एनएलजी इन्स्योरेन्समा बीमा गराउँदा र दाबी भुक्तानीको रियल टाईम हेर्न मिल्ने, २४ सै घन्टा कल सेन्टरको सुविधा पाईने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच सम्झौता भएको छ। सहरमा मात्रै कन्द्रित नभई ग्रामीण क्षेत्रमा पुग्ने हेतुले यस सम्झौता गरेको हो ।सहर केन्द्रित बीमा कम्पनी लक्षित बीमा कम्पनीहरु भईरहेको भन्दै बीमा समितिले ज्ञिज्ञासा गरिरहेको बेला...
सरकारको ब्ल्याक लिस्टमा १६ कम्पनी, कुन–कुन परे ?
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयलले १६ कम्पनीलाई ब्ल्याक लिस्टमा राखेको छ । अनुगमन कार्यालयले आज (साउन ९ गते)देखि लागूहुनेगरी सो कम्पनीहरुलाई कारोबार तथा ब्यवसाय गर्न नपाउने गरी ब्ल्याक लिस्टमा राखेको हो । अनुगमन कार्यालयका...
टोखामा टीभीएस टु–ह्विलर्सको नयाँ शोरुम सञ्चालनमा
काठमाण्डौ । नेपालमा टीभीएस टु–ह्विलर्सको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । सो कम्पनीको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाण्डौको टोखा–३ स्थुलीमा पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ । उक्त शोरुमले ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री,...
एलआईसी नेपालको बीमाशुल्क कुन–कुुन अनलाईनबाट भुक्तानी गर्न मिल्छ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोशन एलआईसी (नेपाल)ले विभिन्न अनलाईनबाट बीमाशुुल्क भुुक्तानी गर्न पाईन्छ । बीमितले इसेवा, खल्ती र कनेक्ट आइपिएस अनलाईनको प्रयोग गरेर बीमाशुल्क तुुरुन्तै भुक्तानी गर्नसक्नेछन् । अनलाईन माध्यमबाट भुक्तानी गर्ने सहज हुन यी माध्यमबाट बीमितिले बीमाशुल्क भुक्तानी...
सिद्धार्थ बैंकले पायो ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२१’ अवार्ड
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२१’ अवार्ड पाएको छ । बैंकले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहीता र सुशासनमा निर्वाह गरको भुुमिकालाई मध्यनजर गर्दै आईक्यानले आर्थिक वर्ष २०२०–२१ लागि सो अवार्ड...
निर्यात प्रबर्द्धनमा परिसंघले सक्रिय भूमिका खेलिरहेको छ: अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको सोल्टीमोड स्थित सोल्टी होटल लिमिटेडमा उद्योग परिसंघको साधारण सभा सम्पन्न भएको हो । उक्त सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष विष्णु अग्रवालले सरकारले निर्यातमा ८ प्रतिशतसम्म...
‘खल्ती’ एपबाट निःशुल्क एसईईको नतिजा हेर्न सकिने, यस्तो छ प्रक्रिया
काठमाण्डौ । ‘खल्ती’ एपको प्रयोग गरेर एसईईको नतिजा निःशुल्क हेर्न सक्नेभएको छ । खल्तीएपले एसईई विद्यार्थीको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ । उक्त सहकार्यसँगै अब एसईई २०७८–७९ ब्याचका विद्यार्थी...
कैलालीको गोदावरीमा बीमा अन्तक्रिया सम्पन्न, कृषि बीमाको अनुदानबारे जनचेतना फैलाउन माग
काठमाडौं । कैलालीको गोदावरी नगरपालिकामा बीमा समितिले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बीमा समितिले आयोजना गरेको गोदावरी नगरपालिकासँग बीमा समिति बिषयक अन्तक्रिया तथा छलफल कार्यक्रम हिजो सम्पन्न भएको हो । बीमा समितिका उपनिर्देशक विरोध भट्टले प्रस्तुतीकरण गरेका थिए भने...
वित्तीय सूचकमा सुधार आएसँगै एनसीसी बैंकको शेयर किन्न होम्मिए लगानीकर्ता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय आज प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले अधिकांश सूचकमा उत्कृष्ट सुधार गरेसँगै शेयर लगानीकर्ताहरु सो...
प्रत्यक्ष बीमातर्फको २० प्रतिशत बीमा व्यवसाय नेपाल पुनर्बीमा कम्पनीमा पठाउन सबै बीमा कम्पनीमा पत्राचार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुलाई कूल बीमाको प्रत्यक्ष हिस्सातर्फको २० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनीलाई पठाउन पत्राचार गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले केही दिनअघि सबै बीमा कम्पनीहरुलाई पठाएको पत्रमा प्रत्यक्ष हिस्सा बापतको २०...
यस्तो छ आजको विनिमयदर
काठमाडौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४८ पैसा र विक्रीदर १२८ रुपैयाँ ८ पैसामा...
सुनको मुल्य घेट्यो, कतिमा हुदैछ कारोबार?
काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ । चाँदी भने स्थिर रहेको छ । आज नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ...
डिप्रोक्स लघुवित्तद्धारा नगद लाभांश बुझिलिन आग्रह
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश बुझिलिन आग्रह गरेको छ । लघुवित्तले आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश कतिपय शेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले उक्त नगद लाभांश लिन आग्रह गरेको हो ।...
प्रोग्रशिभ फाइनान्सको ८ लाख बढी कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रोग्रशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्नको लागि निवेदन दिए लगतै संस्थाले शेयर बिक्री प्रक्रिया अगाडी बढाएको हो । संस्थाले संस्थापक शेयरधनीहरुको...
१९ करोडको शेयरलाई ४ अर्ब ४४ करोड बनाउने कोका–कोलाको निर्णय
काठमाडौं । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु)ले हाल कायम १९ करोड चुक्तापुँजीलाई बृद्धि गरी ४ अर्ब ४४ करोड पुर्याउने भएको छ । अमेरिकी बहुराष्ट्रिय कम्पनी कोका–कोला नेप्सेमा सूचीकृत कम्पनी हो । कम्पनीको यहि जुलाई २० मा बसेको संचालक समितिको...
राधी विद्युत् कम्पनीले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ८ गते बसेको संचालक समितिको बैठकले सभा साउन ३० बस्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को सभा साउन ३०...
राप्ती हाइड्रोको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ आज बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको...
राप्ती हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न, २ लाख १७ हजारले शेयर पाउँदा सवा १३ लाखको हात खाली
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आइपीओको बाँडफाँड आज बिहान निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा...
सानिमा लाइफद्धारा १० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले मृतक बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका बीमित नमिता सुवेदीको असामायिक निधन भएकोमा उनको श्रीमानलाई १० लाख रुपैयाँको...
एनआइसी एशिया बैंकले माग्यो केही संख्यामा ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । एनआइसी एशिया बैंकले काठमाडौं भित्र र बाहिर गरी केही संख्यामा ब्रान्च म्यानेजरहरु माग गरेको छ । सो...




















