युनिलिभर नेपाल र नेपाली सेनाको सहकार्यमा ‘सफा हिमाल अभियान’ सम्पन्न
काठमाडौं । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट फोहोर र प्लास्टिकको सरसफाइ र हटाउने ‘सफा हिमाल अभियान २०२३’ सम्पन्न भएको छ । यस वर्षको अभियानले यी हिमालहरुबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने...
एक वर्षमा बीमा कम्पनीहरुको शाखा कार्यालय ४३३ वटा घट्यो
काठमाडौं । एक वर्षको अन्तरालमा बीमा कम्पनीहरुको शाखा कार्यालय ४३३ वटा घटेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार यस अवधिसम्म आइपुग्दा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय ४३३ वटा घटेका हुन् । गत वर्षको...
नेपाल हस्पिटालिटी एण्ड होटलको वार्षिक साधारण सभा असार १३मा, आइपीओ निष्काशन गर्ने मुख्य प्रस्ताव
काठमाडौं । नेपाल हस्पिटालिटी एण्ड होटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकको निर्णयले सभा असार १३ गते आह्वान गरेको हो । साधारण सभा कम्पनीको रजिस्टर्डको कार्यालय बसन्तपुर, काठमाडौंमा दिँउसो १ बजेदेखि...
तीन लघुवित्तको वित्तिय अवस्था संकटपूर्ण, लाभांशमा प्रतिबन्ध, ३५ दिन भित्र पुँजि नथपे थप कारवाही
काठमाडौं । तीन लघुवित्तको वित्तिय अवस्था संकटपूर्ण अवस्थामा पुगेको छ। जसको कारण तीन लघुवित्त कम्पनीहरुले आगामी बर्ष शेयरधनीलाई लाभांश वितरण गर्न नपाउने भएको छन् । तीन लघुवित्तलाई राष्ट्र बैंकले ३५ दिन पुँजि समय थप गर्न समय दिएको छ ।...
सरकारले १६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गर्दै
काठमाडौं । सरकारले १६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । निर्माण ठेक्का लिएर काम अलपत्र पार्ने १६ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने तयारी गरेको हो । कार्यालयले बुधबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायबाट...
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो सूचना
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आफ्ना ग्राहकलाई एक महत्वपुर्ण सूचना जारी गरेको छ । सूचना अनुसार संस्थाले नक्साल कार्यालयको सम्पर्क नम्बर परिवर्तन गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै साविकको टेलिफोन नम्बरहरु परिवर्तन गरेको जानकारी दिएको...
छ्याङ्दी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले चुक्तापुँजी १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सेबोनमा...
नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको हो । आइपीओ आज बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरेको हो । कम्पनीले विदेशीक...
चिलिमे हाइड्रोपावरद्वारा आफ्ना शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । चिमिले हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आफ्नो साधारण सभाबाट पारित भएको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन भनेको हो । कम्पनीले २०७४ साल कात्तिक २४ गते सम्पन्न २१औं वार्षिक...
सिटिजन्स बैंकले आफ्नो नामको ११ वटा बाइक बिक्री गर्दै
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो नाममा रहेको ११ वटा सवारी साधनहरु बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वको विभिन्न शाखामा रहेका ११ वटा बाइक लिलाम गर्न लागेको हो । बैंकले सुर्खेत शाखा, भैसेपाटी शाखा र दमक...
सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर...
संसदमा करको दर हेरफेरको बिषयमा आवाज चर्किएपछि अर्थमन्त्रीले दिए स्पष्टीकरण, वाह्य व्यक्तिको संलग्नता भएको छैनः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माण क्रममा वाह्य व्यक्तिको संलग्नता नभएको बताएका छन् । वाह्य व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दरमा चलखेल गरेको आरोप संसदमा उनले यस्तो जानकारी दिएका हुन् । सांसदहरूले करका दर निर्धारण गर्ने...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वसाधारणका लागि जारी गर्यो यस्तो सूचना
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सर्वसाधारणहरुका लागि एक सूचना जारी गरेको छ । बैंकले शाखारहित बैकिङ्ग सेवामार्फत कारोबार गर्दा अपनाउनुपर्ने सजगता सम्बन्धी सूचना जारी गरेको हो । सूचनामार्फत बैंकले बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक...
लुम्बिनी विकास बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केहि संख्याले कर्मचारी माग गरेको हो । बैंकले एशिस्टेन्ट पददेखि ब्रान्च म्यानेजरसम्मका पदहरुमा केहि संख्याले कर्मचारी माग...
सानिमा बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा केहि संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदमा आवेदन दिनको लागि व्यपस्थापन संकायमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने...
नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको लागि तोक्यो बुकक्लोजको मिति
काठमाडौं । नेशनल हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रतिशेयर १०० रुपैयाँ दरको १ करोड ६४...
आशा र राष्ट्र उत्थान लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकको सैद्दान्तिक सहमति
काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ । नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ६, मदानपुरमा रजिष्टार्ड (केन्द्रीय) कार्यालय रहेको आशा लघुवित्तले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा...
घोराही सिमेन्ट इण्डष्ट्रीले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै, न्युनतम मूल्य कति ?
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न...
बीमा प्राधिकरणद्धारा बीमा नियमावली २०८० तयार, अर्थमन्त्रालयबाट पारित हुने प्रक्रियामा रहेको मस्यौदामा के के छन् ? (मस्यौदा सहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० तयार पारेको छ । बीमा प्राधिकरणले हाल अर्थ मन्त्रालयमा स्वीकृतिको लागि पठाएको बीमा नियमावली सरोकारवाला कुनै पनि निकायसँग छलफल नै नगरी स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश गरेको हो । सरोकारवालासँग छलफल नगरिएको...
सातवटै प्रदेशमा नेपाल लाइफको पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न, ६००० बढी अभिकर्ता प्रशिक्षित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कम्पनीले कोशी प्रदेशको विर्तामोड र इटहरी, मधेश प्रदेशको बिरगंज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी...




















