सर्वसाधारणको लागि नेपाल रिपब्लिकको आईपीओ बिक्री खुल्ला

काठमाडौं । नेपाल रिपव्लिक मिडिया कम्पनीले सर्वसधारणको लागि (जेठ २६) आजदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको लागि निष्काशन गरेको आइपीओ  बाँडफाँड सम्पन्न गरेपछि सर्वसधारणको लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी...


ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल एकआपसमा गाभिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साविक बिओकेलाई प्राप्ति गरेपछि ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पनि बिओके क्यापिटल लिमिटेडलाई गाभ्ने भएको छ । गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्न यी दुबै क्यापिटलले छुट्टाछुट्टै विशेष साधारण सभा आह्वान गरेको...


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अबैध रुपमा सञ्चालित ! आयटा कोड नलिई भइरहेका उडान र अवतरण तत्काल रोक्न माग

काठमाडौं । पोखरा नयाँ निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको वैधानिकतामाथि प्रश्न चिन्ह उठेको छ । अन्तर्राष्ट्रिय प्रचलन अनुसार गैर सैनिक उडान तथा अवतरणको लागि आवश्यक आयटा (IATA) कोड नै नलिई पुरानो विमानस्थलको कोड गैर कानुनी रुपमा प्रयोग गरिएको...


लाभांश प्रस्ताव सहित नेपाल पुनर्बीमा कम्पनीले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको निर्णयले सभा असार १५ गतेका दिन अमृतभोग, कालिकास्थान काठमाडौंमा आह्वान गरेको हो । सभा विहान ११ः ३० मा...


आइएमई लाइफले असार १ गतेदेखि आईपिओ निष्काशन गर्ने, विदेशमा बस्ने र सर्वसाधारणले कहिले भर्ने ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गर्न लागेको आईपिओ यही असार १ गतेबाट बिक्री खुल्ला हुने भएको छ । नेपालमै पहिलो पटक आइएमई लाइफले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले नियुक्त गरेको बिक्री...


प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभा आज बस्दैछ । प्रभु लाइफको साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक साधारणसभा काठमाण्डौको धुम्बाराहीस्थित होटल अकामामा बिहान ११ बजेबाट हुने भएको छ। दुवै कम्पनीको सभाले प्रभु लाइफ र...


दक्षिण एशियाली मुलुकमा भारतको आर्थिक वृद्धिदर सबैभन्दा धरै, नेपाल पाँचौ स्थानमा

काठमाडौं । नेपालले चालु आर्थिक वर्षमा ४.१ प्रतिशतले आर्थिक वृद्धिदर हासिल विश्व बैकले प्रक्षपण रहेको छ । विश्व बैंकले (बुधबार) सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स मार्फत सो पक्षपण गरेको हो । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दक्षिण एसियाली...


प्रभु लाइफ र महालक्ष्मी लाइफको साधारणसभा भोलि एकैदिन, मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभा भोलि बस्दैछ । भोलि प्रभु लाइफको पाँचौं बार्षिक साधारणसभा र महालक्ष्मी लाइफको पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेका हुन् । प्रभु लाइफको साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक साधारणसभा...


ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण ९डिजिटल ट्रान्सफरमेसन० गरेकोमा ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत...


नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट फेस्टिभल असारको दोस्रो सातादेखि सुरु हुने

काठमाडौं । नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट फेस्टिभल असारको दोस्रो सातामा सुरु हुने भएको छ ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा चिनिया दुतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले यस्तो कार्यक्रमले दुई देशबीचको सम्बन्ध सुमधुर हुनुको साथै पर्यटन पवद्र्धनमा पनि टेवा...


यस वर्ष धितोपत्र बोर्डले गरेका विकास र सुधारका पक्षहरु यस्ता छन्

काठमाडौं । धितोपत्र बोर्डले आज ३१औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बोर्डले बार्षिकोत्सव कार्यक्रममा विशेषाङ्ग सार्वजनिक गर्दै एक आर्थिक वर्षसम्म गरेका विकास तथा सुधारका कार्यहरु सार्वजनिक गरेको छ । बोर्डले आगामी दिनमा विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी...


एनएमबि बैंकले दराज नेपालका बिक्रेतालाई बिना धितो विद्युतीय कर्जा उपलब्ध गराउने

काठमाडौं । एनएमबि बैंक लिमिटेड र दराज नेपाल बिच दराज नेपालका बिक्रिेताहरुलाई बिना धितो बिद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बिशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसंगको कारोवारको आधारमा...


नेपाल बीमा प्राधिकरणको एउटै निर्देशनमा दुई थरी व्यहोराको पत्र, कुन आधिकारिक ? बीमा कम्पनीहरु अन्यौलमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एउटा निर्देशनमा दुई थरी व्यहोरा राखेर फरक फरक कम्पनीहरुलाई फरक फरक किसिमको पत्राचार गरेको तथ्य उजागर भएको छ । बीमापोष्टलाई प्राप्त २०८०।०१।२९ मा जारी ५८२८ नम्वरको चलानी भएको निर्देशनका दुई प्रतिमा दुई थरी फरक–फरक...


प्रभु लाइफद्वारा दश लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्राण घातक रोग विरुद्वको १० लाख रुपैयाँ बीमित राेशन शेरचन लाई दाबी भुक्तानी गरेको छ । बीमितले घातक रोग विरुद्घको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेकोले सम्पूर्ण प्रक्रिया पुरा गरी बीमितको घरमै...


साना किसान विकास र आरएमडीसी लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्ज हुने विषयमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय...


मेट लाइफ इन्स्योरेन्सले ल्यायो ‘इ–म्यान्डेट’ फिचर, बैंक खाताबाट सिधै प्रिमियम भुक्तानी

काठमाण्डौ । मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल स्ट्यान्डिङ इन्ट्रक्सन (ई–म्यान्डेट) फिचर आफ्नो सिस्टम नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) आबद्ध गरेको छ । कम्पनीले नेपाल क्लियरिङ हाउस र स्ट्याण्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा प्रिमियम भुक्तानीका लागि एनपीआई आबद्ध गरेको हो । नेपालको...


शिखर इन्स्योरेन्ससँगको सहकार्यमा इसेवाले ल्यायो एक करोडसम्मको घर बीमा योजना

काठमाडौं । इसेवाले एक करोड रुपैयाँसम्मको घर बीमा गर्न सकिने योजना ल्याएको छ । युएसआइडी र शिखर इन्स्योरेन्ससँगैका सहकार्यमा बीमा प्रक्रियालाई डिजिटाइज गरी सरलीकरण गर्न इसेवाले एक करोड रुपैयाँसम्मको घर बीमा गर्न सकिने व्यवस्था ल्याएको हो । बीमा नीति...


नर्भिक हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सञ्चालन हुने

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिबार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपीडी(न्युरो क्याम्प) सञ्चालन गर्ने भएको...


मल्टीपर्पस फाइनान्सको अध्यक्षमा चन्दन अग्रवाल नियुक्त

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको अध्यक्षमा चन्दन अग्रवाल नियुक्त भएका छन् । कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । साथै जेठ २४ गते बसेको संचालक समितिको बैठकबाट रिक्त रहेको संचालक...


शेयरबजारमा सामान्य अंकको सुधार, २ अर्बमाथिको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता शेयर किनबेच हुँदा २...