६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चादीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको...
भ्रष्टाचारका अभियुक्त प्रेम राई अख्तियारमा कहिलेसम्म टाँसिइरहने ?
समाचार टिप्पणी काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई यतिबेला चरम विवादमा छन् । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका कानुनी रुपमा भ्रष्टाचारका अभियुक्त हुन बाँकी रहे पनि नैतिक रुपमा अभियुक्तकै सरहको...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा बीमा दाबी फर्छ्यौट गर्न अनुरोध
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा भुक्तानी लिन अनुरोध गरेको छ । कम्पनीले लामो समयदेखि दाबी फरछ्यौट गरी हालसम्म पनि भुक्तानी लिन नआएका बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन अनुरोध गरेको हो । कम्पनीमा विभिन्नस समयमा परेको सम्पत्ति बीमा,...
हिमालयन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट, कहिलेसम्म पाइन्छ छुट ?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुको लागि व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । इन्स्योरेन्सका अनुसार १ वर्षदेखि ३ वर्षसम्मका व्यतित बीमालेखमा शतप्रतिशत, ३ वर्षदेखि ७ वर्षसम्मका व्यतित बीमालेखमा ५० प्रतिशत र ७...
अजोड र युनाइटेड इन्स्योरेन्सबीचको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?
काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडको मर्जरलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने सम्बन्धमा सेबोनले अन्तिम स्वीकृति दिएको हो । यी दुई कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले...
कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता शेयर बिक्रीमा
काठमाण्डौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । उक्त शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद...
सनराइज बैंकद्वारा साधारण सभा आह्वान
काठमाडौं । सनराइज बैंक लिमिटेडले लक्ष्मी बैंक लिमिटेडसँग मर्ज हुने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । बैंकले असार ३ गते, आम्रपालि बैङ्क्वेट्स, बालुवाटारमा पन्ध्रोँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा बिहान ११ बजे शुरु...
जीवन र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीले एक अर्ब पाँच करोड बोनस पाउने, कुन कम्पनीका कर्मचारीको बोनस व्यवस्था कस्तो ?
काठमाडौं । बीमा व्यवसायको विस्तार र समृद्धिमा कर्मचारीहरुको विशेष हात हुने गर्दछ । त्यसैले बीमा कम्पनीहरुले कर्मचारीहरुलाई करोडौं रुपैयाँ बोनस व्यवस्था गरेका हुन्छन् । चालु आवको तेस्रो त्रैमाससम्ममा नेपालका जीवन बीमा र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले एक अर्बभन्दा...
नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीलाई बोर्डका अध्यक्षद्वारा प्रमाणपत्र प्रदान
नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीलाई नेपाल धितोपत्र बोर्डले मंगलबार प्रमाणपत्र प्रदान गरेको छ । बोर्डका अध्यक्ष रमेश हमालले ती ब्रोकर कम्पनीका सञ्चालकहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । अब यी कम्पनीहरुले ब्रोकरेज आवश्यक प्रक्रियाहरु पूरा गरेर काम सुरु गर्न...
नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट, कहिलेसम्म पाईन्छ यो सुविधा ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स आफना बीमितहरुको लागि व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको व्यवस्था ल्याएको छ । व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा...
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (जेठ १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम रहेका शेयरधनीहरुले मात्रै सभामा उपस्थित...
आइजिआई प्रुडेन्सियलका सिईओ युगेश भक्त वादे श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जर भई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठले आज पद तथा गोपनियताको शपथ लिई आजैबाट पदभार ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणको...
नेपाल पुनर्बीमा कम्पनीले पायो ‘डबल ए माइन्स’ क्रेडिट रेटिङ, कस्तो छ वित्तीय क्षमता ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले रेटिङ सम्पन्न गरेको छ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपि आइआर डबल ए माइनस रेटिङ प्रदान गरेको छ ।यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ...
युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकीकृत कारोबार जेठ १४ गते, अध्यक्ष अजद श्रेष्ठ, सिईओ श्रवण रावल
काठमाडौं । युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले मर्जरको सम्पुर्ण डकुमेन्टेसन सकेको छ। कम्पनीले आगामी जेठ १४ गतेदेखि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गर्न भएको छ। आज सबै सरकारी काम र डकुमेन्टेसनको काम सकिसकेको हुँदा आगामी आईतबार...
राष्ट्र बैंकले उत्कृष्ट लाभांश वितरणमा रोक लगाएको नेष्डो लघुवित्तको मुद्दामा सर्बोच्चको कारण देखाउ आदेश
काठमाडौं। सर्बोच्च अदालतले नेपाल राष्ट्र बैंकलाई कारण देखाउ आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।नेपाल राष्ट्र बैंकले नेस्डो समृद्धि लघुवित्तले प्रस्ताव गरेको लाभांश वितरण गर्न नदिएपछि लघुवित्तले सर्बोच्च अदालतमा मुद्धा दर्ता...
आइएमई पे मार्फत जुनसुकै एयरलाइन्सको टिकट काट्दा क्यासब्याक अफर
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब १२५ रुपैयाँ क्यासब्याक पाउने भएका छन् । आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको ७५ रुपैयाँ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका...
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (जेठ १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम रहेका शेयरधनीहरुले मात्रै सभामा उपस्थित...
बैंक तथा बीमा र पुँजिबजारको वित्तिय अपराध हटाउन बनेको सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथि छलफल, १९ वटा ऐन संशोधन हुँदै
काठमाडौं । संसदीय समितिमा सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल प्रारम्भ भएको छ। सङ्घीय संसद, कानुन, न्याय तथा मावन अधिकार समितिको आजको बैठकमा उक्त विधेयक माथिको छलफलमा...
एनआईसी एशिया बैंकमा भिडियो कलमार्फत केवाईसी विवरण अद्यावधिक, बचत खाताको स्कीम परिवर्तन
काठमाडौं। डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको Video KYC (VKYC) एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि ल्याएको भिडियो केवाईसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाईसरी विवरण अद्यावधिक, खाता सुचारु,...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५१ दशमलव ३१ अंकले बढेर १९४२ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार उच्च अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर...




















