सुनको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ । चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । आज नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम...


अपर तामाकोशी हाइड्रोपावरले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितीको बैठकले सभा भदौ ५ गते बस्ने निर्णय गरको हो । उक्त निर्णयअनुसार सभा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा...


खुद ब्याज आम्दानी बढेसँगै लुम्बिनी विकास बैंकको नाफामा उल्लेख्य सुधार, वितरणयोग्य मुनाफा २९% बढ्दा इपिएस कति ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा बैंकले ६७ करोड ५६ लाख रुपैयाँ खुद...


बीमा समितिको कमजोरीले मौद्रिक नीतिमा उल्टो भएर आयो धितोमा राखिएको कूल सम्पत्तिको बीमा गराउने विषय

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले बीमा समितिमा कार्यरत कर्मचारीहरुको दक्षता अभिबृद्धिको लागि काम गर्नुपर्ने स्पष्ट सुझाव दिएकै छ । सोही प्रतिवेदनको एउटा स्पष्ट परिदृष्य गत शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा झल्किएको छ । बीमा क्षेत्रमा गत...


एचआइडिसिएललाई शेयर बेच्नै हम्यहम्य, नबिकेको शेयर साउन १५ देखि पुनः लिलामीमा ल्याउने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले संस्थापक समूहतर्फको शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्नका लागि गत असार ५ गतेदेखि...


सपोर्ट लघुुवित्तले माग्यो अधिक मात्रामा कर्मचारी, शैक्षिक योग्यता कति?

काठमाडौं । सपोर्ट लघुुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्माचारी माग गरेको छ । संस्थाले आज एक सुचना जारी गर्दै कर्मचारी आवश्यकता भएको कुुरा जानकारी गराएको  हो । संस्थाले सुपरभाइजर, बरिष्ट सहायक र वरिष्ट सहायक आइटि पदका लागि केहि...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सिइओ बने रामदयाल राजबंशी

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामदयाल राजबंशी नियुक्त भएका छन् । संस्थाको साउन ७ गते बसेको संचालक समितिको बैठकले राजबंशीलाई साउन १५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको...


स्वाबलम्बन लघुवित्तको सिइओमा नरेन्द्र सिंह विष्ट नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नरेन्द्र सिंह विष्ट नियुक्त भएका छन् । कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले विष्टलाई साउन ९ गतेदेखि लागू हुनेगरी आागामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको...


मेगा बैंकद्धारा समता अस्पताललाई आर्थिक सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ससमता अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैंया सहयोग गरेको हो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले समता अस्पतालका अध्यक्ष...


श्वेत गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ४ गतेदेखि सर्वसाधारणका लागी निष्काशन तथा बिक्री खुला गरेको उक्त आइपीओमा आज (साउन ८ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ ।...


साउन १८ देखि पौने १० लाख कित्ता आइपीओ निष्काशन गर्दै अभियान लघुवित्त

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी...


धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको...


चालु आर्थिक वर्षमा मात्रै नेप्सेमा १ करोड ६२ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० मा मात्रै तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा साउन महिनाको ७ गतेसम्म अर्थात् चालु आर्थिक वर्षको एकसाताभित्र नयाँ सारथी लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी...


खुद ब्याज आम्दानी बढेसँगै सनराइज बैंकको नाफा सवा २ अर्बमाथि, अन्य सूचक कस्तो ?

काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षमा मात्रै २ अर्ब १५ करोड रुर्पैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा बढ्न पुगेको हो । यस अवधिसम्म...


स्वास्थ्य बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेकाले त्यसको नियन्त्रणमा लाग्न पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा...


सानिमा बैंकको खुद नाफा घट्यो, रिजर्भको आकार २३ प्रतिशतले बढ्दा इपिएस कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा गिरावट आएको छ । बैंकले गत आवको असार मसान्तसम्ममा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...


इम्पेरमेन्ट चार्ज घटेसँगै माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंक गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४।४३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १...


एक वर्षमा सिटिजन बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा १ अर्ब ४२ करोड रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब २५ करोड ११...


यस कारण प्रभु बैंकको नाफामा देखियो उल्लेख्य सुधार

काठमाडौं । प्रभु बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१।११...


लक्ष्मी बैंकको नाफामा सामान्य सुधार

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो सुधार भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ६०...