११ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंकको लाभांश दिने क्षमता धेरै, अन्य कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । हालसम्ममा ११ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक,...


सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जङ्ग पाण्डेद्धारा शपथग्रहण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नव निर्वाचित अध्यक्ष   पाण्डेलेप्रदीप जङ्ग पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष कम्पनीका अध्यक्ष पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।...


नेपाल एसबिआई बैंकका ग्राहकलाई होटेल बाराही हस्पिटालिटीमा विशेष छुट

काठमाडौं। नेपाल एसबिआई बैंक र होटेल बाराही हस्पिटालिटी एन्ड लिजरबीच छुट सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले होटेल बाराही हस्पिटालिटीमा आकर्षण छुट प्राप्त गर्ने भएका छन् । एक कार्यक्रमबीच सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा...


बीमा समितिले साउनमा काटिएका बीमा पोलिसी गत आवमा गणना गर्न नदिने

काठमाडौं । बीमा समितिले असार मसान्त पछि काटेको बीमा पोलिसी गत आवको लागि गणना नगर्ने भएको छ । अघिल्लो आर्थिक बर्षहरुमा आर्थिक मसान्त सकिएको दोस्रो सातासम्म पनि टार्गेट पुरा गर्ने नाममा यस्तो बीमा पोलिसीलाई अघिल्लो आवमै गणना गर्ने प्रचलन...


दोहोरो अंकले बढ्यो नेप्से, १२ सूचक चम्किदा ३ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन एकाएक भारी गिरावट आएको शेयरबजारमा आज फेरी सुधार देखिन पुगेको छ । नेप्से परिसूचक आज २३.८३ अंकले बढेर २१११ विन्दुमा पुगेको छ । बैंकहरुले कृत्तिम निक्षेप...


शेयर बजार उकालो लाग्दा ४५ कम्पनीको शेयरमा गिरावट

काठमाडौ । नेप्से २३ अंकले बढ्दा २१११।।९९ को विन्दुमा कायम भएको छ। लगातार दुई दिन बढेको शेयर बजार हिजो ओरालो लाग्दै आज पुनः हरीयाली छाएको बजारमा ४५ कम्पनीको शेयरमा गिरावट आएको छ।कुमारी धनवृद्धि योजनाको फण्डमा नकारात्मक सर्किट लागेको छ।...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन घट्न पुगेको नेप्से परिसूचक आज २३.८३ अंकले बढेर २१११ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुँदा...


चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौ । नेप्से २३ अंकले बढ्दा २१११।।९९ को विन्दुमा कायम भएको छ। लगातार दुई दिन बढेको शेयर बजार हिजो ओरालो लाग्दै आज पुनः हरीयाली छाएको छ ।आज जानकी फाइनान्स, युनाईटेड मोदी, राष्ट्र उत्थान लघुवित्त, नेष्डो लघुवित्तको शेयरमा सकारात्मक सर्किट...


इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले इलाम जिल्लाको सूर्याेदय नगरपालिका–१० फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइलीले गरेकी छन् । उद्घाटन...


एसईईको नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा आज दिउँसो ३ बजे सार्वजनिक हुने भएको हो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाटै नजिता सार्वजनिक भएपनि यस वर्ष...


अपर हेवाखोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो । सो अनुसार अब एनएमबि क्यापिटलले उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने,...


ग्लोबल आइएमई ब्यालेन्स फण्डको नतिजा यी साईटबाट हेर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स फण्डको आज बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलको उक्त फण्डको नतिजा क्यापिटलको वेभसाइट https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check , ग्लोबल आइएमई बैंकको वेभसाइट https://globalimebank.com/ , सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइट https://iporesult.cdsc.com.np/  र मेरो शेयरको वेभसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ...


मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लस टु उत्तिर्णलाई समेत अवसर

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले व्यवस्थापक प्रशिक्षार्थी, कनिष्ठ सहायक र कनिष्ठ सहायक (परिक्षार्थी) पदको लागि केहि संख्यामा...


नेपाल राष्ट्र बैंकका तीनवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएका विभिन्न ३ वटा विकास ऋणपत्रहरु आज नेप्सेमा सूचीकृत भएको हो । २०८४ ‘छ’, २०८४ ‘ज’ र २०८५ ‘च’ नामक विकास...


नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोसन शेयर सूचीकृत भएको । कालिका पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका ९ लाख...


एनआइसी एशिया लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा २४.४९ प्रतिशतले...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ३६ पैसा र विक्रीदर १२७ रुपैयाँ ९६ पैसामा...


सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको भने बढेको छ । आज नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाले घटेर छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।...


लक्ष्मी क्यापिटलले यहि साउन १९ देखि ५ करोड इकाई खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने

काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले यहि साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘शुभ लक्ष्मी कोष’ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । उक्त योजना अन्तर्गत क्यापिटलले...


इम्पेरमेन्ट चार्ज रिजर्भ भएका कारण नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा सुधार, वितरणयोग्य मुनाफा २ अर्ब नाघ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ...