओपन सेसनमा सिटि होटल सिटि होटलको पहिलो कारोबार भएको छ। होटलको यस दिन प्रतिकित्ता १११ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो। होटलको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि ८७...
उन्नती सहकार्य लघुवित्तको ३८ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य ३५० रुपैयाँ
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहततर्फको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । संस्थाले आज (जेठ २८) गतेदेखि संस्थापक शेयर लिलामीमा ल्याएको हो । संस्थाले संस्थापक समूहतर्फको ३८ हजार ९९ कित्ता शेयर लिलामीमा...
आइएमईको रेमिटेन्स सचेतना सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौं । आफ्नो स्थापनाको २२ वर्ष पूरा गरी २३औं वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान आयोजना गरेको प्रभातफेरीको कार्यक्रम सम्पन्न भएको छ । निरन्तर सहयात्रा विश्वासको भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट...
अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने प्रकृया अघि बढ्यो, सम्पूर्ण काम अब अनलाईनबाटै हुने
काठमाडौं । सरकारले बजेट मार्फत घोषणा गरेको अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्नेे कार्यान्वयन अघि बढेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणामा गरिएको यस्तो कार्यको सहजीकरणका लागि प्रक्रिया थालिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । बजेटको...
डिप्रोक्स र आदर्श लघुवित्तले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै
काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले यहि असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर तथा प्राप्तिसम्बन्धी सम्झौता गरी असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन्...
प्रभु लाइफको गल्कोट शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । प्रभु लाइफ ईन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको गल्कोट शाखाले ताराखोला–५ रानीबासकी बीमित कलामति घर्तीलाई ५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो । कम्पनीका एजेन्सी म्यानेजर नवराज कुमालले जेठ २६ गते सो चेक हस्तान्तरण...
आशा र राष्ट्र उत्थान लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता, स्वाप रेसियो तय
काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । आशाले राष्ट्र उत्थानलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा संस्थाको चल अचल सम्पत्ति...
मर्जर प्रकृयामा जान लागेको प्रभु महालक्ष्मी लाइफले माग्यो कर्मचारी, असार ३१ गतेसम्म आवेदन दिन पाईने
काठमाडौं। मर्जर भई एक आपसमा गाभ्न लागेको प्रभु महालक्ष्मी लाइफले विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ। आज कम्पनीले एक सूचना जारी विभिन्न २१ शाखाहरुका लागि कर्मचारी माग्दै सार्वजनिक सूचना प्रकाशित गरेका हुन् । कर्मचारीहरुलाई भिआरएसमा नपठाएर आवश्यकता अनुसार...
एलआइसी नेपालद्वारा लाभांश नबाँड्ने घोषणा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो । कम्पनीको अघिल्लो आव...
रिलायन्स फाइनान्सद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । संस्थाको जेठ २६ गते बसेको संचालक समितिको निर्णयले लाभांश प्रस्ताव गरेको हो । संस्थाले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट बोनश शेयर ६.५० प्रतिशत र कर प्रयोजनको लागि ०.३४ प्रतिशत...
राष्ट्रिय वाणिज्य बैंकद्वारा संचालिच आरबिबि मर्चेन्टले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा संचालित आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले रिक्त रहेका पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदमा ७ जना कर्मचारी माग गरेको हो । संस्थाले म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर...
गरिमा विकास बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंकले ३ लाख ८२ लाख ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक...




















