मेगा बैंकको वितरणयोग्य नाफा २२८ प्रतिशतले बढ्यो, खुद नाफा कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडसँग गाभिन लागेको मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय...


हिमालयन बैंकसँग गाभिन लागेको सिभिल बैंकको बाँड्न मिल्ने र खुद नाफा अर्ब नाघ्यो, इपीएस कति ?

काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ...


बिजबजार र भक्सक्रो बिच कल सेन्टर पार्टनरसिपको सम्झौता

काठमाडौं । इ–कमर्स मार्केटप्लेस प्लाटफर्म बिजबजार र डिजिटल कम्युनिकेसन प्लाटफर्म वितरक भक्सक्रो प्रा.लि. बिच ‘कल सेन्टर पार्टनरसिप’ को साझेदारीमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बिजबजारले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि भक्सक्रोको ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गर्ने...


झिसमिसेमै भुकम्पले हल्लियाे काठमाडाैं, ५.३ रेक्टर स्केलकाे धम्का

काठमाडाैं । शनिबार विहान झिसमिसेमै काठमाडाैं, नुवाकाेट सहितका जिल्लाहरूलाई भुकम्पले हल्लाएकाे छ । शक्तिशाली भुकम्पकाे केन्द्रबिन्दु नुवाकाेटकाे बेलकाेट गढी रहेकाे छ । शनिबार विहानै ५:२६ बजे ५.३ रेक्टर स्केलकाे भुकम्पकाे धक्का दिएकाे राष्ट्रिय भुकम्प मापनकेन्द्रका कमल काफ्लेले जानकारी दिए...


संस्थागत निक्षेपको ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णयविरुद्ध बीमा क्षेत्र

काठमाडौं । राष्ट्र बैंकले सस्थागत निक्षेपको ब्याजदरमा अन्य निक्षेपकर्ता जत्तिकै दररेट लगाउन नमिल्ने गरी लगाम लगाएसँगै बीमा क्षेत्रमा तरंग फैलिएको छ । बीमा क्षेत्रबाट राष्ट्र बैंकले संस्थापक निक्षेप अन्यभन्दा दुई प्रतिशत कम हुनुपर्ने निर्णयका कारण बीमा क्षेत्रमा तरंग मच्चिएपछि...


आइएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार,...


अभियान लघुवित्तको आइपीओमा १७ गुणा भन्दा बढी आवेदन

काठमाडौं । अभियान लघुवित्तको आइपीओमा १ अर्ब ६३ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज शुक्रबार दिउँसो १ः४६ बजेसम्ममा १४ लाख ३० हजार ४०६ जनाले १ करोड ६३ लाख ६६ हजार ६२०...


सातवटा विकास बैंकहरुको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंकहरुमध्ये हालसम्म ७ वटा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८,...


एकैदिन ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २...


निर्जीवन बीमा कम्पनीसँग बीमा समितिद्धारा छलफल, समसामयिक समस्याको पहिचान गरिने

काठमाडौं । बीमा समितिले निर्जिवन बीमा कम्पनीका सिईओ तथा उच्च अधिकारीहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको छ । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेलसहितका उच्च नियमाकीय अधिकारीहरु सहभागी छन् । बीमा समितिको...


एससीटी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकद्वारा सहकारीका लागि कोप कार्डको सेवा शुभारम्भ

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेको छ । राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीचको सहकार्यमा बिहीबार राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसको अवसरमा टेक्नोलोजिजले कोप कार्डको सेवा सुरु गरेको हो...


इसेवाबाट पनि होटल बुक गर्न पाइने

काठमाडौं । अव इसेवाबाट सिधै होटेल समेत बुक सकिने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ । नेपालका...


हिमालयन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन हाइड्रोपावरले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापीटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त हाइड्रोपावर कम्पनी र...


मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरवीच शिष्टाचार भेट

काठमार्डौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटघाटमा दुईदेशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ...


मंगलम पाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण

काठमाडौं। नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले गत श्रावण १३ गते शुक्रबार रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन...


म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । म्यूजिक नेपालले साधारण शेयर (आईपीओ) निष्कासन गर्नेभएको छ । नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो । एनआईसी एशिया क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत म्यूजिक नेपाललाई संस्थागत परामर्श सेवा सहित...


पाँच दलिय गठबन्धनका बिच संघ र प्रदेशमा चुनावी तालमेल (विज्ञप्ती सहित)

काठमाडौं । वर्तमान समयमा सरकारमा रहेका सबै ५ वटा दलहरुले अगामि संघ र प्रदेशको चुनावमा तालमेल गरेर अगाडी बढ्ने भएको छ । आज प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले अगामी मुसिर ४ गते आउने...


स्मार्टडोकोले ह्याप्पी रक्षा बन्धन अफर ल्याउदै

काठमाडौं । यो रक्षा बन्धन स्मार्टडोको नेपालको नम्बर १ अनलाइन मेगास्टोरले ‘ह्याप्पी रक्षा बन्धन’ अफर ल्याउने भएको छ। आईएमएस समूहले अधिग्रहण गरेदेखि नै ई–कम्पनीलाई नेपालमा सबैभन्दा उच्च मूल्यांकन गरिएको ई–कमर्स एपका रुपमा पनि मान्यता दिइएको छ। कम्पनीले हरेक अर्डरमा...


मर्जरमा जाँदा बीमा कम्पनीका कर्मचारी सेवा सुविधाबारे सम्बोधन नभएकोमा आपत्ति, बित्तिय संस्था कर्मचारी संघले निकाल्यो बक्तव्य

काठमाडौं ।बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जान नियामक बीमा समितिले सैद्धान्तिक सहमति दिइरहेका बेला बिमाका कर्मचारीलाई भने जागिर खोसिने डर पैदा भएको छ । ४८ वटा बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनले मर्जर  को कर्मचारीले...


आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं ।लगातार उतारचढावमा देखिइरहेको सेयर बजारमा शुक्रबार आधा दिनको कारोबारमा पनि गिरावट आएको छ। सेयर कारोबार शुक्रबार बन्द हुनुपर्ने आवाज उठिरँदा बजारले लगानीकर्ताको साथ पाएको छैन। शुक्रबार ३४.८५ अंकले घटेर बजार २११३.३० बिन्दुमा झरेको छ। जहाँ २ अर्ब ६२...