नेप्सेमा थप ७३ लाख ५१ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर र गरिमा विकास बैंकको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर बिहिबार नेप्सेमा सूचीकृत भएको हो । अरुण भ्याली हाइड्रोपावरको ८...


विवाह वर्षगाठको अवसरमा रोहित र निशाले दिए छोरालाई एशियन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकको व्यक्तिलाई उपहारस्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ प्रचलन बढ्दै गइरहेको छ । जीवन बीमा क्षेत्रमा यो एउटा सबल अभ्यास पनि हो । नेपाल बीमा प्राधिकरणले देशैभरी जीवन बीमा सम्बन्धी जानकारी...


नयाँ सारथी लघुवित्तको संस्थापक समूहतर्फको २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तका संस्थापक शेयरधनी पूर्ण बहादुर खत्री र रेशम राज विष्टले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्री प्रक्रिया अघि...


अप्पर स्याङ्गे हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम...


कुमारी बैंकको पौने २५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी बिमला देवी अग्रवालले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक शेयरधनी बिमला...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । उक्त...


सूर्योदय वोमी लघुवित्तले सात संस्थापक शेयरधनीको शेयर बेच्दै

्काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।...


प्रभु बैंकको २ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । बैंकका संस्थापक शेयरधनी...


एनएमबि लघुवित्त र नेशनल लघुवित्तको साधारणसभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं ।एनएमबि लघुवित्त र नेशनल लघुवित्तको बार्षिक साधारणसभा आज हुँदैछ ।एनएमबि लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बस्दैछ । सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


राष्ट्र बैंक पूर्ण स्वायत्त हुनु आवश्यक छ, कसैको नियन्त्रणमा बाधिनु हुँदैनः पुर्व गभर्नर भट्टराई

काठमाडौं । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर विजयनाथ भट्टराईले राष्ट्र बैंक पूर्ण स्वायत्त हुनु आवश्यक रहेको बताएका छन् । केन्दिय बैंकको ऐन २०१९ ले पूर्ण स्वायत्त पाएको केन्द्रीय बैंक माथि हाल अर्थमन्त्रालयको नियन्त्रण रहेको भन्दै यसलाई पूर्ण स्वायत्त बनाउनतर्फ...


नेपालको बैकिङ क्षेत्रः विद्यमान अवस्था र आगामी कार्यदिशा

विषय प्रवेश अर्थतन्त्रमा बैंकिङ क्षेत्रले मुख्यतया वित्तीय मध्यस्थताको काम गर्दछ । बचतकर्तासँग बचत सङ्कलन गरी लगानीकर्ताको लागि कर्जाको रूपमा वित्तीय साधन उपलब्ध गराउँछ । यसले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण भई उत्पादन, रोजगारी, आम्दानी बढेर समग्र आर्थिक वृद्धिमा टेवा पुग्छ...


बैंक तथा वित्तिय संस्थाको अवस्था सुदृढ हुँदै गईरहेको छः गर्भनर अधिकारी

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले ब्याजदर घटाउन थालेकाले अर्थतन्त्र चलायमान हुँदै जाने बताएका छन्। उनले चालु आर्थिक वर्ष आर्थिक स्थायित्व कायम गर्न चुनौतीपुर्ण अवस्था आएको बताए। अहिले बैंकहरुको अवस्था सुदृढ रहेको उनले बताए। केन्द्रीय बैंकको ६८औं...


छत्रपाटी निःशुल्क अस्पतालको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौंको छत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको संचालक समिति निर्विरोध निर्वाचित भएको छ । वैशाख १६ गते हुने भनिएको निर्वाचनका लागि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । डा. मनोज मान श्रेष्ठ अध्यक्ष, कुमारदेव मानन्धर उपाध्यक्ष कृष्टिना...


गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणघाट शाखाले आज एक कार्यक्रम गरि कावासोती नगरपालिका वडा न.–१३,का बीमित स्व कमलापति काफ्ले को श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीका नारायणघाट शाखा प्रमुख...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कामना सेवा विकास बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम बैंकको...


नेपाल इटली चेम्बरको उपाध्यक्षमा रुपक राजवंशी

  काठमाडौं । नेपाल इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी मनोनित भएका छन् । सोमबार बसेको नेपाल इटली चेम्बरको दोस्रो वैठकले रिक्त उपाध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो । लामो समयदेखि शिक्षा क्षेत्रसँग आवद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका...


नवलपरासीको रामग्राम नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न, दाबी भुक्तानी नभएको सहभागीहरुको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रामग्राम नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले आज नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको उक्त नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाका...


एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट अब सीधै आइएमई पेमा लोड गर्न मिल्ने

काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सीधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौताअनुरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाइल...


मौद्रिक नीति समिक्षाको पर्खाइमा लगानीकर्ताहरु, शेयरबजारमा झिनो अंकको गिरावट, ११ उपसूचक राताम्य हुँदा बैकिङ्ग इन्डेक्स बढ्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ । केही दिनयता लगानीकर्ताहरु शेयरबजार प्रति निरुत्साही बन्दा शेयरबजारको अवस्था झनै नाजुक हुँदै...


एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात विहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।२७ को अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै एनआइबिएल ग्रोथ फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट...