नेपाल लाइफको बजार पुँजिकरण दुई खर्ब २० अर्बबाट ६६ अर्बमा झर्यो, लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । दोस्रो बजारको आकर्षक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेर आधा दशकयताकै सस्तो भएपनि लगानीकर्ताहरू अझै खरिद गर्ने मुडमा छैनन् । लगानीकर्ताको आकर्षण हुन नसक्दा सेयर मूल्य लगातार घटिरहेको छ । पछिल्लो समय हिजो बजार बन्द हुनुअघि...


सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन १७ गते) अन्तिम दिन रहेको छ । साउन १३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको उक्त आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...


गणपति लघुवित्तको प्रतिशेयर आम्दानी ह्वात्तै घट्यो, नाफा कति ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो ।...


एक अर्ब चुक्तापुँजी भएको आरएमडिसी लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपिएस कति ?

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा...


खराब कर्जा उठाएसँगै महिला लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी १०० रुपैयाँ नाघ्यो

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ करोड खुद नाफा आर्जन गरेको छ ।लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको हो । गत आवको असार...


यसकारण घट्यो छिमेक लघुवित्तको नाफा, चुक्तापुँजी २७ प्रतिशतले बृद्धि

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३ करोड २२...


सर्जन बिक घटनामा बीमा समितिले छानविन प्रक्रिया अघि बढायो, मंगलबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन

काठमाडौं । बीमा समितिले सर्जन बिक प्रकरणमा छानविन गर्ने भएको छ । समितिले छानविनका लागि निर्देशन दिएकोले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई भोलि सोमबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन दिएको छ । समितिले रिलायन्स लाइफलाई आज पत्र पठाउँदै भोलि मंगलबार...


सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ ।आज मन्त्रालयमा समितिको प्रतिवेदन बुभ्mदै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सवै पक्ष लाग्नु पर्नेमा जोड...


मन्दाकिनी हाइड्रोपावरको आइपीओ भोलि साँझ ४ बजे बाँडफाँड हुँदै, शेयर पाउन भाग्यकै भर !

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडका अनुसार आइपीओ भोलि साँझ ४ बजे कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँड हुनेछ । कम्पनीले साउन ९...


आईपीओ भर्दा तीन बैंकको आश्वा शुल्क नलाग्ने, २४ बैंकमा शुल्क तिनुपर्ने (यस्तो छ कानुनी व्यवस्था)

काठमाडौं । आईपीओ भर्दा  तीन वाणिज्य बैंकमा खाता भएका लगानीकर्ताले आईपीओ भर्न सेवा उपलब्ध गराए वापत बैंकहरुलाई तिर्नुपर्ने शुल्क सि आश्वा बिना नै निःशुल्क रुपमा आवेदन दिन पाउनेछन् ।हाल राष्ट्रिय वाणिज्य बैंकमा बैंक, नबिल बैंक र एनआईसी एशिया बैंकमा...


एकैदिन ८९५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २...


पेट्रोलको मूल्य घट्न सक्ने संकेत, आइओसीले कति घटाएर पठायो ?

काठमाडौं । इण्डियन ओइल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको छ । जसमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल १२ रुपैयाँ ४५ पैसा घटेर आएको...


काभ्रेस्थली पदमसालमा एकै परिवारका चार जना ‘सुसाइड नोट’ सहित मृत भेटिए, अनुसन्धान जारी

काठमाडौं । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको छ । मृतघरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।गोरखा घर भई यहाँ बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता काप्री पाण्डे, ८ वर्षका...


आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । नेप्से १। १५ अंकले घट्दा २१९६।२५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा सामान्य सुधार आँउदा आज स्वाभिमान लघुवित्त लगानीकर्ताले धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ५दशमलव २१ अंकले घटेको छ। त्यस्तै, स्टान्डर्ड च्याटर बैंक, सूर्यादय...


नेप्सेमा झिनो अंकको बृद्धि, पाँच सूचकमा हरियाली छाउँदा साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । केही दिनयता लगातार बढेको शेयरबजारमा आज १ अंकले मात्र बढ्न पुगेको छ । नेप्से ०.०५ प्रतिशतले बढेर इन्डेक्स २१९६ को विन्दुमा कायम भएको छ । नेप्सेमा...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

काठमाडौं । नेप्से १। १५ अंकले घट्दा २१९६।२५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा सामान्य सुधार आँउदा आज बुटवल पावरका लगानीकर्ताले धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य ६। ९५ प्रतिशतले बढेको छ। त्यस्तै, सिटिजन म्युचुअल फण्ड २,...


साढे चार अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार झिनो अंकको बृद्धि भएको छ । दुईतिन दिनयता सुधार देखिएको शेयर बजारमा आज सामान्य अंकले मात्रै बढ्न पुगेको हो । नेप्से १ अंकले बढेर इन्डेक्स २१९६ को विन्दुमा कायम भएको छ ।...


पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तर, बीमकले कस्ता सुविधाहरु पाउनेछन् ? चार कम्पनीले प्रकृया अघि बढाँउदै

काठमाडौं । बीमा समिति मर्जरमा जाने बीमा कम्पनीहरुलाई स्किम दिने भएको छ। बीमा समितिले पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तरता दिने भएको छ। यसअघि असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुट सुविधा दिने बीमा समितिले निर्देशन दिएको थियो।...


नेपाल लाइफको ‘बिजनेस एक्सलेन्स कन्फ्रेन्स’ सम्पन्न, उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिवसीय ‘बिजनेश एक्सलेन्स कन्फ्रेन्स’ सम्पन्न भएको छ । कम्पनीको उक्त तीन दिने सम्मेलन सौराहा चितवनमा साउन १३ गतेदेखि १५ गतेसम्म भएको हो । कम्प्नीले ‘अ बाउन्स ब्याक इयर २०७९।८०’ नाराका साथ...


मर्जरबारे छलफल गर्न सूर्या लाइफ इन्स्योरेन्सको कहिले बस्दैछ विशेष सभा ?

काठमाडौं । मर्जरलाई अन्तिम रुप दिन सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा यहि साउन १९ गते बिहिबार बस्दैछ ।कम्पनीको संचालक समितिको बैठकले सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त सभाले...