समस्याग्रस्त सुपर लघुवित्त संचालनका लागि व्यवस्थापन समूह गठन गर्दै नेपाल राष्ट्र बैंक, २२ दिनसम्म पनि भेटिएन दक्ष व्यक्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा संचालन गर्न दुईजना व्यवस्थापन समूह गठन गर्ने भएको छ । केन्द्रीय बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले यसअघि रकम हिनामिना भएकोमा सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको थियो ।...


अर्थमन्त्रालयसँग वार्ता भएलगत्तै शेयर बजार ४२ अंकले बढ्यो, सबै उपसूचक हरीयाली

अर्थमन्त्रालयसँग वार्ता भएलगत्तै शेयर बजार ४२ अंकले बढेको छ। नेप्सेमा ६ लाख कित्ता शेयर सूचीकृत हुँदा ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।यस अवधिमा सबै उपसूचकमा हरीयाली छाएको छ। यस अवधिसम्ममा होटल एण्ड टुरीजम ४।२० अंकले बढेको छ...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको २६ प्रतिशत दरका कुल...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सर्वाधिक खरिद माग, लाग्यो सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको शेयर ३७८ रुपैयाँ खुलेको हो । यो समाचार...


सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै जुनियर अफिसर र सिनियर अफिसर पदमा केहि संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नातक...


लगानीकर्ताको माग सम्बोधन, पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका छन्। आज लगानीकर्ताहरुसँग भएको भेटवार्तामा अर्थमन्त्री डा महतले यस्तो बताएका हुन् ।‘पुँजीबजारमा ५ प्रतिशत र ७.५ प्रतिशत...


रेड्मी नोट १२ ५जी नेपाली बजारमा, कनेक्टिभिटी र पर्फमेन्सको जोडदार संयोजन

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ ५जी कनेक्टटीभीटिको साथ आएको छ । प्रयोगकर्ताहरूले यस फोनकोे उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन...


सिटिजन लाइफद्वारा घरमै पुगेर बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तिनाउ गाउँपालिका ३ झुम्सामा मृत्यु बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले घरमै पुगेर एक कार्यक्रमकाबीच मृत्यु दावी भुक्तानी वापतको ५ लाख ६९ हजारको चेक हस्तान्तरण गरेको हो । कम्पनीको पाल्पा शाखाबाट १...


बैंक तथा वित्तिय संस्था र पुँजिबजारको करको बिषयमा विवाद आएसँगै अर्थमन्त्रीले राजस्व विभागका मैनालीको सरुवा गर्ने तयारीमा

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको सरुवा हुने पक्का पक्की भएको छ। यस बर्षको बजेटपछि पुँजिबजारको गलत सुझावको कारण अर्थमन्त्रीलाई उक्त सुझाव भारी भएको भन्दै उनको सुरुवा गर्ने तयारी भएको उच्च स्रोतले बताएको छ। बजेटमार्फत राजश्व प्रणालीमा...


नेशनल लाइफमा सिद्धेश्वर कुमारको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कुल संस्थापक समूहतर्फको ५५ प्रतिशत र सर्वसाधारणतर्फ ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । संस्थापकसमूतर्फ कुल २ करोड २१ लाख ९३ हजार ३७० कित्ता र सर्वसाधारण समूहतर्फ १ करोड ८१ लाख ५८...


सबै ब्रोकरमा ताला लागेपनि नेप्सेले गरेन शेयर कारोबार बन्द, कुन-कुनको कारोबार कसरी हुँदैछ ?

काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज काठमाडौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरिसकेका छन् । वार्ताका लागि अर्थमन्त्रालय टोलिसँग छलफलमा बस्दैछन् । आन्दोदलनरत टोली वार्तामा बस्दै गर्दा शेयर बजार चलायमान भएको देखिन्छ । ९९...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

काठमाडौं । कुमारी बैक लिमिटेडले ४ हजार ७१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी डिल बहादुर वंशी मगरको...


शेयर लगानीकर्ताद्धारा ब्रोकर कार्यालयहरुमा तालाबन्दी, अर्थमन्त्रालयमा वार्ता हुँदै, प्रत्यक्ष प्रभाव शेयर बजारमा

काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज काठमाडौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरिसकेका छन् । वार्ताका लागि अर्थमन्त्रालय टोलिसँग छलफलमा बस्दैछन् । शेयर लगानीकर्ताहरुले ब्रोकर हाउसमा तालाबन्दी गरेपनि शेयर कारोबार भने निर्वाध रुपमा चल्ने...


लाभांश प्रस्तावसहित नेशनल लाइफको साधारण सभा भोलि बस्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३५औं वार्षिक साधारण सभा भोलि (जेठ २२ गते) बस्दैछ । सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७८–२०७९ को नाफाबाट १४.५०५ लाभांश वितरण...


तोलामै १७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानी योग्य रकम बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्ष वा सो भन्दा बढी अवधिको लागि मुद्दती निक्षेपमा राख्ने भएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र...


आन्दोलनरत शेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच वार्ता हुँदै

काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरु छलफलका लागि आज अर्थ मन्त्रालयमा पुगेका छन्। आन्दोलनरत लगानीकर्ताहरुले आज बिहान काठमाण्डौमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन्। लगानीकर्ताहरुले सेयर कारोबार हुन नदिन ब्रोकर कार्यालयहरुमा तालाबन्दी...


शेयर लगानीकर्ताहरुले गरे काठमाण्डौमा रहेका ५० वटा ब्रोकर कार्यालयहरुमा तालाबन्दी

काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज काठमाण्डौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका छन् । आन्दोलनरत लगानीकर्ताहरुले आज बिहानैबाट काठमाण्डौका ब्रोकर कार्यालयहरुमा तालाबन्दी गर्न खटिएका थिए। स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले यस्तो जानकारी...


रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वासनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नयाँँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु...


आँखुखोला जलविद्युत कम्पनीलाई हकप्रद जारी गर्न विद्युत नियमन आयोगको स्वीकृति

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीलाई १५० प्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगले स्वीकृत प्रदान गरेको छ । आयोगले कम्पनीलाई हाल कायम १ कित्ता शेयर बराबर नयाँ...