सबैभन्दा धेरै मुनाफा कमाउने संस्था बन्यो सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमईलाई उछिन्दै पाँच अर्ब २१ करोड मुनाफा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो बैंकको खुद नाफामा सुधार देखिएको छ । सरकारी लगानीको बैंक सम्भवतः धेरै वर्षपछि पहिलो पटक सबैभन्दा धेरै मुनाफा...
देशभरबाट ३५ जनाले ग्लोबल आईएमई बैंकबाट पाए छात्रवृत्ति
काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ । बैंकको “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश...
बार्षिक १०.५० प्रतिशत ब्याज दिने एभरेष्ट बैंकको ऋणपत्रमा कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जारी गरेको ऋणपत्र सर्वसाधारणको लागि ल्याएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक डिबेञ्चर निष्काशन गरेको हो । ६ बर्ष अवधिसम्मका लागि बैंकले बार्षिक रुपमा १०।५० प्रतिशत ब्याजदर...
अभियान लघुवित्तको आइपीओमा झण्डै ११ लाखको आवेदन
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा दुई दिनमा झण्डै ११ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १० लाख ८० हजार २७४ जना आवेदकबाट १ अर्ब...
व्यवसाय विस्तारसँगै वित्तीय अवस्था पनि बलियो बनाउँदै कुमारी बैंकको खुद मुनाफामा उल्लेख्य सुधार
काठमाडौं । गत आर्थिक वर्षमा कुमारी बैंकको नाफा ४४ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९७ करोड ७ लाख ३० हजार रुपैयाँ रहेको थियो...
शुक्रबारको शेयर कारोबार बन्द गर्ने तयारी गरिरहेका छौ: निरञ्जन फुयाँल
कामाडौं । नेप्सेका कामु निर्देशक निरञ्जन फुयाँलले शुक्रबारको सेयर कारोबार बन्द गर्ने तयारी भईरहेको बताएका छन् ।नाफिले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । यसअघि साताको ५ दिन अर्थात् बिहिबारसम्म मात्रै कारोबार हुने व्यवस्था थियो । सार्वजनिक बिदा...
१९ वाणिज्य बैंकको वित्तिय विवरण सार्वजनिक : मुनाफा र लाभांश क्षमतामा कुन बैंकको अवस्था कस्तो ? (तथ्याङ्क ग्राफ सहित)
काठमाडौं । हालसम्ममा १९ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया, ग्लोबल आइएमई, सानिमा, एनसीसी, माछापुच्छ्रे, प्रभु, लक्ष्मी, सिटीजन्स, सनराइज, माछापुच्छे, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट, कुमारी, नेपाल एसबिआई, हिमालयन, सिद्धार्थ, प्राइम कमर्सियल,...
थप ७६० जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २...
बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनीको सरुवा
काठमाडौं । बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरुवा गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा फर्केपछि मरासिनीमा बिदामा बसेका थिए । करको दर हेरफेरको...
नेपाल लाइफ इन्स्योरेन्सको ७३ लाख ८७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा रुपान्तरण गरेको हो । नेपाल लाइफले ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेको छ । सो पश्चात्...
उचारचढावकाबीच ३८ अंकले घट्यो शेयरबजार, सबै सूचक राताम्य हुँदा सर्वाधिक ब्यापार समूहको घट्यो
काठमाडौैं । गत साता सुधारिएको शेयरबजार यस साता एकाएक क्रमिक रुपमा घट्न पुगेको छ । अघिल्ला दुई दिन झिनो अंकले घटेको मार्केट आज ३८.६१ अंकले घटेर २१४८ को विन्दुमा कायमा हुन पुगेको छ । नेप्सेका फ्लोरसिटअनुसार आज सूचीकृत २१५...
नेप्से ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । नेप्से ३८। ६१ अंकले घट्दा २१४८। १६ को विन्दुमा कायम भएको छ। नेप्से घट्दा आज युनाईटेड इर्दी मर्दीको शेयरमा नकारात्मक सर्किट लागेको छ। कमपनीको शेयर ९। ५२ प्रतिशतले घटेको छ । त्यस्तै, सानिमा डिभेञ्चरको शेयर, हिमाल दोलखा,...
बलेफी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से ३८। ६१ अंकले घट्दा २१४८। १६ को विन्दुमा कायम भएको छ। नेप्से घट्दा आज बलेफी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेकोे छ। कम्पनीको शेयर ९। ९८ प्रतिशतले बढेको छ। त्यस्तै, सामलिङ पावर, रिभर फल्स, विन्धवासिनि र घलेम्दी...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौैं । बिहिबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो साता क्रमिक सुधार देखिएको शेयबरजारमा यस साता घट्न पुगेको हो । उतारचढावकाबीच आज नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८ विन्द्ुमा कायम भएको छ । शेयरबजार घटेसँगै कारोबार रकम...
हिमालयन एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरु निराश, बढुवा रोकियो, कर्मचारीको तलव नबढ्ने चिन्तामा
काठमाडौं । दुई बीमा कम्पनीहरु मर्जरपछि यसको प्रत्यक्ष असर कर्मचारी बृत्तमा पर्दछ । मालिकहरुको मन मिल्दा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी दुई वटा आपसमा त मर्जर गरे तर कर्मचारी मर्जर गर्न नसक्दा कम्पनीको भविष्यमाथि नै प्रश्न...
आम निर्वाचन घोषणा, मंसिर ४ गते देशैभर चुनाव
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका...
प्राइम लाइफको सिईओमा निर्मल दाहाल नियुक्त
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई बीमा समितिले बिहीबार स्वीकृत गरेको छ । यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त थियो । कम्पनीको सञ्चालक समितिले...
राष्ट्र बैंकद्धारा स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंकलाई नगद जरिवाना
काठमाडौं । राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवानानेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ ।गत आर्थिक बर्षको चौथो...
अनावश्यक खर्च कम गरी बीमा गरौँ, भविष्य सुरक्षित बनाऔं
पछिल्लो समय बीमाप्रति युवावर्गमा आकर्षण बढ्दै गइरहेको छ । नेपालमा मात्र नभई रोजगारीको अवसरमा विदेशीने नेपालीहरुले बीमाको महत्व बुझ्न थालेका छन् । बीमा के हो ? र यसको महत्व के छ भन्ने कुरा बुझेर विदेशबाटै नेपालीहरुले नेपाली बीमा कम्पनीहरुमा...
सिटिजन्स बैंक र रा.जी. क्लिनिकबीच आकर्षण छुट सम्झौता
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्ने क्रममा रुपन्देहीस्थित रा.जी. क्लिनिक प्रालिमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी. क्लिनिकमा गरिने...




















