निर्जीवन बीमा कम्पनीसँग बीमा समितिद्धारा छलफल, समसामयिक समस्याको पहिचान गरिने

२० श्रावण २०७९, शुक्रबार १६:४४

काठमाडौं । बीमा समितिले निर्जिवन बीमा कम्पनीका सिईओ तथा उच्च अधिकारीहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको छ ।

राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेलसहितका उच्च नियमाकीय अधिकारीहरु सहभागी छन् ।

बीमा समितिको आयोजनामा भएको छलफलमा निर्जिवन बीमा क्षेत्रका बारेमा खुलेर छलफल भइरहेको छ । लगानी विविधिकरण र विस्तारलगायतमाथि छलफल भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*