यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच नेप्से परिसूचक आज २.८१ प्रतिशतले घटेर २१९३ विन्दुमा पुगेको छ । नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३...
जानकी टेक्नोलोजीलाई ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर्स अफ दि प्रोभिन्स–आईसीटी २०२२’ अवार्ड प्रदान
काठमाण्डौं । जानकी टेक्नोलोजीले ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर्स अफ दि प्रोभिन्स–आईसीटी २०२२’ अवार्ड पाएको छ । मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकी टेक्नोलोजीलाई उक्त अवार्ड प्रदान गरेको हो । आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री...
प्रभु इन्स्योरेन्स कम्पनी २७ औं वर्षमा प्रवेश
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कम्पनीले ग्राहक, बीमा समिति, सरोकारवाला पक्षहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठानहरु तथा शुभ चिन्तकहरुमा आभार प्रकट गरेको छ । कम्पनीले...
नेशनल लाइफद्धारा साढे दुई लाखको बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित हृदयराम ढकालको बीमा दाबी भुक्तानी एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका ११ का मृतकको दाबी भुक्तानी बापतको २ लाख...
श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्धारा देशको समृद्धि सम्भव छः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा देशमा आर्थिक सम्बृद्दि हासिल गर्न सकिने बताएका छन् ।संवाद डवलीमा आयोजित ३० औ किसान सहिद दिवस तथा ६९ औ भीमदत्त पन्त स्मृति दिवसको अवसरमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले...
साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्ने धौलागिरी लघुवित्तको यस्तो देखियो चौथो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । यही साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद घट्न पुगेको छ...
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज मेकअप स्टुडियोमा आकर्षण छुट
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बनेपा र काठमाण्डौस्थित रुस्काज ब्युटी पालर एन्ड मेकअप स्टुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र ब्युटीपालरका तर्फबाट कम्पनीकी सञ्चालिका रुस्का वैद्य...
अभियान लघुवित्तले भोलिदेखि आइपीओ निष्काशन गर्दै
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (साउन १८) गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न...
एसइई दिएका विद्यार्थीलाई इसेवाको बम्पर अफर, १००० जनाले निशुल्क पढ्न पाउने
काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले एसइई परीक्षा उतीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ। यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन्। उक्त सेवाका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ।...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ १४ पैसा र विक्रीदर १२६ रुपैयाँ ७४ पैसामा...
मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज साँझ ४ बजे बाँडफाँड हुँदै
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडका अनुसार आइपीओ आज साँझ ४ बजे कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँड हुनेछ । कम्पनीले साउन ९ गतेदेखि साउन...
सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ र चाँदीको मुल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...
शेयर फुकुवा भएसँगै हिमाल दोलखा हाइड्रोपावरको शेयरमा सर्किट
काठमाडौं । नेप्सेले हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा गरसँगै कम्पनीको शेयरमा सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर ९.९७ प्रतिशतले बढेर शेयरमूल्य २५४ रुपैयाँ ९० पैसा पुगेको छ । साथै शेयरबजार खुलेसँगै कम्पनीको शेयर उच्च...
प्राइम कमर्सियल बैंकका तीन मुद्दती खाताहरु सञ्चालनमा, १० गुणासम्म प्रतिफल पाइने
काठमाडौं । प्राइम कमर्सियल बैंकले तीन वटा मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि (संस्थागत) मुद्दती खाता सञ्चालनमा ल्याएको हो । प्राइम धनवृद्धि मुद्दती खाता...
हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा, बुकक्लोजको मिति पुनः तोक्न नेप्सेको निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचञ्ज (नेप्से)ले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । कम्पनीको साउन १५ गतेको पत्रानुसार नेप्सेले सो कम्पनीको कारोबार फुकुवा गरिदिएको हो । कम्पनीको साउन १३ गते ११ बजे नेप्सेको कारोबार समयभित्र...
कामना सेवा विकास बैंकको १९ हजार बढी शेयर कित्ता बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले बिक्री प्रक्रिया अगाडी बढाएको हो । बैंकका शेयरधनी गणेश बहादुर श्रेष्ठले आफ्नो नाममा रहेको...
लक्ष्मी क्यापिटलको दुई फण्डद्धारा लाभांश प्रस्ताव
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले कम्पनीको योजना व्यवस्थापक रहेको लक्ष्मी म्यु्चुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साउन १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक...
आम्दानी बढेसँगै पाँचथर पावरको नाफामा उछाल, इपीएस बढ्यो
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा ३२८.६७ प्रतिशतको उछाल देखिएको हो...
आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले बिक्री प्रक्रिया अगाडी बडाएको हो । कम्पनीका केहि शेयरधनीहरुले आफ्नो नाममा...
खराब कर्जा बढेसँगै समता घरेलु लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २० प्रतिशतले बृद्धि
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७ करोड ९७...




















